दन्त सेवाको नाममा ठगी? हाकिमचोकको क्लिनिकमाथि छानबिन सुरु
बिहीबार, भदौ ५, २०८२

एआई अनुसन्धानले पत्ता लगायो दुई एन्टिबायोटिक, घातक ब्याक्टेरियामाथि सम्भावित प्रभाव
सोमबार, भदौ २, २०८२
एआई प्रविधिको प्रयोगबाट वैज्ञानिकहरूले दुई नयाँ सम्भावित एन्टिबायोटिक औषधि पहिचान गरेका छन्, जसले औषधि–प्रतिरोधी गोनोरिया र एमआरएसए (मेथिसिलिन-रेजिस्टेन्ट) जस्ता जोखिमपूर्ण ब्याक्टेरियालाई नियन्त्रण गर्न सक्ने सम्भावना देखाएको छ।

देशभर स्क्रब टाइफस तीव्र, एक महिनामै ५० जिल्लामा १४ सयभन्दा बढी संक्रमित
सोमबार, भदौ २, २०८२
मनसुन सुरु भएसँगै स्क्रब टाइफसको संक्रमण देशभर तीव्र गतिमा बढेको छ। स्वास्थ्य सेवा विभागको तथ्याङ्कअनुसार एक महिनामै ५० जिल्लामा १ हजार ४ सयभन्दा बढी बिरामी पहिचान भएका छन्। यो रोग ‘ओरिन्सिया सुसुगामुसी’ नामक ब्याक्टेरियाले हुने गर्छ, जुन मुसामा पाइने साना किराले मानिसलाई टोकेपछि सर्छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अत्याधुनिक ‘डिजिटल पीसीआर’ मेसिन जडान
सोमबार, भदौ २, २०८२
अब नेपालमै रोग निदानका लागि अत्याधुनिक प्रविधि प्रयोग हुने भएको छ। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आइतबारदेखि ‘डिजिटल पीसीआर’ मेसिन सञ्चालनमा आएको छ।

रौतहटको प्रादेशिक अस्पतालमा युवकमाथि कुटपिट, आइसियुमा देखिएको गतिविधिबारे प्रश्न
आइतबार, भदौ १, २०८२

निःसन्तान उपचारका लागि सेवा शुल्क अब सरकारले तोक्ने, गरिब र विपन्नलाई १०% छुट
आइतबार, भदौ १, २०८२
निःसन्तान व्यवस्थापन सेवाका लागि अब सेवा शुल्क सरकारले तोक्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको “निःसन्तान व्यवस्थापन सेवा सञ्चालन सम्बन्धी मापदण्ड, २०८२” अनुसार निःसन्तान उपचार सेवा प्रदान गर्ने सरकारी, गैरसरकारी तथा निजी स्वास्थ्य संस्थाहरूले मन्त्रालयले तोकेको शुल्क मात्र लिन पाउनेछन् । यदि कुनै स्वास्थ्य संस्थाले तोकिएको भन्दा...
साताको लोकप्रीय