स्वास्थ्य मन्त्रीको सक्रियता: सरकारी अस्पतालका अतिक्रमित जग्गा संरक्षण अभियान तीव्र
मंगलबार, साउन १४, २०८२
भवन छैन, सपना छ: एक महिनामा ३० मिर्गौला प्रत्यारोपण गर्दै ‘धर्मभक्त केन्द्र’ले रच्यो सफलता
मंगलबार, साउन १४, २०८२
कृत्रिम सास दिँदै जीवन फर्काइन् : बैतडीमा अनमीको आठ घण्टा लामो संघर्ष
मंगलबार, साउन १४, २०८२
सुदूरपश्चिमको विकट पहाडी गाउँमा एउटा महिला स्वास्थ्यकर्मीले मानवताका लागि जुन समर्पण देखाइन्, त्यो केवल कथा जस्तो लाग्छ। तर यो सत्य घटना हो जहाँ एक नवजात शिशुलाई आठ घण्टासम्म मुखबाट कृत्रिम सास दिइयो, अनि एउटा जीवन फेरि फिर्ता ल्याइयो।
वीर अस्पतालको १३६ वर्षः विगतको गौरव, वर्तमानको चुनौती र भविष्यको सम्भावना
सोमबार, साउन १३, २०८२
नेपाली स्वास्थ्य सेवाको इतिहास बोकेको वीर अस्पतालले आफ्नो १३६ औँ स्थापना दिवस मनाइरहँदा एकातर्फ गौरवपूर्ण विगतको सम्झना गरिएको छ भने अर्कोतर्फ वर्तमान समस्याहरूको गम्भीर समीक्षासमेत गरिएको छ। सन् १८८९ मा १५ शैयाबाट सेवा सुरु गरेको यो अस्पताल आज हजारौं बिरामीको जीवनसँग गाँसिएको छ-आशा, भरोसा र असन्तोषका धागोमा।
वीर अस्पताल सुधारसँगै स्वास्थ्य क्षेत्रको समग्र रूपान्तरण सम्भव : स्वास्थ्य मन्त्री पौडेल
सोमबार, साउन १३, २०८२
नेपालकै ऐतिहासिक र सबैभन्दा पुरानो सरकारी अस्पताल वीरले आज आफ्नो १३६ औं वार्षिकोत्सव मनाएको छ। कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले वीर अस्पतालको सुधारलाई समग्र स्वास्थ्य सेवा क्षेत्र सुधारको मूल चाबीको रूपमा व्याख्या गर्दै आवश्यक सुधारका लागि सरकार दृढ रहेको बताउनुभयो।
वीर अस्पतालको १३६ औँ वार्षिकोत्सव सम्पन्न, सुधारका लागि स्वास्थ्य मन्त्रीको प्रतिबद्धता
सोमबार, साउन १३, २०८२
नेपालको इतिहासमा सबैभन्दा पुरानो र केन्द्रीय विशिष्टिकृत स्वास्थ्य संस्था वीर अस्पतालले आफ्नो १३६ औँ स्थापना दिवस भव्य रूपमा मनाएको छ। विसं १९४६ साल साउन १२ गते तत्कालीन प्रधानमन्त्री श्री ३ वीर शम्शेर जंग बहादुर राणाले स्थापना गरेका वीर अस्पतालले समयसँगै विकास गर्दै देशकै अग्रणी सरकारी स्वास्थ्य केन्द्रको रुपमा स्थान बनाएको...
भक्तपुर क्यान्सर अस्पतालले दन्त र स्तन क्यान्सरका लागि नयाँ वार्ड स्थापना गर्यो
सोमबार, साउन १३, २०८२
वीर अस्पतालको १३६औं वर्षमा प्रवेश : निर्देशक डा. शर्माको विशेष योजना- इमर्जेन्सी सेवा विस्तार, भीड व्यवस्थापन र कुरुवा घर निर्माणमा प्राथमिकता
सोमबार, साउन १३, २०८२
नेपालको इतिहासमा गहिरो छाप छाड्दै आएको वीर अस्पताल आज आफ्नो १३६औं वर्षमा प्रवेश गरेको छ। १५ शैयाबाट सुरु भई हाल ४६० शैयासम्म सेवा विस्तार गरिसकेको यो अस्पताल नेपाल सरकारको केन्द्रीय अस्पतालको रूपमा प्रतिष्ठित छ। तत्कालीन प्रधानमन्त्री श्री ३ वीर शम्शेरको नेतृत्वमा स्थापना गरिएको यस संस्थाले समयसँगै चिकित्सा उपचार, शैक्षिक विकास...
नेपालबाट भाइरल हेपाटाइटिस अन्त्य गर्न सकिन्छ : रणनीतिक प्रयास आवश्यक
सोमबार, साउन १३, २०८२
हरेक वर्ष जुलाई २८ मा मनाइने विश्व हेपाटाइटिस दिवसको सन्दर्भमा नेपालले पनि भाइरल हेपाटाइटिस विरुद्धको लडाइँमा उपलब्धि तथा चुनौतीको पुनरावलोकन गर्दै यस रोगको अन्त्यका लागि संकल्प गर्नुपर्ने आवश्यक देखिएको छ। यस वर्षको नारा-"सबै मिलेर संकल्प गरौँ, हेपाटाइटिस अन्त्य गरौँ" ले आर्थिक, सामाजिक र प्रणालीगत अवरोध हटाउँदै कलेजोको क्यान्सर जस्ता जटिल...
डेढ अर्ब बराबरको खोप अलपत्र, नष्ट गर्न २५ लाखको अभाव
सोमबार, साउन १३, २०८२
चीन सरकारबाट अनुदानमा प्राप्त ‘सिनोभ्याक’ खोपको म्याद सकिएको डेढ वर्ष बितिसक्दा पनि सरकारले त्यसलाई अझै नष्ट गर्न सकेको छैन। समयमै प्रयोगमा ल्याउन नसकिएको करिब ४० लाख डोज खोप अझै गोदाममै थन्किएको छ।
साताको लोकप्रीय


