निजी मेडिकल कलेजमा मात्र सिट विस्तार : शिक्षा नीतिको विफलता वा पैसाको प्रभाव?
शनिबार, साउन ३१, २०८२

मेडिकल शिक्षा आयोगको निर्णयपछि देशभर मेडिकल तथा डेन्टल कलेजको सिट संख्या बढ्यो
बिहीबार, साउन २९, २०८२
![चिकित्सा शिक्षा: चेतावनीका बाबजुद १,३५९ सिट थप, अब आन्दोलनको सम्भावना? [कुन विषयमा कति सिट थपियो?]](https://www.swasthyaawaj.com/uploads/posts/600X450/mec-meeting--1755167830.jpeg)
चिकित्सा शिक्षा: चेतावनीका बाबजुद १,३५९ सिट थप, अब आन्दोलनको सम्भावना? [कुन विषयमा कति सिट थपियो?]
बिहीबार, साउन २९, २०८२
चिकित्सा शिक्षा क्षेत्रमा फेरि एकपटक तनाब बढ्ने संकेत देखिएको छ। केही समयअघि डा. गोविन्द केसीले स्पष्ट चेतावनी दिएका थिए यदि मेडिकल कलेजको शुल्क वा सिट वृद्धि गरियो भने उनी सत्याग्रहसहितको आन्दोलनमा जानेछन्। तर, चिकित्सा शिक्षा आयोगको हालै सम्पन्न २१औं बैठकले उनका चेतावनीलाई बेवास्ता गर्दै स्नातक तहमा १,३५९ सिट थप गर्ने...

डा. गोविन्द केसीकाे चेतावनीका बाबजुत सिट वृद्धि, अब चिकित्सा शिक्षा क्षेत्रमा के होला?
बिहीबार, साउन २९, २०८२
सरकारले एमबीबीएस र बीडीएसका लागि मेडिकल कलेजको भर्ना सिट संख्या बढाउने निर्णय गरेसँगै चिकित्सा शिक्षा क्षेत्र फेरि विवादमा तानिएको छ। वरिष्ठ चिकित्सक प्रा. डा. गोविन्द केसीले यसअघि नै सिट र शुल्क वृद्धि नगर्न चेतावनी दिएका थिए। तर उनको चेतावनीका बाबजुत सरकारले निर्णय लागू गरेकोले अब आगामी दिनमा तनाव र संभावित...

आगामी सत्रदेखि मेडिकल शिक्षा कार्यक्रमका सिट संख्या बढ्ने, एमबीबीएसमा १३० र बीडीएसमा ६० सम्म सीमा
बिहीबार, साउन २९, २०८२
गामी शैक्षिक सत्रदेखि देशभरका मेडिकल कलेज र स्वास्थ्य शिक्षा संस्थानमा अध्ययन सीट संख्या बढाइने भएको छ। प्रधानमन्त्री तथा चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार सिंहदरबारमा बसेको २१औँ बैठकले एमबीबीएस, बीडीएससहित विभिन्न तहका स्वास्थ्य शिक्षा कार्यक्रमका लागि नयाँ सीमा तोक्ने निर्णय गरेको हो।

नेपालबाट एक वर्षमा झण्डै २७ सय चिकित्सक विदेशमुखी, सबैभन्दा बढी अमेरिका र बेलायततर्फ
बिहीबार, साउन २९, २०८२
पछिल्लो एक वर्षमा झण्डै २ हजार ७ सय नेपाली चिकित्सकले विदेशमा अध्ययन, तालिम वा रोजगारीका अवसर खोज्दै नेपाल मेडिकल काउन्सिलबाट ‘गुड स्ट्यान्डिङ’ प्रमाणपत्र लिएका छन्। यो संख्या नेपालका स्वास्थ्य क्षेत्रका दक्ष जनशक्तिको विदेश पलायन दर उच्च रहेको संकेत हो।

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरूले प्रधानमन्त्रीसमक्ष गरे शपथ ग्रहण
बिहीबार, साउन २९, २०८२
प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीको उपस्थितिमा चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

एमबीबीएस सिट र शुल्क प्रतिवेदनमा विवाद: आयोगको सिफारिसमाथि प्रधानमन्त्रीको निर्देशनमा ‘कु’
बुधबार, साउन २८, २०८२
चिकित्सा शिक्षा आयोगको एमबीबीएस सिट र शुल्कसम्बन्धी विस्तृत अध्ययन प्रतिवेदनलाई उच्चस्तरीय समितिले दिएको स्पष्ट सिफारिसको अवमूल्यन गर्दै आयोगकै पदाधिकारीले प्रधानमन्त्रीको निर्देशन विपरित कदम चालेको खुलेको छ।

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त, नेतृत्वमा नयाँ अनुहारहरू
मंगलबार, साउन २७, २०८२
नेपालका चार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्त भएका छन्। प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीको निर्णयअनुसार नियुक्त भएका उपकुलपतिहरू मध्ये केहीले नियुक्तिपत्र बुझिसकेका छन् भने बाँकीले बुधबार बिहान औपचारिक रुपमा पाउनेछन्।

मेडिकल कलेजको सिट र शुल्क वृद्धि रोक्न डा. गोविन्द केसीको चेतावनी, सत्याग्रहको तयारी
मंगलबार, साउन २७, २०८२
वरिष्ठ चिकित्सक प्रा. डा. गोविन्द केसीले सरकारले मेडिकल कलेजहरूको भर्ना सिट र शुल्क वृद्धि गर्ने तयारी तत्काल रोकेर चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर जोगाउनुपर्ने चेतावनी दिएका छन्। उनले सरकार र चिकित्सा शिक्षा आयोगलाई सिट र शुल्क यथावत राख्न आग्रह गर्दै, माग पूरा नभए सत्याग्रहसहितको आन्दोलन सुरु गर्न बाध्य हुने...

न्याम्सको ३३औँ सभा बैठक सुरु, स्वास्थ्य शिक्षा र अनुसन्धानमा सुधार एजेन्डा
सोमबार, साउन २६, २०८२
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को ३३औँ सभा बैठक राजधानीमा सुरु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं सहकुलपति प्रदीप पौडेलको उपस्थितिमा भएको बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य डा. आरपी बिच्छा, उपकुलपति डा. भुपेन्द्र बस्नेत, अन्य पदाधिकारी, अनुसन्धानकर्ता तथा स्वास्थ्य शिक्षा क्षेत्रका विज्ञहरू सहभागी छन्।

३५ दिनदेखि बेपत्ता एमबीबीएस विद्यार्थी सुगम खनाल सुरक्षित भेटिए, भारतको दिल्लीसम्म पुगेको खुलासा
आइतबार, साउन २५, २०८२
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत कपिलवस्तुका २२ वर्षीय सुगम खनाल ३५ दिनसम्म सम्पर्कविहीन रहँदा परिवार, साथी तथा शैक्षिक समुदाय चिन्तामा थिए। लामो समयको खोजीपछि उनी सुरक्षित भेटिएका छन् र हाल आफ्नो घर फर्किएका छन्।
साताको लोकप्रीय