स्वास्थ्य मन्त्रालयले हेल्थ समिट-२०२४ गर्दै, सम्मेलनका लागि कार्यदल गठन
                                    
                                
                                    मंगलबार, भदौ ११, २०८१
                                
                                
                                    नेपालको स्वास्थ्य क्षेत्रमा सुधारका लागि विदेशमा रहेका नेपालीको ज्ञान, सीप र दक्षता देशमा भित्र्याउन भन्दै स्वास्थ्य तथाजनसङ्ख्या मन्त्रालयले ‘नेपाल हेल्थ समिट २०२४‘ आयोजना गर्ने निर्णय गरेको छ । उक्त सम्मेलनमा स्वदेश तथा विदेशमा रहेका स्वास्थ्य क्षेत्रमा कार्यरत नेपाली विज्ञहरूको सहभागिता रहने र सुझावहरू सङ्कलन गर्ने मन्त्रालयको तयारी रहेको छ ।
                            
                        
                                
                            
                                
                                        राप्ती र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सञ्चालनका लागि बाटो खुल्यो
                                    
                                
                                    मंगलबार, भदौ ४, २०८१
                                
                                
                                    यस वर्ष दुई सरकारी प्रतिष्ठानमा चिकित्सा शिक्षा तर्फको स्नातक तह (एमबीबीएस) कार्यक्रम सञ्चालन हुने भएको छ । अर्थ मन्त्रालयले श्रोत सुनिश्चिता गरेसंगै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा एमबीबीएस अध्ययन शुरु गर्न बाटो खुलेको हो ।
                            
                        
                                
                            
                                
                                        कक्षा १२ को नतिजामा ‘एनजी’ आई पुनर्योगमा गएका विद्यार्थी चिकित्सा शिक्षा आयोगले लिने एकीकृत प्रवेश परीक्षामा सहभागी हुन पाउने
                                    
                                
                                    बुधबार, साउन ३०, २०८१
                                
                                
                                    उच्च अदालत पाटनले राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा १२ को नतिजामा नन् ग्रेडेड (एनजी) आएर पुनर्योगका लागि निवेदन दिएका विद्यार्थीलाई पनि एकीकृत प्रवेश परीक्षामा सहभागी गराउन चिकित्सा शिक्षा आयोगका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
                            
                        
                                
                            
                                
                                        विशेषज्ञ चिकित्सक बन्ने लाइसेन्स परीक्षामा ९१ प्रतिशत बढी उत्तीर्ण
                                    
                                
                                    शनिबार, साउन १९, २०८१
                                
                                
                                    नेपाल मेडिकल काउन्सिलले हिजो र आज ( १७ र १८ साउनमा) लिएको चिकित्सकहरुको विशेष परीक्षा (स्पेशल एक्जाम)को नतिजा प्रकाशित भएको छ । काउन्सिलका अनुसार परीक्षामा यसपटक ९१.४५ प्रतिशत उत्तीर्ण भएका छन् । उत्तीर्ण भएको यो प्रतिशत अहिले  सम्मकै बढी हो ।
                            
                        
                                
                            
                                
                                        डेण्टल एसोसिएसनसँगको सहमति अनुसार प्रवेश परीक्षाको नतिजा स्थगित
                                    
                                
                                    शनिबार, साउन १९, २०८१
                                
                                
                                    डेण्टल एसोसिएसन र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) बीच भएको सहमति अनुसार डेण्टल कार्यक्रम तर्फको नतिजा प्रवेश परीक्षाको नतिजा रोकिने भएको छ । 
                            
                        
                                
                            
                                
                                        थप २२ वटा नर्सिङ कलेजलाई सम्बन्धन दिन संसदीय समितिको निर्देशन
                                    
                                
                                    शुक्रबार, साउन १८, २०८१
                                
                                
                                    संसदीय समितिले विभिन्न २२ वटा नर्सिङ कलेजलाई सम्बन्धन दिन सरकारलाई निर्देशन दिएको छ। बिहिबार बसेको प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकले चिकित्सा शिक्षा आयोगबाट आशयपत्र प्राप्त गरेका २२ वटा संस्थालाई सम्बन्धन दिन सरकारलाई निर्देशन दिएको हो।
                            
                        
                                
                            
                                
                                        मापदण्ड पूरा नगरेर बन्द भएका ६३ नर्सिङ कलेजको चलखेल असफल, 'ब्याक' भयो शिक्षा समिति
                                    
                                
                                    शुक्रबार, साउन १८, २०८१
                                
                                
                                    
                            
                        
                                
                            
                                
                                        कक्षा १२ पास गरेपछि मात्रै नर्सिङ विषय पढ्न पाउने ब्यबस्थाको गृहकार्यमा आयोग
                                    
                                
                                    शुक्रबार, साउन १८, २०८१
                                
                                
                                    
                            
                        
                                
                            
                                
                                        स्वास्थ्य संस्थामा मृत्युदर न्यून गर्न स्वास्थ्यकर्मीलाई तालिम
                                    
                                
                                    सोमबार, असार २४, २०८१
                                
                                
                                    स्वास्थ्य संस्थामा मृत्युदर न्यून गर्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ‘आकस्मिक आधारभूत स्वास्थ्य सेवा’ सम्बन्धी तालिम प्रदान गरिएको छ ।  प्रभावकारी  स्वास्थ्य सेवा व्यवस्थापन गरी स्वास्थ्य संस्थामा मृत्युदर घटाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशअन्तर्गत १२  जिल्लाका २४ जना अस्पतालका चिकित्सक,  नर्स, स्वास्थ्यकर्मीलाई पाँच दिने तालिम प्रदान गरेको हो...
                            
                        
                                
                            
                                
                                        नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा आयुर्वेद चिकित्सक साहविरुद्ध मुद्दा दायर
                                    
                                
                                    सोमबार, असार २४, २०८१
                                
                                
                                    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, जलेश्वरकी  होमियोप्याथी चिकित्सक संगिता कुमारी साहबिरुद्ध मुद्दा दायर गरेको छ ।
                            
                        
            साताको लोकप्रीय
        
    

