चिकित्सा शिक्षा आयोगद्वारा एमबीबीएस लगायतका विषयको सिट निर्धारण, कुन कलेजलाई कति?
                                    
                                
                                    शुक्रबार, भदौ २१, २०८१
                                
                                
                                    चिकित्सा शिक्षा आयोगले स्नातक तहका लागि विभिन्न कलेज तथा प्रतिष्ठानहरुका लागि सिट निर्धारण गरेको छ। आयोगले स्नातक तहका लागि विभिन्न विषयहरु गरेर ८ हजार ७० वटा सिट निर्धारण गरेको छ।
                            
                        
                                
                            
                                
                                        बीएण्डसी मेडिकल कलेज, मधेश, पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमबीबीएसमा पाए ५०।५० सिट
                                    
                                
                                    शुक्रबार, भदौ २१, २०८१
                                
                                
                                    चिकित्सा शिक्षा आयोगले तीन सरकारी प्रतिष्ठानमा एमबीबीएस अध्ययनका लागि सिट तोकेको छ। आयोगले बीएण्डसी मेडिकल कलेज, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि यही शैक्षिक सत्र देखि एमबीबीएस अध्यापन सुरु गर्ने गरी सिट निर्धारण गरेको हो। 
                            
                        
                                
                            
                                
                                        ‘आवश्यक कार्वाहीका लागि’ भन्दै स्वास्थ्यले काट्यो ललितपुर महानगर र जिल्ला प्रशासनलाई पत्र
                                    
                                
                                    बुधबार, भदौ १९, २०८१
                                
                                
                                    सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्वन्धी कानुनलाई ठाडो चुनौती दिदै ललितपुरको होटल हिमालयमा ‘सूर्य नेपाल काठमाडौँ लिटेररी फेस्टिवल’ हुन लागेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक कार्वाहीका लागि भन्दै स्थानीय प्रशासन र स्थानीय सरकारको ध्यानाकर्षण गराएको छ ।
                            
                        
                                
                            
                                
                                        चिकित्सा शिक्षा आयोगको एमबीबीएस प्रवेश परीक्षाको नतिजामा देखिएको त्रुटि सच्याउन संसदीय समितिको निर्देशन
                                    
                                
                                    बुधबार, भदौ १९, २०८१
                                
                                
                                    एमबीबीएस र जनस्वास्थ्यको प्रवेश परीक्षाको नतिजामा देखिएको त्रुटि  सच्याउन  संसदीय समितिले निर्देशन दिएको छ।  बुधबार बसेकोे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको  बैठकमा सांसदहरले चिकित्सा शिक्षा आयोगले विद्यार्थीको भविष्यमाथि खेलबाड प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको भन्दै आपत्ति जनाएका थिए।
                            
                        
                                
                            
                                
                                        चिकित्सा शिक्षा आयोगको परीक्षामा भएको अनियमितता छानबिन गर्न राष्ट्रियसभामा माग
                                    
                                
                                    मंगलबार, भदौ १८, २०८१
                                
                                
                                    राष्ट्रियसभाको मंगलबारको बैठकमा सांसदहरूले चिकित्सा शिक्षा आयोगले प्रकाशित गरेको पछिल्लो नतिजामा व्यापक मात्रामा अनियमितता भएको विवरण सार्वजनिक भएकाले सत्यतथ्य छानबिन गर्न माग गरेका छन्। शून्य समयमा बोल्दै सांसदहरूले विद्यार्थीको भविष्यमाथि खेलबाड गर्नेलाई कारबाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराए।
                            
                        
                                
                            
                                
                                        त्रिवि आईओएमको डीनका नाम सिफारिस गर्न प्रा.डा. वलीको संयोजकत्वमा समिति गठन, ईच्छुकले ७ दिनभित्र आशयपत्र पेश गर्नुपर्ने
                                    
                                
                                    मंगलबार, भदौ १८, २०८१
                                
                                
                                    त्रिभुवन विश्वविद्यालयले चिकित्साशास्त्र अध्ययन् संस्थान (आईओएम)को डीन नियुक्तीको प्रक्रिया अघि बढाएको छ । त्रिवि कार्यकारी परिषद्ले गठन गरेको डीन नियुक्तीका लागि सिफारिस समितिले सोमबार सूचना जारी गर्दै सो डीन पदका लागि इच्छुक तथा योग्य व्यक्तिले ७ दिन भित्र आशयपत्र इमेल गर्न आव्हान गरेको छ ।
                            
                        
                                
                            
                                
                                        चिकित्सा शिक्षा आयोगले संचालन गरेको एकीकृत प्रवेश परीक्षाको नतिजामा चित्त नबुझेका विद्यार्थीले चाहेमा उत्तरपुस्तिका (ओएमआर) र उत्तर कुञ्जिका (एन्सर की) हेर्न पाउने निर्णय
                                    
                                
                                    मंगलबार, भदौ १८, २०८१
                                
                                
                                    चिकित्सा शिक्षा आयोगले गत १ देखि भदौसम्म सञ्चालन गरेको एकीकृत प्रवेश परीक्षाको नतिजामा चित्त नबुझी उत्तरपुस्तिका (ओएमआर) र उत्तर कुञ्जिका (एन्सर की) हेर्न चाहेमा सम्वन्धित विद्यार्थीले हेर्न पाउने भएका छन् । चिकित्सा शिक्षा आयोग कार्यकारी समिति र एकीकृत प्रवेश परीक्षा समितिको सोमबार (हिजो) बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो...
                            
                        
                                
                            
                                
                                        चिकित्सा शिक्षा आयोगले एमबीबीएस प्रवेश परीक्षा नतिजाको त्रुटि सच्यायो (नतिजा सहित)
                                    
                                
                                    सोमबार, भदौ १७, २०८१
                                
                                
                                    
                            
                        
                                
                            
                                
                                        ४ अर्ब लगानीमा नयाँ अस्पताल र शैक्षिक भवन बनाउँदै गण्डकी मेडिकल कलेज
                                    
                                
                                    शुक्रबार, भदौ १४, २०८१
                                
                                
                                    पोखराको गण्डकी मेडिकल कलेजले चार अर्ब लगानी थपेर भौतिक पूर्वाधारको क्षमता बढाउने भएको छ । हाल ५५० शय्याको मेडिकल कलेजलाई बढाएर७५० शय्या क्षमताको बनाउने योजना छ । यसबाट चिकित्सा शिक्षा अझै व्यवस्थित बन्ने गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिसर्च सेन्टरको विश्वास छ ।
                            
                        
            साताको लोकप्रीय
        
    

