काठमाडौंमा शिक्षण अस्पताल सञ्चालनमा, सर्वसाधारणका लागि सस्तो र सुलभ सेवा घोषणा
शुक्रबार, साउन १७, २०८२
भेरी अस्पतालमा सुत्केरीको चाप दोब्बर, बेड अभावले भुइँमै नवजात र आमा राख्नुपर्ने अवस्था
शुक्रबार, साउन १७, २०८२
सिंजा गाउँपालिकामा १५ सय घरको बीमा, प्राकृतिक विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकारको सहयोग
शुक्रबार, साउन १७, २०८२
अमेरिकाको कोलम्बसमा नेपाली दूतावासको घुम्ती शिविर, चार सय नेपालीले लिए सेवा
शुक्रबार, साउन १७, २०८२
अमेरिकाको ओहायो राज्यको कोलम्बसमा नेपाली राजदूतावासद्वारा आयोजित दुईदिने घुम्ती शिविरबाट करिब चार सय नेपाली सेवाग्राही लाभान्वित भएका छन्। नेपाली समुदायलाई राहदानी नवीकरणलगायतका सेवा नजिकैबाट उपलब्ध गराउने उद्देश्यले मङ्गलबार र बुधबार आयोजना गरिएको शिविरमा उत्साहजनक सहभागिता देखिएको दूतावासले जनाएको छ।
विश्व स्तनपान सप्ताह आजदेखि सुरु, ‘स्तनपानलाई प्राथमिकता दिनुहोस्’ भन्ने नाराका साथ कार्यक्रमहरू सञ्चालन
शुक्रबार, साउन १७, २०८२
शिशु स्वास्थ्यप्रति जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष मनाइने "विश्व स्तनपान सप्ताह" आजबाट नेपालभर विभिन्न कार्यक्रमहरूका साथ प्रारम्भ भएको छ। सन् १९९२ देखि अगस्ट १ देखि ७ सम्म मनाउँदै आएको यो सप्ताह यस वर्ष "स्तनपानलाई प्राथमिकता दिनुहोस्, दिगो सहयोग प्रणाली सिर्जना गर्नुहोस्" भन्ने नाराका साथ सञ्चालन गरिँदैछ।
नेपालका डा. हरिओम केशरीद्वारा सिजेरियन शल्यक्रियामा विश्वकै छिटो शिशु जन्माउने कीर्तिमान
बिहीबार, साउन १६, २०८२
सरकारी अस्पताललाई दुई अर्बभन्दा बढी मूल्यका उपकरण हस्तान्तरण, सेवा सुधारमा आशा
बिहीबार, साउन १६, २०८२
अनुगमनपछि पनि सिट टुंगोमा नपुग्दा मेडिकल इन्ट्रान्स अन्योलमा
बिहीबार, साउन १६, २०८२
चिकित्सा शिक्षा आयोगले देशभरका मेडिकल कलेजहरूको अनुगमन गरिसकेको भए पनि सिट संख्या निर्धारण र शुल्क पुनरावलोकन प्रक्रिया अझै अलमलमा परेको छ। यसले भर्ना प्रक्रिया प्रभावित बनाएको छ भने हजारौं विद्यार्थी अन्योलमा परेका छन्।
फर्जी चिकित्सकको भरमा जलेश्वरका डेन्टल क्लिनिक, विरामीहरुको स्वास्थ्यमा जोखिम
बिहीबार, साउन १६, २०८२
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा सञ्चालनमा रहेका अधिकांश दन्त उपचार केन्द्र (डेन्टल क्लिनिक) फर्जी चिकित्सकको भरमा सञ्चालन भइरहेको तथ्य सार्वजनिक भएको छ। नेपाल मेडिकल काउन्सिलको अनुगमन टोलीले गरेको छड्के निरीक्षणमा प्रमाणित चिकित्सकको नाम र बोर्ड प्रयोग गरिए पनि व्यवहारमा क्लिनिकहरूमा बिना योग्यता वा प्रमाणपत्र भएका व्यक्ति उपचारमा संलग्न रहेको पाइयो।
सिभिल अस्पतालमा गुणस्तर सुधारका लागि २० बुँदे कार्ययोजना, निर्देशक र सचिवबीच समझदारी
बिहीबार, साउन १६, २०८२
निजामती कर्मचारी अस्पतालले आगामी आर्थिक वर्षका लागि सेवा सुधार र विस्तारमा केन्द्रित कार्ययोजना प्रस्तुत गरेको छ।
साताको लोकप्रीय


