
चिकित्सकीय लापरवाही बढ्दै जाँदा उपभोक्ता अदालतको शरणमा बिरामी, न्यायका लागि अदालत ढोका ढकढक्याउँदै
आइतबार, असार १५, २०८२
पछिल्लो समय चिकित्सकीय लापरवाहीसम्बन्धी उजुरी तथा मुद्दा उपभोक्ता अदालतसम्म पुग्ने क्रम तीव्र भएको छ। उपभोक्ता हित संरक्षण मञ्च नेपालका महासचिव तथा वरिष्ठ अधिवक्ता विष्णु तिमिल्सेनाका अनुसार, स्वास्थ्य सेवा प्रदायक संस्थाहरूबाट उपेक्षा, अव्यवसायिक व्यवहार, र गैरजिम्मेवारीपूर्ण गतिविधि बढ्दै गएपछि पीडित नागरिक अदालत धाउन बाध्य भएका छन्।

स्वास्थ्य बीमामा कूल बीमितमध्ये ६२.११ प्रतिशतले मात्र गरे नबिकरण, बीमा कार्यक्रमको सफलतामा प्रश्नचिन्ह
आइतबार, चैत २५, २०८०
बिमा देशभरको मुलुकका ७७ वटै जिल्लामा पुगे पनि बिमामा आबद्ध हुने नेपालीको संख्या एकदमै न्यून रहेको छ। स्वास्थ्य बिमा संचालन भएको ८ बर्ष पुगि सकेको अवस्थामा कुन जनसंख्याको जम्मा २६.५४ प्रतिशत जनसंख्या मात्रै आबद्ध भएका छन।

विपन्न नागरिकको उपचार सेवामा पहुँच बढाउँदै स्वास्थ्य बीमा कार्यक्रम
आइतबार, चैत २५, २०८०
बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले चिकित्सक र अस्पतालको मुख नदेखेका गरिबी, विपन्न परिवारलाई बीमा कार्यक्रममार्फत उपचार सेवा प्रदान गरिरहेको बताउनुभयो । “गरिब दिन दुःखीलाई उपचारको माध्यम बीमा कार्यक्रम रहेको छ” उहाँले भन्नुभयो, “बिमालाई अझ प्रभावकारी कार्यन्वयन गरी सबैलाई समेटनुपर्दछ ।”

अमेरिकामा मान्छेमा बर्ड फ्लू पुष्टि, नेपालमा सजग हुन किन जरुरी ?
बुधबार, चैत २१, २०८०
सरकारी तथ्याङ्कअनुसार पाँच वर्षअघि नेपालमा बर्ड फ्लूबाट एकजना पुरुषको ज्यान नै गएको इतिहास छ। सन् २०१९ को मे महिनामा काभ्रेका २१ वर्षीय पुरुषको बर्ड फ्लूको सङ्क्रमणबाट मृत्यु भएको थियो ।
साताको लोकप्रीय