सिटिइभिटीको पुनःसंरचना प्रक्रिया सुरु
                                शुक्रबार, असार २१, २०८१
                            
                        
                                
                            
                                
                                        मणिपाल कलेज अफ मेडिकल साइन्सेसलाई तत्काल कारबाही नगर्न सर्बोच्चको आदेश
                                    
                                
                                    बिहीबार, असार २०, २०८१
                                
                                
                                    पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सेसलाई तत्काल कारबाही नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । महालेखा परीक्षकको प्रतिवेदनमा नक्सा पासको १९ करोड ८१ लाख ११ हजार पोखरा महानगरपालिकालाई तिर्न बाँकी रहेको उल्लेख गरेपछि उक्त रकम तिर्नुपर्ने नरहेको भन्दै मणिपाल असार १८ गते मंगलबार सर्वोच्च अदालत पुगेको थियो ।...
                            
                        
                                
                            
                                
                                        योगलाई आधुनिक जीवनशैलीका दूष्परिणाम न्यूनीकरण गर्ने पद्धतिका रूपमा स्थापित गरौँः प्रधानमन्त्री
                                    
                                
                                    शुक्रबार, असार ७, २०८१
                                
                                
                                    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योग र साधनालाई शिक्षा, जीवन र व्यवहारमा जोड्दै आधुनिक जीवनशैलीका दूष्परिणाम न्यूनीकरण गर्ने पद्धतिका रूपमा स्थापित गर्न आवश्यक रहेको बताउनुभएको छ । दसौँ विश्व योग दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै योगाभ्यासलाई जीवनको अभिन्न क्रियाकलापका रूपमा अवलम्बन गरी स्वथ्य जीवनयापनको मार्गमा अघि बढ्न आह्वान गर्नुभयो...
                            
                        
                                
                            
                                
                                        ठुलो संख्यामा स्थायी कर्मचारीको पदपूर्ति गर्न पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले गर्यो बिज्ञापन
                                    
                                
                                    शुक्रबार, असार ७, २०८१
                                
                                
                                    पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले ठूलो संख्यामा स्थायी कर्मचारी नियुक्त, बढुवा तथा आन्तरीक प्रतिष्पर्धाबाट पदपुर्ति गर्नका लागि लोक सेवा आयोगको सहमती लिई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सेवा आयोग मार्फत बिज्ञापन गरेको छ । 
                            
                        
                                
                            
                                
                                        नेपालगन्ज मेडिकल कलेजका कर्मचारीद्वारा ४५ बुँदे मागसहित आन्दोलनको चेतावनी
                                    
                                
                                    बुधबार, असार ५, २०८१
                                
                                
                                    नेपालगन्ज मेडिकल कलेजमा कार्यरत कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीहरुले तलबलगायत विभिन्न सेवा र सुविधाको माग गर्दै मेडिकल कलेजको नयाँ व्यवस्थापनलाई ४५ बुँदे ज्ञापन पत्र बुझाएका छन् । मंगलबार कर्मचारी संगठनका केन्द्रीय सभापति तथा वार्ता कमिटी संयोजक रत्ना गिरी नेतृत्वको टोलीले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार बीएनलाई ज्ञापन...
                            
                        
                                
                            
                                
                                        चिकित्सा शिक्षा आयोगको निर्देशक बन्न अल्पसूचीमा परेकाहरुको अन्तर्वार्ता ८ असारका लागि तोकियो
                                    
                                
                                    बुधबार, असार ५, २०८१
                                
                                
                                    चिकित्सा शिक्षा आयोगमा रिक्त चार निर्देशक पदका लागि नाम सिफारिस गर्न गठित समितिले अल्प सूचीमा परेका १२ जनाको अन्तर्वाता आगामी ८ असारका दिन लिने भएको छ । आयोगले आज सूचना जारी गर्दै असार ८ गते अन्तर्वार्ता र प्रस्तुतिका लागि बोलाएको हो।
                            
                        
                                
                            
                                
                                        काठमाडौँ विश्वविद्यालयले संचालन गरेको एमबीबीएसका दुई विषयको प्रश्नपत्र आउट भएपछि पुन परीक्षा लिँदै
                                    
                                
                                    सोमबार, वैशाख ३१, २०८१
                                
                                
                                    काठमाण्डौ विश्वविद्यालय (केयु)ले संचालन गरेको एमबीबीएसका दुई बिषयको प्रश्नपत्र परीक्षा अगाबै बाहिरिए पछि परीक्षा नियन्त्रण कार्यालयले दुईवटा विषयको पुर्नपरीक्षा लिने भएको छ । आइतबार सूचना जारी गर्दै गत मे ५ र १० मा संचालन भएका दुई विषयको पुनः परीक्षा लिनु पर्ने भन्दै नयाँ तालिका सार्वजनिक गरेको छ ।
                            
                        
                                
                            
                                
                                        प्रधानमन्त्रीको राजीनामा सहितका बिभिन्न माग राखेर डा.केसीले थाले अनशन
                                    
                                
                                    आइतबार, वैशाख ३०, २०८१
                                
                                
                                    चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राडा गोविन्द केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा सहित चार बुँदे माग राख्दै आमरण अनशन सुरु गरेका छन् । विभिन्न माग राख्दै पटक–पटक अनशन बस्दै आएका डा.गोविन्द केसीले शनिबारबाट फेरि अनशन सुरु गरेका हुन। 
                            
                        
                                
                            
                                
                                        कोभिड समयको अनलाइन कोर्षलाई मान्यता दिने काउन्सिलको निर्णय, ६ महिना भन्दा बढिको कोषमा भने थप प्रक्रिया पुरा गर्नु पर्ने
                                    
                                
                                    आइतबार, वैशाख २३, २०८१
                                
                                
                                    काउन्सिलको गत बैशाख १३ मा बसेको पूर्ण बैठकले कोभिड समयमा अनलाइन मार्फत विदेशी मेडिकल कलेजमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरुका विषयमा दर्ता प्रमाणपत्र (लाइसेन्स) दिने कि नदिने भन्ने विषयमा नयाँ निर्णय गरेको हो ।
                            
                        
            साताको लोकप्रीय
        
    

