काठमाडौँ महानगरभित्र बिक्री बितरण गरिएका ११ ब्राण्डका पानीमा कोलिफर्म भेटियो ।
                                आइतबार, असोज १३, २०८१
                            
                        
                                
                            
                                
                                        भारतमा प्यारासिटामोल, भिटामिन डीसमेत ५०भन्दा धेरै औषधिको परीक्षण फेल
                                    
                                
                                    आइतबार, असोज १३, २०८१
                                
                                
                                    भारतमा प्यारासिटामेल समेत ५३ ओटा औषधि परीक्षणमा फेल भएका छन् । त्यहाँको केन्द्रीय औषधि मानक नियन्त्रण संगठन (सीडीएससीओ)ले हालै मात्र औषधिको गुणस्तर परीक्षण गरेको थियो । यस क्रममा सूचिमा सामेल ५३ वटा औषधी परीक्षणमा असफल भएका हुन् । यसमा बीपी, मधुमेह, एसिड रिफ्लक्स र भिटामिनका लागि केही औषधिहरू पनि छन् ...
                            
                        
                                
                            
                                
                                        त्रिवि आईओएम डीन पदका लागि आवेदन दिएका १३ मध्ये यी पाँच जना परे अल्पसूचीमा
                                    
                                
                                    शनिबार, असोज १२, २०८१
                                
                                
                                    त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) को डीन नियुक्तीका लागि नाम सिफारिस गर्न गठित समितिले १३ जना आवेदक मध्ये पाँच जनालाई अल्पसूची (सर्टलिष्ट)मा राखेको छ ।
                            
                        
                                
                            
                                
                                        आईओएमको डीन बन्न १३ जना प्राध्यापकको आवेदन (सूची सहित)
                                    
                                
                                    मंगलबार, असोज १, २०८१
                                
                                
                                    त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को डीन पदका लागि नाम सिफारिस समिति समक्ष १३ जनाले आवेदन दिएका छन् । त्यसरी आवेदन दिनेहरुमा बहालवाला डीन, सहायक डीन देखि अस्पताल निर्देशक र पूर्व निर्देशकसम्म  रहेका छन् ।
                            
                        
                                
                            
                                
                                        एक बर्ष भित्र मनमोहन विश्वविद्यालयको अस्पताल सञ्चालन गरिने
                                    
                                
                                    सोमबार, भदौ ३१, २०८१
                                
                                
                                    कोशी प्रदेश सरकारले स्थापना गरेको मनमोहन प्राविधिक विश्वविद्यालयलाई एक वर्षभित्र अस्पताल हस्तान्तरण गरिसक्ने मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रतिबद्धता जनाएका छन् ।मनमोहन प्राविधिक विश्वविद्यालयको चौथो सभालाई आइतबार विराटनगरमा सम्बोधन गर्दै कोशी सरकारका मुख्यमन्त्री कार्कीले एक वर्षभित्र देशकै पहिलो प्राविधिक विश्वविद्यालयलाई अस्पताल हस्तारन्तरण गरिसक्ने प्रतिबद्धता जनाएका हुन् ।
                            
                        
                                
                            
                                
                                        कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई उच्च अदालतको आदेशः ५८ जना शिक्षक तथा कर्मचारीको बढुवा र नियमावली अनुरुपको तलब दिने ब्यबस्था गर्नु
                                    
                                
                                    बिहीबार, भदौ २७, २०८१
                                
                                
                                    उच्च अदालत सुर्खेत, जुम्ला ईजलासले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका ५८ जना शिक्षक कर्मचारीको पक्षमा आदेश जारी गरेको छ। बिगत लामो समयदेखी बढुवा नभएको र नियमावलीले तोके बमोजिम तलब भत्ता नपाएको भन्दै प्रतिष्ठानका ५८ जना शिक्षक तथा कर्मचारीले ११ पौष २०८० मा रिट दायर गरेका थिए।
                            
                        
                                
                            
                                
                                        कर्णालीको दिक्षान्त समारोह स्थगित गरेर एतिहासिकै झुट प्रधानान्त्री बने ओली, तयारी खर्च र विद्यार्थीको खर्च तिराउन संसदमा माग
                                    
                                
                                    सोमबार, भदौ २४, २०८१
                                
                                
                                    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको यही भाद्र २३ हुने भनिएको प्रथम दीक्षान्त समारोह प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आछि स्थगित गरिएको भनिए पनि प्रधानमन्त्रीले बहाना बनाइ एतिहासिकै झुट प्रधानान्त्री भएको संघिय सांसद ज्ञानेन्द्र शाहीले बताएका छन ।
                            
                        
                                
                            
                                
                                        ओली शासनमा विद्यार्थीले दीक्षित हुन पनि पाएनन् : रास्वपा सांसद श्रेष्ठ
                                    
                                
                                    सोमबार, भदौ २४, २०८१
                                
                                
                                    प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद एवं पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तिम समयमा आएर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दिक्षान्त समारोह स्थगित गरेकोमा आपत्ति जनाएकी छन् ।
                            
                        
                                
                            
                                
                                        सरकारी अस्पतालमा एमबीबीएस र नर्सिङ कक्षा सञ्चालन गर्ने तयारीः स्वास्थ्यमन्त्री
                                    
                                
                                    सोमबार, भदौ २४, २०८१
                                
                                
                                    स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अहिले देशभरिका अस्पतालमा देखिएको जनशक्ति अभाव पूरा गर्न मन्त्रालय लागि परेको बताएका छन्।  चितवनमा पत्रकारहरुसँग कुरा गर्दै उनले जनशक्ति अभाव पूरा गर्न मन्त्रालयले गृहकार्य सुरु गरेको बताए। सरकारी अस्पतालमा कम्तीमा तीन सय शय्या भएको अस्पतालमा एमबीबीएस र दुई सय शय्याका अस्पतालमा नर्सिङ कक्षा सञ्चालन गर्ने...
                            
                        
            साताको लोकप्रीय
        
    

