नर्सिङमा स्नातकोत्तर अध्ययनका लागि छात्रबृत्तिको लागि स्वास्थ्यले सार्वजनिक गर्यो सूचना
                            
                            
                                                        
                                                    
                                                                        काठमाण्डौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जापानको JICA को कार्यक्रम अन्र्तगत नर्सिङ बिषयमा स्नातकोत्तर अध्ययनका लागि छात्रबृत्तिको लागि सूचना सार्वजनिक गरेको छ ।
स्वास्थ्य सेवामा कार्यरत ब्यक्तिहरुका लागि Universal Health Coverage (Master of Science in Nursing Course) कार्यक्रममा योग्यता पुगेका इच्छुक ब्यक्तिहरुले मनोनयनको लागि मन्त्रालयमा १८ असोज २०८१ बेलुका ५ बजे भित्र आबेदन पेश गर्न सूचना सार्वजनिक गरिएको हो । मन्त्रालयको बहुक्षेत्रीय समन्वय शाखाको ईमेल [email protected] मा पठाउन सकिने बताईएको छ । 
यस्तो छ योग्यताः 
- Course: Master of Science in Nursing
 - Duration: 2 Years
 - University: Hiroshima University
 - Age: Below 30 Years
 - IELTS: 5.0 or ToFEL: 71 iBT
 
पूरा सूचना हेर्न यहाँ क्लिक गर्नुहोस ।
प्रकाशित मिति: आइतबार, असोज १३, २०८१
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    



