स्वास्थ्य समूहका सहसचिवहरूको व्यापक सरुवा र काज
                            
                         बिहीबार, साउन ३०, २०८२
                        
                        
                            सरकारले स्वास्थ्य समूहअन्तर्गतका सहसचिवहरूको सरुवा र काजमा खटाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सङ्घीय र प्रदेश तहमा कार्यरत उच्च तहका प्रशासनिक अधिकृतहरूलाई नयाँ जिम्मेवारी तोकेको हो।
                    
                
                        
                    
                        
                                नेपालबाट एक वर्षमा झण्डै २७ सय चिकित्सक विदेशमुखी, सबैभन्दा बढी अमेरिका र बेलायततर्फ
                            
                         बिहीबार, साउन ३०, २०८२
                        
                        
                            पछिल्लो एक वर्षमा झण्डै २ हजार ७ सय नेपाली चिकित्सकले विदेशमा अध्ययन, तालिम वा रोजगारीका अवसर खोज्दै नेपाल मेडिकल काउन्सिलबाट ‘गुड स्ट्यान्डिङ’ प्रमाणपत्र लिएका छन्। यो संख्या नेपालका स्वास्थ्य क्षेत्रका दक्ष जनशक्तिको विदेश पलायन दर उच्च रहेको संकेत हो।
                    
                
                        
                    
                        
                                चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरूले प्रधानमन्त्रीसमक्ष गरे शपथ ग्रहण
                            
                         बिहीबार, साउन ३०, २०८२
                        
                        
                            प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीको उपस्थितिमा चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
                    
                
                        
                    
                        
                                स्वास्थ्यमन्त्री पौडेल: प्रत्यारोपण केन्द्रलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रुपान्तरण गर्नुपर्ने
                            
                         बुधबार, साउन २९, २०८२
                        
                        
                             स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई छुट्टै स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गर्नुपर्ने बताएका छन्। उनले प्रत्यारोपण केन्द्रलाई दक्ष जनशक्ति उत्पादन गर्ने थलोको रूपमा तयार पार्ने पक्षमा आफू रहेको स्पष्ट पारे।
                    
                
                        
                    
                        
                                संघीय–प्रदेश स्वास्थ्य मन्त्रालयमा सहसचिवको सरुवा र जिम्मेवारी हेरफेर
                            
                         बुधबार, साउन २९, २०८२
                        
                        
                            सरकारले संघीय र प्रदेश तहका स्वास्थ्य मन्त्रालयसँग सम्बन्धित सहसचिवहरूको सरुवा तथा जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा ७२ जना सहसचिवको सरुवा र जिम्मेवारी परिवर्तन गर्न अनुमति दिएको हो।
                    
                
                        
                    
                        
                                श्रमिकको स्वास्थ्य जिम्मा रोजगारदाताले लिनुपर्छ: स्वास्थ्यमन्त्री पौडेल
                            
                         बुधबार, साउन २९, २०८२
                        
                        
                            स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकको स्वास्थ्य उपचारको जिम्मा गन्तव्य मुलुक वा रोजगारदाताले लिनुपर्छ भनेका छन्। उनले यो विचार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस, युवा समितिले आयोजना गरेको रक्तदान कार्यक्रमको उद्घाटन गर्दै राखेका हुन्।
                    
                
                        
                    
                        
                                को हुन् पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति प्रा.डा. भरत बहादुर खत्री?
                            
                         बुधबार, साउन २९, २०८२
                        
                        
                            पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रा.डा. भरत बहादुर खत्री नवनियुक्त उपकुलपति बनेका छन्। स्वास्थ्य शिक्षण, अनुसन्धान र अस्पताल व्यवस्थापनमा दुई दशकभन्दा बढी अनुभव बोकेका खत्रीलाई प्रतिष्ठानको नेतृत्व गर्न अवसर मिल्नु, गण्डकी प्रदेशकै पहिलो चिकित्सा विज्ञान विश्वविद्यालय स्तरको संस्थाका लागि नयाँ अध्यायको सुरुवातको रूपमा हेरिएको छ।
                    
                
                        
                    
                        
                                को हुन् बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति प्रा.डा. विक्रम प्रसाद श्रेष्ठ?
                            
                         बुधबार, साउन २९, २०८२
                        
                        
                            बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति प्रा.डा विक्रम प्रसाद श्रेष्ठ चिकित्सा शिक्षा, क्लिनिकल सेवा र संस्थागत नेतृत्वमा दुई दशकभन्दा बढी अनुभव बोकेका व्यक्तित्व हुन्। एमबीबीएस अध्ययनबाट सुरु भएको उनको यात्रा २५ वर्षमा प्रोफेसरको पदसम्म पुगेको छ ।
                    
                
                        
                    
                        
                                एमबीबीएस सिट र शुल्क प्रतिवेदनमा विवाद: आयोगको सिफारिसमाथि प्रधानमन्त्रीको निर्देशनमा ‘कु’
                            
                         बुधबार, साउन २९, २०८२
                        
                        
                            चिकित्सा शिक्षा आयोगको एमबीबीएस सिट र शुल्कसम्बन्धी विस्तृत अध्ययन प्रतिवेदनलाई उच्चस्तरीय समितिले दिएको स्पष्ट सिफारिसको अवमूल्यन गर्दै आयोगकै पदाधिकारीले प्रधानमन्त्रीको निर्देशन विपरित कदम चालेको खुलेको छ।
                    
                
                        
                    
                        
                                को हुन् कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति डा. पुजन कुमार रोकाया?
                            
                         बुधबार, साउन २९, २०८२
                        
                        
                            कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति पदमा डा. पुजन कुमार रोकायाको नियुक्तिलगत्तै, प्रतिष्ठान र सम्पूर्ण कर्णाली प्रदेशमा स्वास्थ्य सेवा, चिकित्सा शिक्षा र अनुसन्धानको नयाँ अध्याय सुरु हुने अपेक्षा गरिएको छ। जुम्ला स्थायी घर भएका डा. रोकाया विगत लामो समयदेखि ग्रामीण भेगमा स्वास्थ्य सेवा पुर्याउने, चिकित्सा शिक्षा सुदृढ पार्ने र अनुसन्धानलाई अघि...
                    
                
            साताको लोकप्रीय
        
    

