चिकित्सा शिक्षा सुधारका लागि आयोग पुनःसंरचना गर्न सरोकारवालाको सुझाव
                                शनिबार, साउन २५, २०८२
                            
                        
                                
                            
                                
                                        चार प्रतिष्ठानका उपकुलपति दौड: कुन प्रतिष्ठानमा कसको सम्भावना बढी?
                                    
                                
                                    बुधबार, साउन २२, २०८२
                                
                                
                                    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका चार प्रमुख स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूका लागि उपकुलपति नियुक्तिका सन्दर्भमा ६-६ जनाको सर्टलिस्ट सार्वजनिक गरिसकेको छ। साउन २२ र २३ गते मौखिक प्रस्तुति र अन्तर्वार्ता सम्पन्न भएपछि उपयुक्त एक-एक जनाको नाम मन्त्रिपरिषदमा सिफारिस हुनेछ।
                            
                        
                                
                            
                                
                                        न्याम्सलाई राहत: वीर अस्पताल अझै सात वर्षसम्म शिक्षण अस्पतालको रूपमा प्रयोग गर्न पाउने
                                    
                                
                                    आइतबार, साउन १९, २०८२
                                
                                
                                    
                            
                        
                                
                            
                                
                                        अनुगमनपछि पनि सिट टुंगोमा नपुग्दा मेडिकल इन्ट्रान्स अन्योलमा
                                    
                                
                                    बिहीबार, साउन १६, २०८२
                                
                                
                                    चिकित्सा शिक्षा आयोगले देशभरका मेडिकल कलेजहरूको अनुगमन गरिसकेको भए पनि सिट संख्या निर्धारण र शुल्क पुनरावलोकन प्रक्रिया अझै अलमलमा परेको छ। यसले भर्ना प्रक्रिया प्रभावित बनाएको छ भने हजारौं विद्यार्थी अन्योलमा परेका छन्।
                            
                        
                                
                            
                                
                                        तिलगङ्गा नेत्र विश्वविद्यालयको विधेयक प्रतिनिधिसभाबाट पारित, नेपाल नेत्र स्वास्थ्य हब बन्दै
                                    
                                
                                    शनिबार, साउन ११, २०८२
                                
                                
                                    नेत्र उपचार र अनुसन्धानमा अग्रणी मानिने तिलगङ्गा संस्थालाई विश्वविद्यालयको मान्यता दिन प्रस्ताव गरिएको विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ। "तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१" लाई शुक्रबार संसदको बैठकले सर्वसम्मत समर्थनका साथ स्वीकृति दिएको हो।
                            
                        
                                
                            
                                
                                        स्वास्थ्य कार्यक्रमहरूमा डिप्लोमा र प्रमाणपत्र तहका लागि सीटीईभीटीले अनलाइन आवेदन खुला
                                    
                                
                                    सोमबार, साउन ६, २०८२
                                
                                
                                    प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (CTEVT) अन्तर्गत सानोठिमी, भक्तपुरस्थित परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक सत्र २०८२/०८३ का लागि डिप्लोमा तथा प्रमाणपत्र तहअन्तर्गत स्वास्थ्य सम्बन्धी कार्यक्रमहरूमा पूर्ण शुल्कतर्फ भर्नाका लागि अनलाइन आवेदन खुला गरेको छ।
                            
                        
                                
                            
                                
                                        डिन कार्यालयमा १६ बुँदे उजुरी: सह–प्रा. विष्णु प्रसाद चौलागाईंविरुद्ध गम्भीर आरोप
                                    
                                
                                    शनिबार, साउन ४, २०८२
                                
                                
                                    
                            
                        
                                
                            
                                
                                        नेपालले १००% चित्रमूलक स्वास्थ्य चेतावनी लागू गर्दै विश्वमै नयाँ कीर्तिमान कायम गर्यो
                                    
                                
                                    मंगलबार, असार ३१, २०८२
                                
                                
                                    
                            
                        
                                
                            
                                
                                        त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. दीपक अर्यालले पद तथा गोपनीयताको शपथ लिए
                                    
                                
                                    बिहीबार, असार २६, २०८२
                                
                                
                                    त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. दीपक अर्यालले २५ गते प्रधानमन्त्री केपी शर्मा ओली समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रधानमन्त्री निवास, बालुवाटारमा बुधबार भएको कार्यक्रममा उपकुलपति अर्यालले शपथ लिएका हुन्।
                            
                        
            साताको लोकप्रीय
        
    

