विश्व कलेजो दिवस : कलेजो स्वस्थ राख्न खानपान र रहनसहनमा ध्यान
शुक्रबार, वैशाख ७, २०८१
४ वर्षमा विदेश जान ६४६८ डाक्टरले लिए ‘गुड स्ट्याण्डर्ड सर्टिफिकेट’
बुधबार, वैशाख ५, २०८१
पछिल्ला चार वर्षमा नेपालबाट विदेश जानका लागि ६ हजार ४६८ जनाले अनुमति लिएको पाइएको छ । नेपाल मेडिकल काउन्सिलको २०७९/८० को वार्षिक प्रगति विवरणअनुसार विदेशमा काम गर्ने र अध्ययनका लागि ६ हजार ४६८ जना चिकित्सकले ‘गुड स्ट्याण्डर्ड सर्टिफिकेट’ लिएका छन् ।
यी २२ संस्थालाई नर्सिङ, फार्मेसी लगायतका विषय पढाउन आशय पत्र प्रदान
बुधबार, वैशाख ५, २०८१
चिकित्सा शिक्षा आयोगले विभिन्न २२ वटा शिक्षण संस्थालाई शैक्षिक कार्यक्रम सञ्चालनका लागि आशय पत्र प्रदान गरेको छ।
‘डेंगी नियन्त्रणको प्रभावकारितालाई अगाडि बढाउने’ दुई दिने गोष्ठी सम्पन्न
बुधबार, वैशाख ५, २०८१
डेंगी नियन्त्रणको प्रभावकारितालाई अगाडि बढाउने’ दुई दिने गोष्ठी सम्पन्न भएको छ । विभिन्न देशका विज्ञहरु सम्मिलित उक्त गोष्ठी (कार्यशाला) मंगलबार सम्पन्न भएको हो ।
नेपाल विश्वमा आठौं प्रदूषित राष्ट्रको सूचीमा
बुधबार, वैशाख ५, २०८१
पाल विश्वको आठौं प्रदूषित राष्ट्रको सूचीमा परेको छ । मुलुकको संघीय राजधानी विश्वको दोस्रो प्रदूषित सहरको सूचीमा पर्दा देश भने ‘टप टेन’ मा परेको छ हो ।
चिकित्सा शिक्षा जाँचबुझ आयोगले दोषी देखाएकालाई कारबाही गर्न शिक्षा मन्त्रालयले लेख्यो अख्तियारलाई पत्र
सोमबार, वैशाख ३, २०८१
शिक्षामन्त्री सुमना श्रेष्ठले प्रतिवेदनकाे प्रारम्भिक अध्ययनपछि आवश्यक कारबाही प्रक्रिया अघि बढाउन अख्तियारलाई पत्र पठाउने निर्णय गरेकी हुन्।
चिकित्सा शिक्षा आयोगको प्रतिवेदन ६ वर्षपछि सार्वजनिक, ४३ जनालाई कारबाही सिफारिस
बिहीबार, चैत २९, २०८०
प्रतिवेदनले थुप्रै त्रुटि औल्याउनुको साथै उच्च तहका पदाधिकारीहरुमाथि ६ वर्षअघि नै दोषि देखिएका ४३ जनाका कारबाही नगरी प्रतिवेदन गोप्य राखेर सरकारले कारबाही सिफारिस गरेकाहरुलाई जोगाएर राखेको थियो। अहिले प्रतिवेदन सार्वजनिक भए पनि कारबाही हुनेमा भने शंका उत्पन्न भएको चिकित्सा क्षेत्रका विज्ञहरु बताउँछन्।
वायु प्रदूषण बढेसँगै सावधानी अपनाउन चिकित्सकको सुझाव
बुधबार, चैत २८, २०८०
सुक्खा मौसमसँगै वन क्षेत्रमा डढेलो लाग्ने/लगाउने क्रम तीव्र भएको छ । कतिपय क्षेत्रमा घाँसेमैदान व्यवस्थापनका लागि डढेलो लगाएउने गरेको पाइन्छ ।
डीन कार्यालय र प्रशासनसंग सहमति भएपछि नर्सिङ क्याम्पस महाराजगञ्जका विद्यार्थीको हड्ताल फिर्ता
शुक्रबार, चैत १६, २०८०
नर्सिङ क्याम्पस महाराजगञ्जका विद्यार्थीहरुले १० दिन लामो हड्ताल फिर्ता लिएका छन् । पछिल्लो दुई दिनमा त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) डीन कार्यालय र नर्सिङ क्याम्पस प्रशासनसंग छुट्टा छुट्टै सम्झौँता गरेपछि उनीहरुको शैक्षिक हड्ताल फिर्ता लिएका हुन् ।
चिकित्सा शिक्षामा सहकार्य तथा सहयोग गर्नका लागि तीन प्रतिष्ठानबीच आपसी सम्झौँता
बिहीबार, चैत ८, २०८०
स्वास्थ्यका अधिकृतहरुको सेवा प्रवेश उमेर हद ४५ कायम गर्न सर्वोच्चको अन्तरिम आदेश
बिहीबार, चैत ८, २०८०
साताको लोकप्रीय


