बुटवलको अस्पतालमा यौन दुर्व्यवहारको आरोपमा कर्मचारी पक्राउ, पीडित १७ वर्षीया किशोरी
आइतबार, साउन १९, २०८२
चिकुनगुनियाको सन्त्रास: भारत–चीनमा महामारी, नेपाल पनि जोखिममा?
आइतबार, साउन १९, २०८२
हालैका दिनमा भारत र चीनमा तीव्ररूपमा फैलिरहेको चिकुनगुनिया भाइरसको संक्रमणले नेपाली स्वास्थ्य क्षेत्रलाई पनि सतर्क बनाएको छ। डेंगुको चर्चाले सबैको ध्यान तानिरहेकै बेला यही एडिस जातको लामखुट्टेबाट सर्ने अर्को भाइरस ‘चिकुनगुनिया’ पनि पुनः सक्रिय हुने संकेत देखिएको छ।
न्याम्सलाई राहत: वीर अस्पताल अझै सात वर्षसम्म शिक्षण अस्पतालको रूपमा प्रयोग गर्न पाउने
आइतबार, साउन १९, २०८२
दीर्घरोगी भत्ता : राजनीतिक घोषणा कि दीर्घकालीन समाधान?
आइतबार, साउन १९, २०८२
केही वर्षअघि एक मन्त्रीको व्यक्तिगत पहलबाट सुरु गरिएको औषधि भत्ता योजना अहिले राज्यको बजेटमा ठूलाे आर्थिक बोझ बन्दै गएको छ। औपचारिक प्रक्रिया बिना सुरू भएको यो योजना अहिले लाखौं खर्च पार गर्दै व्यापक प्रभाव पार्न थालेको छ।
संघीय निजामती विधेयकमा स्वास्थ्य सेवा समेट्ने प्रस्ताव, ४३ सांसदबाट १९३ संशोधन
आइतबार, साउन १९, २०८२
संघीय निजामती सेवा विधेयकमा नेपाल स्वास्थ्य सेवा समेट्नुपर्ने आवाज संसदमा अझ सशक्त हुँदै गएको छ। प्रतिनिधि सभा पारित भएर राष्ट्रिय सभामा पुगेको उक्त विधेयकमा ४३ जना सांसदहरूले संयुक्त रूपमा १९३ वटा संशोधन प्रस्ताव दर्ता गरेका छन्, जसमा स्वास्थ्य क्षेत्रसम्बन्धी व्यवस्थाहरूलाई विधेयकमा समावेश गर्नुपर्ने माग प्रमुख रूपमा उठाइएको छ।
स्वास्थ्य बीमाको चक्रव्यूह: २५ अर्ब भुक्तानी रोकिँदा नागरिकको उपचार संकटमा, मन्त्री मौन
शुक्रबार, साउन १७, २०८२
स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत देशभरिका अस्पतालहरूले दिएको उपचार सेवाको २५ अर्ब ६० करोड रुपैयाँ भुक्तानी अझै राज्यबाट पाउन बाँकी छ। बीमित नागरिकलाई उपचार दिएर अस्पतालहरूले सेवा सम्पन्न गरिसके पनि सरकारले समयमै भुक्तानी नगर्दा गम्भीर समस्या उत्पन्न भएको हो।
पाटन अस्पतालमा स्तरोन्नतिको तयारी, १२०० शय्याको अत्याधुनिक सेवा लक्ष्य
शुक्रबार, साउन १७, २०८२
ललितपुरको पाटन विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालित पाटन अस्पताललाई १२०० शय्याको आधुनिक सुविधा सम्पन्न अस्पतालमा स्तरोन्नति गर्ने तयारी भएको छ। हाल ६०० शय्यामा सञ्चालित अस्पताललाई दोब्बर क्षमतामा विस्तार गर्न आवश्यक वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) प्रतिवेदनको राय-सुझाव संकलन कार्य अघि बढाइएको छ।
नर्भिक अस्पतालमा स्तनपान परामर्श सेवा सुरु, साउन २१ गते विशेष सचेतना कार्यक्रम
शुक्रबार, साउन १७, २०८२
साताको लोकप्रीय


