एक जना डाक्टरकै भरमा राप्ती प्रादेशिक अस्पताल, प्रसूति सेवा ठप्प
                         मंगलबार, साउन २१, २०८२
                        
                    
                
                        
                    
                        
                                मधेशमा डुबेर मृत्यु बढ्दो: तीन वर्षमै ६०६ जनाको ज्यान गयो, बालबालिका सबैभन्दा बढी प्रभावित
                            
                         मंगलबार, साउन २१, २०८२
                        
                        
                            
                    
                
                        
                    
                        
                                कर्णालीमा नयाँ स्वास्थ्य विज्ञान प्रतिष्ठान खोल्ने योजना अनावश्यक दोहोरोपन:  रामकान्त उपाध्याय (अखिल)
                            
                         मंगलबार, साउन २१, २०८२
                        
                        
                            कर्णाली प्रदेश सरकारले सुर्खेतस्थित प्रदेश अस्पताललाई "कर्णाली प्रदेश स्वास्थ्य विज्ञान प्रतिष्ठान" बनाउने घोषणा गरेपछि यसले व्यापक बहस र विवाद निम्त्याएको छ। जुम्लामा पहिले नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा रहेको अवस्थामा सोही प्रदेशमा अर्को प्रतिष्ठान खोल्नु औचित्यहिन भएको टिप्पणी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत कर्मचारी रामकान्त उपाध्याय (अखिल)ले गरेका छन्।
                    
                
                        
                    
                        
                                फार्मेसी सेवामै आन्दोलन, बीपी प्रतिष्ठानले केटीएम सर्भिसेजलाई कारबाहीको चेतावनी
                            
                         सोमबार, साउन २०, २०८२
                        
                        
                            
                    
                
                        
                    
                        
                                विशेषज्ञ चिकित्सक बन्ने लाइसेन्स परीक्षामा ‘रेकर्ड तोड’ नतिजा : ९१.८२ प्रतिशत उत्तीर्ण
                            
                         सोमबार, साउन २०, २०८२
                        
                        
                            
                    
                
                        
                    
                        
                                कर्णाली प्रदेश अस्पताल तीन सातादेखि निर्देशकबिहीन, सेवा प्रवाहमा असर
                            
                         सोमबार, साउन २०, २०८२
                        
                        
                            कर्णाली प्रदेश अस्पतालमा तीन साता बितिसक्दा पनि नयाँ निर्देशकको नियुक्ति नहुँदा अस्पतालको दैनिक सेवा प्रवाह प्रभावित भएको छ। पूर्व निर्देशक डा. केशरबहादुर ढकाल असार २४ गतेसम्म अस्पतालमा कार्यरत रहे पनि साउन १ गतेदेखि स्वास्थ्य मन्त्रालयमा अतिरिक्त सचिवका रूपमा हाजिर भएपछि अस्पताल नेतृत्वविहीन बनेको हो।
                    
                
                        
                    
                        
                                बयलपाटा अस्पताल अब प्रदेश सरकारको मातहत, १ भदौदेखि सञ्चालनमा आउने
                            
                         सोमबार, साउन २०, २०८२
                        
                        
                            अछामस्थित बयलपाटा अस्पताल आगामी भदौ १ गतेदेखि सुदूरपश्चिम प्रदेश सरकारको प्रत्यक्ष व्यवस्थापनमा सञ्चालनमा आउने भएको छ। हालसम्म न्याय हेल्थ नेपालमार्फत सञ्चालन हुँदै आएको सो अस्पताललाई अब प्रदेश सरकारले सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
                    
                
                        
                    
                        
                                स्वास्थ्यमा जनशक्ति विस्तार र बजेटबारे अर्थ मन्त्रालयमा उच्चस्तरीय छलफल
                            
                         सोमबार, साउन २०, २०८२
                        
                        
                            चालु आर्थिक वर्ष २०८२/८३ मा स्वास्थ्य क्षेत्रमा आवश्यक बजेट, जनशक्ति विस्तार र नयाँ कार्यक्रमसम्बन्धी विषयमा अर्थ मन्त्रालयमा स्वास्थ्य मन्त्रालयसँग उच्चस्तरीय छलफल गरिएको छ।
                    
                
                        
                    
                        
                                एपोन नेतृत्व चयनका लागि ६४ संस्थाले पाउनेछन् मताधिकार
                            
                         सोमबार, साउन २०, २०८२
                        
                        
                            नेपाल औषधी उत्पादक संघ (एपोन)को ३१औँ वार्षिक साधारण सभा आज काठमाडौँमा हुँदैछ। यस सभाबाट संघको नयाँ १३ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरिनेछ। अध्यक्ष पदमा दुई उम्मेदवारसहित कुल १७ जनाको उम्मेदवारी परेको छ।
                    
                
                        
                    
                        
                                एपोनमा नयाँ नेतृत्व चयनको तयारी : अध्यक्षमा विप्लव अधिकारी र दीपक दाहालबीच प्रतिस्पर्धा
                            
                         सोमबार, साउन २०, २०८२
                        
                        
                            नेपाल औषधी उत्पादक संघ (एपोन)को ३१औँ वार्षिक साधारण सभा आगामी सोमबार हुँदैछ, जसले नयाँ नेतृत्व चयन गर्नेछ। अध्यक्ष पदमा दुई जना उम्मेदवारसहित कुल १७ जनाले उम्मेदवारी दिएका छन्।
                    
                
                        
                    
                        
                                मधेसमा स्वास्थ्य बीमा कार्यक्रमप्रति आकर्षण बढ्दै, ७ लाख ८० हजारभन्दा धेरैले लिए सदस्यता
                            
                         सोमबार, साउन २०, २०८२
                        
                        
                            
                    
                
            साताको लोकप्रीय
        
    

