न्याम्सको ३३औँ सभा बैठक सुरु, स्वास्थ्य शिक्षा र अनुसन्धानमा सुधार एजेन्डा
                         सोमबार, साउन २७, २०८२
                        
                    
                
                        
                    
                        
                                निद्रामा शरीर नचल्ने अवस्था: स्लीप पैरालाइसिस किन हुन्छ र कसरी नियन्त्रण गर्ने?
                            
                         सोमबार, साउन २७, २०८२
                        
                        
                            निद्राको क्रममा अचानक शरीर चलाउन वा बोल्न नसक्ने अवस्था, जसलाई चिकित्सकीय भाषामा स्लीप पैरालाइसिस भनिन्छ, धेरैका लागि जीवनकै सबैभन्दा डरलाग्दो क्षणमध्ये एक हुन सक्छ। यो अवस्थामा मानिस पूर्ण रूपमा सचेत भए पनि हातखुट्टा चलाउन, बोल्न वा मद्दतका लागि आवाज निकाल्न सक्दैन। कतिपयलाई त यस समयमा अनौठा र भयावह आकृतिहरू देखिने,...
                    
                
                        
                    
                        
                                संघीय अस्पताल सञ्चालन सुदृढीकरणका लागि स्वास्थ्य मन्त्रालयको ‘शक्तिशाली निर्देशक समिति’ प्रस्ताव
                            
                         आइतबार, साउन २६, २०८२
                        
                        
                            देशभरका १४ संघीय अस्पतालको व्यवस्थापन र सञ्चालनलाई प्रभावकारी बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सचिवको नेतृत्वमा शक्तिशाली निर्देशक समिति गठन गर्ने प्रस्ताव अघि सारेको छ।
                    
                
                        
                    
                        
                                नेपाल स्वास्थ्य व्यवसायी परिषद्, स्वास्थ्यकर्मीका लागि सीपीडी कार्यक्रम अनिवार्य गर्ने तयारीमा
                            
                         आइतबार, साउन २६, २०८२
                        
                        
                            पाल स्वास्थ्य व्यवसायी परिषद् (एनएचपिसी) ले देशभरका स्वास्थ्यकर्मीलाई आफ्नो ज्ञान र सीप अद्यावधिक राख्न ‘निरन्तर व्यावसायिक विकास’ (सीपीडी) कार्यक्रम लागू गर्ने तयारी गरेको छ।
                    
                
                        
                    
                        
                                सिभिल अस्पतालको कार्यकारी निर्देशकको नियुक्ति विवादमा, छानबिन र निलम्बनको माग
                            
                         आइतबार, साउन २६, २०८२
                        
                        
                            निजामति कर्मचारी अस्पताल (सिभिल सर्भिस अस्पताल) का कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीको नियुक्ति प्रक्रियामा अनियमितता भएको आरोप लगाउँदै अस्पतालका केही कर्मचारीले छानबिन र निलम्बनको माग गरेका छन्।
                    
                
                        
                    
                        
                                ३५ दिनदेखि बेपत्ता एमबीबीएस विद्यार्थी सुगम खनाल सुरक्षित भेटिए, भारतको दिल्लीसम्म पुगेको खुलासा
                            
                         आइतबार, साउन २६, २०८२
                        
                        
                            वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत कपिलवस्तुका २२ वर्षीय सुगम खनाल ३५ दिनसम्म सम्पर्कविहीन रहँदा परिवार, साथी तथा शैक्षिक समुदाय चिन्तामा थिए। लामो समयको खोजीपछि उनी सुरक्षित भेटिएका छन् र हाल आफ्नो घर फर्किएका छन्।
                    
                
                        
                    
                        
                                चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छनोट अन्तिम चरणमा
                            
                         आइतबार, साउन २६, २०८२
                        
                        
                            कर्णाली, पोखरा, पाटन र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि उपकुलपति सिफारिस प्रक्रिया अन्तिम चरणमा पुगेको छ। गठित नाम सिफारिस समितिले बिहीबार र शुक्रबार अल्पसूचीमा परेका २४ जनासँग प्रस्तुति र अन्तर्वार्ता सम्पन्न गरेको हो।
                    
                
                        
                    
                        
                                चिकित्सा शिक्षा सुधारका लागि आयोग पुनःसंरचना गर्न सरोकारवालाको सुझाव
                            
                         शनिबार, साउन २५, २०८२
                        
                        
                            चिकित्सा शिक्षा क्षेत्रको सुधार र गुणस्तर वृद्धिका लागि चिकित्सा शिक्षा आयोगलाई पुनःसंरचना गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। स्वास्थ्य पत्रकार मञ्च नेपालद्वारा आयोजित ‘नेपाल चिकित्सा शिक्षाः आगामी बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले आयोगको संरचना, अधिकार र कार्यविधि समसामयिक आवश्यकताअनुसार परिमार्जन गर्नुपर्ने सुझाव दिएका हुन्।
                    
                
            साताको लोकप्रीय
        
    

