
मुख्य समाचार
दन्त सेवाको नाममा ठगी? हाकिमचोकको क्लिनिकमाथि छानबिन सुरु
चितवनको भरतपुरस्थित हाकिमचोकमा सञ्चालनमा आएको हेल्दी स्माईल डेण्टल केयर सेन्टर अनियमितता र गैरकानूनी गतिविधिमा संलग्न भएको पाइएको छ। बिहीबार स्वास्थ्य नियामक निकाय र प्रशासनको संयुक्त टोलीले गरेको आकस्मिक अनुगमनमा क्लिनिक कुनै निकायमा दर्ता नभएको र दर्ता नभएका व्यक्तिले उपचार गर्दै आएको प्रमाण खुलेको हो।
बिहीबार, भदौ ५, २०८२
भर्खरै
- दन्त सेवाको नाममा ठगी? हाकिमचोकको क्लिनिकमाथि छानबिन सुरु
- कोशी प्रदेशले सिंहदरबार वैद्यखानाबाट सिधै आयुर्वेदिक औषधि खरिद गर्ने सम्झौता
- डब्लुएचओद्वारा नेपाललाई रुबेला मुक्त राष्ट्रको मान्यता
- एआई अनुसन्धानले पत्ता लगायो दुई एन्टिबायोटिक, घातक ब्याक्टेरियामाथि सम्भावित प्रभाव
- बालबालिकाको स्वास्थ्य सुदृढीकरणका लागि स्वर्णबिन्दु प्राशन कार्यक्रम सुरु, पहिलो चरणमा २१ केन्द्रमा सेवा उपलब्ध