Swasthya Awaj
गोरखामा शल्यक्रिया गरेर निकालियो पुरुषको मलद्वारमा एक महिनादेखि अड्किएको बोत्तल
गोरखामा शल्यक्रिया गरेर निकालियो पुरुषको मलद्वारमा एक महिनादेखि अड्किएको बोत्तल गोरखा नगरपालिका–३, नारेश्वरका ५७ वर्षीय एक पुरुषको मलद्वारमा अड्किएको बोत्तल एक महिनापछि निकालिएको छ ।
दमौली अस्पतालमा १२ घण्टा ओपिडी सेवा
दमौली अस्पतालमा १२ घण्टा ओपिडी सेवा सदरमुकामस्थित दमौली अस्पतालले बिहीबारदेखि बहिरङ्ग (ओपिडी) सेवा १२ घण्टा सञ्चालन गर्ने भएको छ । बिरामीको चापलाई मध्यनजर गर्दै आजदेखि बिहान ७ देखि साँझ ७ बजेसम्म ओपिडी सेवा सुरु गरेको हो ।
मुस्ताङमा लेक लागेर तीन वर्षमा २९ जनाको मृत्यु
मुस्ताङमा लेक लागेर तीन वर्षमा २९ जनाको मृत्यु जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार आर्थिक वर्ष २०७८/७९ देखि २०८०/८१ को चैत मसान्तसम्म लेक लागेर २९ जनाको मृत्यु भएको छ । चालु आवको असोजदेखि चैतसम्म मात्रै मुस्ताङ घुम्न आएका ११ जनाले लेक लागेर ज्यान गुमाएका छन् ।
दृष्टिविहीनलाई बाटो देखाउँदै ‘गुगल’
दृष्टिविहीनलाई बाटो देखाउँदै ‘गुगल’ ‘गुगल’ नक्साका आधारमा आफू कहाँ पुग्ने हो त्यो ‘सेट’ गरेपछि दायाँ, बायाँ, बाटो पार गर्नेलगायत सबै भनिदिने हुँदा सहज भएको रोजिनाले बताउनुभयो । मोबाइल भएपछि सहयोगी आवश्यक नपर्ने उहाँले बताउनुभयो ।
एम्बुलेन्स खरिदका लागि महायज्ञ
एम्बुलेन्स खरिदका लागि महायज्ञ देवी भगवती मन्दिर संरक्षण समिति तथा मङ्गला युथ क्लबको आयोजनामा यही वैशाख ८ गतेदेखि १६ गते सम्म सञ्चालन गर्न लागिएको ऐतिहासिक देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवम् धार्मिक महोत्वस– २०८१ को तयारीलाई तीव्र पारिएको छ।
रुपा अस्पताल २५ शैय्यामा स्तरोन्नती हुँदैं, एक महिनामा स्वास्थ्य बीमा सुरु गर्ने सम्झौता
रुपा अस्पताल २५ शैय्यामा स्तरोन्नती हुँदैं, एक महिनामा स्वास्थ्य बीमा सुरु गर्ने सम्झौता अस्पतालमा दैनिक ९० जना हाराहारीमा ओपीडीमा बिरामी आउने गरेका छन् भने अस्पतालले पालिकाभित्र निःशुल्क एम्बुलेन्स सेवा दिएको छ ।
गोरखाका थप दुई अस्पतालमा स्वास्थ्य बीमा सञ्चालन
गोरखाका थप दुई अस्पतालमा स्वास्थ्य बीमा सञ्चालन स्वास्थ्य बीमा बोर्डले भीमसेन थापा गाउँपालिका–६ मास्थित सहिद स्मृति आधारभूत अस्पताल र अजिरकोट गाउँपालिका–३ मा भच्चेकस्थित भच्चेक आधारभूत अस्पताललाई स्वास्थ्य बीमा सञ्चालनको अनुमति दिएको हो ।
पर्वत अस्पतालमा १२ घण्टा ओपिडी सेवा सञ्चालन
पर्वत अस्पतालमा १२ घण्टा ओपिडी सेवा सञ्चालन पर्वतको एकमात्र जिल्ला अस्पतालका रुपमा रहेको पर्वत अस्पतालले १२ घण्टा बहिरङ्ग (ओपिडी) सेवा सञ्चालन गर्ने भएको छ । उपचारका लागि आउने बिरामीको सहजताका लागि १२ घण्टा ओपिडी सेवा सञ्चालन गर्न लागिएको हो ।
छुट्टै स्वास्थ्य मन्त्रालय बनाउने गण्डकी प्रदेश सरकारको निर्णय
छुट्टै स्वास्थ्य मन्त्रालय बनाउने गण्डकी प्रदेश सरकारको निर्णय गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयलाई फुटाएर स्वास्थ्य मन्त्रायल र आन्तरिक मन्त्रालय बनाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा विना विभागीय मन्त्री हरिबहादुर चुमानले जानकारी दिए ।
जीर्ण भवनबाट उपचार सेवा
जीर्ण भवनबाट उपचार सेवा कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ स्थित ल्वाङ्ग घलेल स्वास्थ्य चौकीको जीर्ण भवनबाट सेवा प्रदान गरिँदै आइएको छ । साविकको ल्वाङ्ग घलेल गाविसमा विसं २०४५ मा स्थापन भएको उक्त स्वास्थ्य चौकी विसं २०७२ को भूकम्पले भत्किँदा जीर्ण बनेको थियो ।
प्रादेशिक अस्पतालहरूमा १२ घण्टा ओपीडी सेवा दिने गण्डकीका मुख्यमन्त्रीको निर्णय
प्रादेशिक अस्पतालहरूमा १२ घण्टा ओपीडी सेवा दिने गण्डकीका मुख्यमन्त्रीको निर्णय गण्डकी प्रदेशमा दोस्रो पटक मुख्यमन्त्री बनेका खगराज अधिकारीले जिल्ला अस्पतालमा ओपीडी सेवा बिहान ७ देखि बेलुका ७ बजेसम्म दिने निर्णय गरेका छन् ।
Weather Update