Swasthya Awaj
चार प्रतिष्ठानका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक: अन्तर्वार्ता साउन २२ र २३ गते

काठमाडौँ, २०८२ श्रावण २०- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्णाली, बीपी कोइराला, पाटन र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि उपकुलपति पदमा आवेदन दिएका उम्मेदवारहरूमध्ये सर्टलिस्टमा परेका उम्मेदवारहरूको नाम सार्वजनिक गरेको छ।

मन्त्रालयका अनुसार सिफारिस समितिको निर्णय अनुसार ४ प्रतिष्ठानका लागि प्रस्तुतिकरण र अन्तर्वार्ताको मिति र समय तोकिएको छ। प्रतिष्ठान अनुसार ६-६ जना उम्मेदवार सर्टलिस्टमा परेका छन्।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि सर्टलिस्टमा परेका उम्मेदवारहरू:
१. प्रा.डा. गेहनाथ बराल
२. डा. दिपक थापा मगर
३. प्रा.डा. पवन कुमार शर्मा
४. प्रा.डा. विष्णु प्रसाद शर्मा
५. प्रा.डा. बुद्धि प्रसाद चौडल
६. प्रा.डा. श्रीजना श्रेष्ठ

TB

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि सर्टलिस्टमा परेका उम्मेदवारहरू:
१. प्रा.डा. अर्जुन आचार्य
२. प्रा.डा. चण्डिका पण्डित
३. प्रा.डा. नारायण सिंह गुरुङ
४. प्रा.डा. विद्यान निधि पौडेल
५. प्रा.डा. भरत बहादुर खत्री
६. प्रा.डा. माया लामा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि सर्टलिस्टमा परेका उम्मेदवारहरू:
१. सह.प्रा.डा. एलिजा श्रेष्ठ
२. सह.प्रा.डा. डवल बहादुर धामी
३. डा. पवन जंग रायमाझी
४. सह.प्रा.डा. पुजन कुमार रोकाया
५. प्रा.डा. श्रीकृष्ण गिरि
६. प्रा.डा. सुर्यमान मेन्यान्ग्वो

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि सर्टलिस्टमा परेका उम्मेदवारहरू:
१. प्रा.डा. कृष्ण कुमार राइ
२. प्रा.डा. पशुपती चौधरी
३. प्रा.डा. प्रहलाद कार्की
४. प्रा.डा. विक्रम प्रसाद श्रेष्ठ
५. प्रा.डा. रामेश राज कोइराला
६. प्रा.डा. रोहित प्रसाद यादव

यसपछि अन्तर्वार्ता र प्रस्तुतिकरणको मूल्यांकनको आधारमा योग्य उम्मेदवारहरूलाई उपकुलपतिमा नियुक्त गर्ने प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, साउन २०, २०८२  १७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update