उँटको आँशुबाट २६ प्रकारका सर्पदंशको उपचार सम्भव: वैज्ञानिक खोज
                                बिहीबार, असार २६, २०८२
                            
                        
                                
                            
                                
                                        स्वास्थ्य मन्त्रालयका प्रवक्ताद्वारा स्वास्थ्य सन्देश टिसर्ट कुकुरलाई लगाइएको तस्बिरमाथि आलोचना, कानुनी र नैतिक प्रश्न उठे
                                    
                                
                                    बुधबार, असार २५, २०८२
                                
                                
                                    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले कुकुरलाई स्वास्थ्य सन्देशयुक्त टिसर्ट लगाएको तस्बिर सार्वजनिक भएपछि तीव्र आलोचना भएको छ। मन्त्रालयजस्तो संवेदनशील सरकारी निकायका प्रवक्ताबाट यस्तो कार्य हुनु संस्थागत गरिमा र प्रतीकको अपमान भएको टिप्पणी गर्दै विज्ञ, कानुनविद् र सर्वसाधारणले आ-आफ्ना धारणा सार्वजनिक गरेका छन्।
                            
                        
                                
                            
                                
                                        प्रथम श्रेणीका कर्मचारीका लागि तालिममा सहभागिता सम्बन्धी मन्त्रालयको अनुरोध
                                    
                                
                                    बुधबार, असार २५, २०८२
                                
                                
                                    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राजपत्रांकित प्रथम श्रेणीका सहसचिव तथा सो सरहका कर्मचारीहरूलाई सेडप (CEDPA) तालिममा सहभागी गराउन मनोनयन दिन सम्बन्धित निकायहरूलाई आग्रह गरेको छ।
                            
                        
                                
                            
                                
                                        पिसिएल नर्सिङमा १९ प्रतिशत मात्र उत्तीर्ण, शिक्षा प्रणालीमा सुधार आवश्यक
                                    
                                
                                    आइतबार, असार २२, २०८२
                                
                                
                                    स्वास्थ्य सेवा क्षेत्रमा कार्य गर्न कानुनी रुपमा अनिवार्य नर्सिङ लाइसेन्स परीक्षा पछिल्लो पटक पनि निराशाजनक नतिजासहित सम्पन्न भएको छ। परीक्षामा सहभागीमध्ये ८० प्रतिशतभन्दा बढी विद्यार्थी असफल भएका छन्, जसले स्वास्थ्य क्षेत्रमा गुणस्तरीय जनशक्तिको अभाव झनै चर्किने संकेत देखिएको छ।
                            
                        
                                
                            
                                
                                        चिकित्सा शिक्षा आयोगको रिक्त निर्देशक पदमा प्रा.डा. स्वयंप्रकाश पण्डित नियुक्त : सुपर–स्पेसियालिटी तालिम विस्तारको घोषणा
                                    
                                
                                    सोमबार, असार १६, २०८२
                                
                                
                                    मेडिकल शिक्षा आयोग अन्तर्गतको नेशनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज (NBMS) को रिक्त निर्देशक पदमा रेडियोलोजी विशेषज्ञ प्राडा स्वयंप्रकाश पण्डित नियुक्त भएका छन्। लामो समयदेखि खाली रहेको यो महत्वपूर्ण पदमा पण्डित सोमबार (असार १५ गते) नियुक्त भई चार वर्षे कार्यकालका लागि कार्यालय सम्हालेका हुन्।
                            
                        
                                
                            
                                
                                        चार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्ति प्रक्रिया : ४५ प्रतिस्पर्धी, ‘हाम्रा होइन, राम्रालाई छानौं’ भन्ने आवाज बुलन्द
                                    
                                
                                    सोमबार, असार १६, २०८२
                                
                                
                                    चार प्रमुख स्वास्थ्य विज्ञान प्रतिष्ठानका रिक्त उपकुलपति पदमा नियुक्तिका लागि प्रक्रिया अघि बढेसँगै चिकित्सा क्षेत्रमा फेरि एकपटक ठूलो चासो सिर्जना भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत जेठ १४ गते मन्त्रीस्तरीय निर्णयमार्फत सिफारिस समिति गठन गरी उपकुलपति नियुक्तिका लागि आवेदन आह्वान गरेपछि प्राप्त दरखास्त संख्या र प्रतिस्पर्धीहरूको पृष्ठभूमिले यो...
                            
                        
                                
                            
                                
                                        विद्यालय शिक्षा विधेयक पारित नहुँदा सरकार–शिक्षकबीचको सहमति संकटमा, असार १५ को म्याद उलङ्घन
                                    
                                
                                    आइतबार, असार १५, २०८२
                                
                                
                                    सरकार र शिक्षक महासंघबीच भएको लिखित सहमतिअनुसार असार १५ भित्र संसद्बाट पारित हुनुपर्ने विद्यालय शिक्षा विधेयक अझै टुंगोमा पुग्न सकेको छैन। प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विधेयक पारित नगरेपछि यो विषय फेरि अन्योलमा परेको छ। सहमति कार्यान्वयनमा भएको ढिलाइका कारण सरकारमाथि विश्वास संकट सिर्जना भएको भन्दै शिक्षक वृत्तले...
                            
                        
                                
                            
                                
                                        एसईई नतिजा सार्वजनिक, चित्त नबुझेका विद्यार्थीले असार २३ भित्र पुनर्योगको लागि आवेदन दिन सक्ने
                                    
                                
                                    शुक्रबार, असार १३, २०८२
                                
                                
                                    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० अन्तर्गतको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक गरेको छ। शुक्रबार साँझ बसेको बोर्डको बैठकपछि परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० ले नतिजा सार्वजनिक गरेको हो।
                            
                        
                                
                            
                                
                                        कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदमा *१५ जनाको आवेदन
                                    
                                
                                    बुधबार, असार ११, २०८२
                                
                                
                                    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाको उपकुलपति पदका लागि *१५ जनाको आवेदन परेको छ। मन्त्रालयले १४ जना भनि सुचि प्रकाशन गरेपनि १ जना आबेदकले दर्ता गराएको आबेदनमा कुनै पनि प्रतिष्ठान नाम नखुलेको भनियतापनि स्वास्थ्य आवाजले डा अरुण कुमार सिंह लाई टेलिफोन सम्पर्क गर्दा उनले पनि कर्णालीकै लागि आवेदन दिएको बताएका छन। ...
                            
                        
                                
                            
                                
                                        चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको सूची सार्वजनिक- पाटनमा १०, बिपीमा १३, कर्णालीमा १४ र सबै भन्दा धेरै पोखरामा १७ जना गरी जम्मा ५५ जनाको आवेदन (सूचीसहित)
                                    
                                
                                    बुधबार, असार ११, २०८२
                                
                                
                                    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका चार स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुमा रिक्त रहेका उपकुलपति पदका आवेदकको नाम सिफारिस समितिले मंगलबार सूची सार्वजनिक गरेको छ। 
                            
                        
                                
                            
                                
                                        चिकित्सा शिक्षा आयोग बैठकबाट सीटीईभीटी अन्तर्गत ४३ वटा कलेजलाई सम्बन्धन र सिट निर्धारण, ७ कलेजलाई आशयपत्र (सूचीसहित)
                                    
                                
                                    आइतबार, मंसिर ९, २०८१
                                
                                
                                    प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद (सीटीईभीटी) अन्तर्गत विभिन्न विषय अध्यापनका लागि चिकित्सा शिक्षा आयोगका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले ४३ वटा कलेजको सम्बन्धन र सिट निर्धारणको निर्णयसँगै ७ वटा कलेजलाई आशयपत्र प्रदान गर्ने निर्णय समेत गरेको छ।
                            
                        
                                
                            
                                
                                        आवासीय चिकित्सकको निर्वाह भत्ता विवाद समाधानः निजी मेडिकल कलेजहरु स्वःमूल्यांकन फारम भर्न तयार
                                    
                                
                                    आइतबार, मंसिर ९, २०८१
                                
                                
                                    लामो समय देखी आवासीय चिकित्सहरुको निर्वाह भत्ता विवाद चिकित्सा शिक्षा आयोगको १५ औं बैठकबाट समाधान भएको छ । चिकित्सा शिक्षा आयोगको १५ औं बैठकमा आयोगका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आयोगका सहअध्यक्ष तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईलाई दिएका छन्।
                            
                        
            साताको लोकप्रीय
        
    

