समयमै स्वास्थ्य बीमा नवीकरण नगर्नेले तिर्नुपर्ने चारगुणा रकम
                                शुक्रबार, साउन १०, २०८२
                            
                        
                                
                            
                                
                                        नक्कली औषधि बिक्री प्रकरण : विभागले अगाडि बढायो छानबिन प्रक्रिया
                                    
                                
                                    शुक्रबार, साउन १०, २०८२
                                
                                
                                    अनलाइनमार्फत नक्कली औषधि उत्पादन र बिक्री भइरहेको सूचनापछि औषधि व्यवस्था विभागले छानबिन तीव्र पारेको छ। काठमाडौंको नागार्जुन क्षेत्रमा संचालित एउटा औषधि पसलमा छापा मार्दा मोटोपन घटाउने, मदिराको लत छुटाउने, थाइराइड र यौन क्षमता बढाउनेजस्ता विभिन्न नक्कली औषधिहरू फेला परेका छन्।
                            
                        
                                
                            
                                
                                        चिकित्सक संघको दबाबपछि समितिबाट उपभोक्ता ऐन संशोधन प्रतिवेदन बुझाइयो
                                    
                                
                                    बिहीबार, साउन ९, २०८२
                                
                                
                                    उपभोक्ता संरक्षण ऐन २०७५ संशोधन सम्बन्धी विवाद चुलिँदै गएपछि सरकारले गठन गरेको समितिले प्रतिवेदन बुझाएको छ। नेपाल चिकित्सक संघले सरकारसँग भएको सहमति कार्यान्वयनमा ढिलाइ भएको भन्दै आन्दोलनको चेतावनी दिएपछि समितिले आफ्नो सुझावसहितको प्रतिवेदन बुझाएको हो।
                            
                        
                                
                            
                                
                                        स्वास्थ्य मन्त्रालयद्वारा ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सञ्चालन मार्गदर्शन २०८२ जारी
                                    
                                
                                    बिहीबार, साउन ९, २०८२
                                
                                
                                    
                            
                        
                                
                            
                                
                                        एक वर्षमै स्वास्थ्य मन्त्रालयमा ७० भन्दा बढी विदेश भ्रमण: पहुँच हुनेहरूकै रमझम, फिल्डमा खटिनेहरू उपेक्षित
                                    
                                
                                    बिहीबार, साउन ९, २०८२
                                
                                
                                    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, त्यसअन्तर्गतका निकायहरू, विभागहरू र संस्थानहरूबाट आर्थिक वर्ष २०८१/८२ मा मात्र ७० भन्दा बढी पटक विदेश भ्रमण गरिएको खुलेको छ। विदेश जानेहरूमा सचिवदेखि शाखा अधिकृतसम्म, निर्देशकदेखि कार्यक्रम संयोजकसम्म र स्वास्थ्य कार्यालय प्रमुखदेखि तालिम प्रशिक्षकसम्मका कर्मचारीहरू समेटिएका छन्। तर सबैभन्दा खटिने फिल्डका कर्मशील कर्मचारीहरू भने यस्तो अवसरबाट पुनः...
                            
                        
                                
                            
                                
                                        डेंगु र कोरोना संक्रमण सँगसँगै फैलिँदै, सावधानी नअपनाए ठूलो संकट आउन सक्ने विशेषज्ञहरूको चेतावनी
                                    
                                
                                    बुधबार, साउन ८, २०८२
                                
                                
                                    नेपालमा डेंगु र कोरोना संक्रमण सँगसँगै तीव्र रूपमा फैलिन थालेको छ। साउनको सुरुआतसँगै यी दुई रोगको संक्रमण दर एकसाथ बढ्दै गएको देखिन्छ। पछिल्लो एक सातामा मात्रै देशभर १५७ जनामा डेंगु र २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पोखराको एक निजी अस्पतालमा एक संक्रमितको ज्यान गएको समेत पुष्टि भएको छ।
                            
                        
                                
                            
                                
                                        साउनसँगै देशभर डेंगु संक्रमणको उच्च जोखिम, एक सातामै १५७ नयाँ बिरामी
                                    
                                
                                    बुधबार, साउन ८, २०८२
                                
                                
                                    नेपालमा साउनको सुरुआतसँगै डेंगु संक्रमण तीव्र गतिमा फैलिन थालेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का अनुसार पछिल्लो एक सातामा मात्रै १५७ जना नयाँ संक्रमित थपिएका छन् भने हालसम्म २ हजार २१३ जनामा संक्रमण पुष्टि भइसकेको छ।
                            
                        
                                
                            
                                
                                        सरकारको कडाइ : डेंगी नियन्त्रण र विपद् व्यवस्थापनमा बिदा रोक
                                    
                                
                                    मंगलबार, साउन ७, २०८२
                                
                                
                                    देशभर डेंगी संक्रमण फैलिने जोखिमलाई ध्यानमा राख्दै सरकारले तीन महिनासम्म विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। साउनदेखि असोजसम्म सञ्चालन हुने अभियानमा लामखुट्टेको बासस्थान खोजेर नष्ट गर्नेदेखि स्वास्थ्य सचेतना कार्यक्रमसम्मका गतिविधिहरू समेटिनेछन्।
                            
                        
                                
                            
                                
                                        स्वास्थ्य मन्त्रीको विवादास्पद टिप्पणीमाथि स्वास्थ्यकर्मीहरूको आक्रोश, आन्दोलनको चेतावनी
                                    
                                
                                    मंगलबार, साउन ७, २०८२
                                
                                
                                    स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको पछिल्लो अभिव्यक्तिले मुलुकभर कार्यरत स्वास्थ्यकर्मीहरूलाई आक्रोशित बनाएको छ। मन्त्री पौडेलले देउराली प्राथमिक अस्पतालको उद्घाटन समारोहमा दिएका टिप्पणीप्रति राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल र हेल्थ असिस्टेन्ट संघ नेपालले एक स्वरमा गम्भीर आपत्ति जनाएका छन्।
                            
                        
            साताको लोकप्रीय
        
    

