मधेसमा स्वास्थ्य बीमा कार्यक्रमप्रति आकर्षण बढ्दै, ७ लाख ८० हजारभन्दा धेरैले लिए सदस्यता
सोमबार, साउन १९, २०८२

फर्जी चिकित्सकको भरमा जलेश्वरका डेन्टल क्लिनिक, विरामीहरुको स्वास्थ्यमा जोखिम
बिहीबार, साउन १५, २०८२
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा सञ्चालनमा रहेका अधिकांश दन्त उपचार केन्द्र (डेन्टल क्लिनिक) फर्जी चिकित्सकको भरमा सञ्चालन भइरहेको तथ्य सार्वजनिक भएको छ। नेपाल मेडिकल काउन्सिलको अनुगमन टोलीले गरेको छड्के निरीक्षणमा प्रमाणित चिकित्सकको नाम र बोर्ड प्रयोग गरिए पनि व्यवहारमा क्लिनिकहरूमा बिना योग्यता वा प्रमाणपत्र भएका व्यक्ति उपचारमा संलग्न रहेको पाइयो।

सार्वजनिक विदामा ओपीडी सेवा प्रवाह गर्न सरकारी स्वास्थ्य संस्थालाई स्वास्थ्य मन्त्रालयको निर्देशन
सोमबार, भदौ १७, २०८१
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै स्वास्थ्य संस्था तथा अस्पतालाई सार्वजनिक विदामा दिनमा बहिरंग (ओपीडी) सेवा सुचारु गर्न निर्देशन दिएको छ । १६ भदौंमा स्वास्थ्य मन्त्रालयले मन्त्रालस्तरीय निर्णय गर्दै ओपीडी सेवा अनिवार्य रुपमा प्रवाह गर्न भनेको हो ।

रौतहटमा एचआइभी संक्रमितको संख्या बढ्दै
शुक्रबार, साउन ११, २०८१
पछिल्लो समय भारतीय सहरहरू बाट सर्दैगर्दा रौतहटमा एचआइभी एड्स संक्रमितको संख्या बढ्दै गएको पाइएको छ । गत आर्थिक वर्षमा जिल्लाको १८ स्थानीय तहमा कुल संक्रमितको संख्या ४७४ पुगेको हो ।

नारायणी अस्पतालमा ३० करोडको एमआरआई मेसिन थन्कियो
मंगलबार, साउन ८, २०८१
बीरगञ्जको नारायणी अस्पतालमा चीनबाट झण्डै ३० करोड रुपैयाँमा खरिद गरिएको एमआरआई मेसिन सञ्चालन भएको ५ महिना नबित्दै सेवा बन्द हुँदा सेवाग्राही प्रभावित भएका छन् ।

बर्दिवास मेडिकल कलेजको प्रक्रियाले गति लिएपछि उत्साह
बुधबार, असार २६, २०८१
आफ्नो ठाउँमा मेडिकल कलेजको निर्माण प्रक्रियाले गति लिएपछि बर्दिवास नगरपालिका क्षेत्रमा उत्साह छाएको छ । बर्दिवास मेडिकल कलेजको भौतिकपूर्वाधार निर्माण प्रक्रिया एकपछि अर्को चरणमा अघि बढेपछि यहाँ उत्साह छाएको हो ।

‘एन्टि स्नेक भेनम’ उत्पादन गर्ने भन्दै अनियमितता गरेका प्रतिष्ठानका ‘भ्रष्ट अधिकारी’हरुको सजाय तोकियो
बुधबार, असार २६, २०८१
विशेष अदालतले झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको भ्रष्टाचार प्रकरणमा ५ जनालाई कैद तथा जरिवाना सजाय सुनाएको छ । दोषी ठहर गरेर कैद सजाय तोक्न मङ्गलवार बसेको इजलासले मधेस प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादवलाई ९ वर्ष १ महिना कैद र २ करोड ३५ लाख जरिवाना र बिगोको...

खरिद गरेको औषधि वितरण नगरेको आरोपमा प्रशासकीय अधिकृतविरुद्ध विशेष अदालतमा मुद्दा दायर
बुधबार, असार २६, २०८१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औषधि खरिद गरेर वितरण नगरेको आरोपमा सिरहाको नरहा गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर गरेको छ।

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा आयुर्वेद चिकित्सक साहविरुद्ध मुद्दा दायर
सोमबार, असार २४, २०८१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, जलेश्वरकी होमियोप्याथी चिकित्सक संगिता कुमारी साहबिरुद्ध मुद्दा दायर गरेको छ ।

धेरै वर्षा भएपछि प्रादेशिक अस्पताल डुबानमा
मंगलबार, असार १८, २०८१
अबिरल वर्षाका कारण जनकपुरस्थित प्रादेशिक अस्पताल डुबानमा परेको छ । सोमबार राति र मंगलबार बिहानको वर्षाले अस्पतालको प्रादेशिक अस्पताल जनकपुरको स्टोर शाखा डुबानमा परेको अस्पताल स्टोर शाखाका इन्चार्ज भैरव राउतले जानकारी दिएको छन् ।

धनुषा जिल्लामा ९ सय ३१ जनामा हातीपाइले रोग
शुक्रबार, वैशाख १४, २०८१
जनस्वास्थ्य कार्यालय धनुषाले गरेको सर्वेक्षण अनुसार धनुषा जिल्लामा ९ सय ३१ जनामा हातीपाइले रोग देखापरेको छ । जनकपुर उपमहानगरपालिकामा सबैभन्दा बढी हात्तीपाइले रोगका बिरामी रहेका छन् ।

जानकी आँखा अस्पतालका कर्मचारी आन्दोलनमा
बुधबार, वैशाख १२, २०८१
मधेश प्रदेशको जिल्लाहरूमा आँखा उपचारको क्षेत्रमा अग्रणी स्वास्थ्य संस्थाको रुपमा रहेको नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको जानकी आँखा अस्पताल अस्वस्थ बनेको छ ।
साताको लोकप्रीय