नसर्ने रोगको चुनौती: तीनमा एक नेपाली मुटु, क्यान्सर वा श्वास रोगबाट प्रभावित
                         बिहीबार, साउन २३, २०८२
                        
                    
                
                        
                    
                        
                                औषधिको गुणस्तर कडाई गर्न विभागको १० बुँदे नयाँ निर्देशन लागू
                            
                         बिहीबार, साउन २३, २०८२
                        
                        
                            औषधिको गुणस्तर सुनिश्चित गर्न औषधि व्यवस्था विभागले औषधि उत्पादक तथा आयातकर्ताहरूलाई १० बुँदे नयाँ कार्यविधि लागू गर्न निर्देशन दिएको छ।
                    
                
                        
                    
                        
                                संघीय अस्पतालहरूमा डिजिटल भुक्तानी प्रणाली अनिवार्य, स्वास्थ्य मन्त्रालयको निर्देशन
                            
                         बुधबार, साउन २२, २०८२
                        
                        
                            
                    
                
                        
                    
                        
                                संघीय अस्पतालहरूमा एउटै संरचना: सरकारको नयाँ ऐनले १५ विकास समिति खारेज गर्न लाग्यो
                            
                         बुधबार, साउन २२, २०८२
                        
                        
                            
                    
                
                        
                    
                        
                                चार प्रतिष्ठानका उपकुलपति दौड: कुन प्रतिष्ठानमा कसको सम्भावना बढी?
                            
                         बुधबार, साउन २२, २०८२
                        
                        
                            स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका चार प्रमुख स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूका लागि उपकुलपति नियुक्तिका सन्दर्भमा ६-६ जनाको सर्टलिस्ट सार्वजनिक गरिसकेको छ। साउन २२ र २३ गते मौखिक प्रस्तुति र अन्तर्वार्ता सम्पन्न भएपछि उपयुक्त एक-एक जनाको नाम मन्त्रिपरिषदमा सिफारिस हुनेछ।
                    
                
                        
                    
                        
                                चार प्रतिष्ठानका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक: अन्तर्वार्ता साउन २२ र २३ गते
                            
                         मंगलबार, साउन २१, २०८२
                        
                        
                            स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्णाली, बीपी कोइराला, पाटन र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि उपकुलपति पदमा आवेदन दिएका उम्मेदवारहरूमध्ये सर्टलिस्टमा परेका उम्मेदवारहरूको नाम सार्वजनिक गरेको छ।
                    
                
                        
                    
                        
                                बडिगाडको आधारभूत अस्पतालमा डायलाइसिस सेवा: देशकै पहिलो प्रयास
                            
                         मंगलबार, साउन २१, २०८२
                        
                        
                            बागलुङको बडिगाड गाउँपालिकाले १५ शय्याको आधारभूत अस्पतालमै मिर्गौला रोगका बिरामीका लागि डायलाइसिस सेवा सञ्चालनको तयारी थालेको छ। डायलाइसिस सेवा उपलब्ध गराउने यो योजना आधारभूत तहकै अस्पतालमा सम्भवतः देशमै पहिलोपटक सुरु हुन लागेको हो।
                    
                
            साताको लोकप्रीय
        
    

