पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालमा कार्यरत डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा काम गर्दै
                                    
                                
                                    शुक्रबार, मंसिर ७, २०८१
                                
                                
                                    पदाधिकारीको स्वार्थ र राजनैतिक खिचातानीको शिकार बनेको मोरङको सुन्दरहरैचा नगरपालिका-७ गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालय परिसरमा रहेको पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालमा कार्यरत डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा काम गर्दै आएका छन् ।विश्वविद्यालयको शिक्षण अस्पतालमा थप दरबन्दी कायम गर्न नसक्दा १८ जना चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा काम गर्न बाध्य भएका हुन्...
                            
                        
                                
                            
                                
                                        एन्टीबायोटिकले कामै नगर्ने अवस्था कसरी आउँछ ? सञ्चारकर्मीलाई सिकाउँदै देखाउँदै अक्रु
                                    
                                
                                    शुक्रबार, मंसिर ७, २०८१
                                
                                
                                    बुधबार थापाथलीमा केही सञ्चारकर्मीलाई अक्सफोर्ड युनिभर्सिटी क्लिनिकल रिसर्च युनिट (अक्रु) नेपालको विज्ञ समूहले यहि विषयमा बुझाउने प्रयास गरेको थियो । सो समूहले सञ्चारकर्मीलाई सैद्धान्तिक ज्ञान मात्रै दिएन, प्रयोगशालामै लगेर ब्याक्टेरियाको फैलावट कसरी हुन्छ? एन्टीबायोटिकको समुचित प्रयोग गर्दा यसले कसरी काम गर्दछ भनेर नमूना नै देखायो  ।
                            
                        
                                
                            
                                
                                        आउँदो आइतबार चिकित्सा शिक्षा आयोगको बैठक बस्नेः यी ९ विषयमा छलफलको तयारी 
                                    
                                
                                    शुक्रबार, मंसिर ७, २०८१
                                
                                
                                    चिकित्सा शिक्षा आयोगका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आयोगको पन्ध्रौं बैठक आउँदो आइतबार बस्ने भएको छ। आयोगको पन्ध्रौं बैठकका लागि विभिन्न ९ वटा विषयमा छलफल हुने कार्यसूची सार्वजनिक गरिएको छ आयोगका एक कर्मचारीले दिएको जानकारी अनुसार छलफलमा आयोगको गत आर्थिक वर्षमा भएका उपलब्धिको समीक्षादेखि चिकित्सा शिक्षा प्रदायक शिक्षण...
                            
                        
                                
                            
                                
                                        तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयकमाथि राष्ट्रिय सभामा ७१ वटा संसोधन प्रस्ताव दर्ता
                                    
                                
                                    बिहीबार, मंसिर ६, २०८१
                                
                                
                                    तत्कालीन शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा गत ४ असारमा तिलगंङ्गा नेत्र विश्वविद्यालय सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक दर्ता गराएकी थिइन। दर्ता भएको प्रस्तावित विधेयकमा राष्ट्रिय सभामै ७१ वटा संसोधन प्रस्ताव दर्ता भएको छ । विधेयकमाथि नमिलेका कुराहरुलाई सच्याउन राष्ट्रिय सभाका २९ जना सांसदले संसोधन प्रस्ताव दर्ता...
                            
                        
                                
                            
                                
                                        स्नातक तह एकीकृत प्रवेश परीक्षाको पहिलो म्याचिङ नतिजा तथा भर्नासूची सूची आयोगद्धारा प्रकाशन
                                    
                                
                                    शुक्रबार, कात्तिक ९, २०८१
                                
                                
                                    
                            
                        
                                
                            
                                
                                        अतिरिक्त शुल्क मनोमानी ढंगले असुलेको भनि रकम फिर्ताको माग गर्दै नेपाल मेडिकल कलेजका विद्यार्थी आन्दोलित
                                    
                                
                                    शुक्रबार, कात्तिक ९, २०८१
                                
                                
                                    
                            
                        
                                
                            
                                
                                        चितवन मेडिकल कलेजमा महिलाहरूको निःशुल्क क्यान्सर परिक्षण
                                    
                                
                                    सोमबार, असोज २१, २०८१
                                
                                
                                    चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा महिलाहरूको निःशुल्क क्यान्सर परीक्षण सुरु गरिएको छ । आजदेखि तीन दिनसम्म सञ्चालित क्यान्सर परीक्षण अभियानमा महिलालाई निःशुल्क सेवा दिन लागिएको हो । अस्पतालका निर्देशक प्राडा दयाराम लम्सालका अनुसार अक्टोबर क्यान्सर सचेतना महिना भएकाले सोही अवसर पारेर ३५ वर्ष माथिका महिलाको निःशुल्क परीक्षण सुरु गरिएको...
                            
                        
                                
                            
                                
                                        न्याम्स अन्तर्गत पिजीमा चार सय सिट थपिने, फ्याकल्टी दरबन्दी बढाउने निर्णय (कहाँ कति?)
                                    
                                
                                    आइतबार, असोज २०, २०८१
                                
                                
                                    चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले वीर अस्पताल र अन्तर्गतका सरकारी अस्पतालहरुमा स्तानकोत्तर तह (पिजी) मा मेडिकल तर्फ एमडी/एमएस र नर्सिङ तर्फ पिजी र ब्याचलर तहमा विद्यार्थी सिट संख्या थप गर्ने निर्णय गरेको छ। न्याम्सको सिनेट बैढकले पोस्ट ग्रयाजुएट चिकित्सक तथा नर्स अध्यापनका लागि विद्यार्थी सिट बढाउनका लागि त्यही अनुसारको आवश्यक...
                            
                        
                                
                            
                                
                                        चिकित्सक लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक: ५६ प्रतिशत उत्तीर्ण
                                    
                                
                                    बुधबार, असोज १६, २०८१
                                
                                
                                    नेपाल मेडिकल काउन्सिलले लिएको ७० औँ चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षामा ५५.९ प्रतिशत पास भएका छन् । बुधबार (आज) दिउसो काउन्सिलले प्रकाशित गरेको नतिजा अनुसार मेडिकल तर्फ ५१.४ र डेन्टल तर्फ ७२.९७ प्रतिशत उत्तीर्ण भएका छन् ।
                            
                        
                                
                            
                                
                                        मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा.ज्ञवाली नियुक्त
                                    
                                
                                    बुधबार, असोज १६, २०८१
                                
                                
                                    मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा.प्रदीप ज्ञवाली नियुक्त भएका छन् । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले डा. ज्ञवालीलाई प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको हो । ४ वर्षे कार्यकालका लागि उपकुलपतिमा नियुक्त भएका डा.ज्ञवाली पाल्पाका हुन् ।
                            
                        
                                
                            
                                
                                        लम्बियो मनसुन, दशैं अघिसम्म पनि पूर्णरुपमा बाहिरिने सम्भावना कम
                                    
                                
                                    बुधबार, असोज १६, २०८१
                                
                                
                                    नेपालमा यस वर्षको मनसुन लम्बिएको छ । नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टुबर २ तारिक आज हो । तर मनसुन बाहिरिएको छैन । मौसमविद प्रतिभा मानन्धरले अहिलेसम्मको अवस्था हेर्दा अक्टुबरको दोस्रो हप्तातिर मात्रै मनसुन नेपालबाट पूर्णरुपमा बाहिरिने सम्भावना रहेको बताइन् ।
                            
                        
                                
                            
                                
                                        नर्सिङमा स्नातकोत्तर अध्ययनका लागि छात्रबृत्तिको लागि स्वास्थ्यले सार्वजनिक गर्यो सूचना
                                    
                                
                                    आइतबार, असोज १३, २०८१
                                
                                
                                    
                            
                        
            साताको लोकप्रीय
        
    

