डेंगुको जोखिम बढ्दो, खोप अझै धेरैको पहुँच बाहिर
                                बिहीबार, साउन १६, २०८२
                            
                        
                                
                            
                                
                                        शिशुको ज्यान बचाएकी अनमी जानकीलाई स्वास्थ्य मन्त्रीको स्याबासी : ‘तपाईंजस्तो स्वास्थ्यकर्मी देशलाई आवश्यक छ’
                                    
                                
                                    बुधबार, साउन १५, २०८२
                                
                                
                                    सिगास गाउँपालिका-४ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र कान्धारमा कार्यरत अनमी जानकी पुजाराले ६ घण्टासम्म मुखबाट अक्सिजन दिएर नवजात शिशुको ज्यान बचाएकी छन्। उनको यो उदाहरणीय कार्यले राष्ट्रिय तहमा चर्चा पाएको छ।
                            
                        
                                
                            
                                
                                        सुदूरपश्चिममा सरकारी चिकित्सकले अन्यत्र काम गर्न अनुमति लिनुपर्ने, विशेषज्ञ क्लिनिकका लागि नयाँ मापदण्ड लागू
                                    
                                
                                    बुधबार, साउन १५, २०८२
                                
                                
                                    सुदूरपश्चिम प्रदेशमा कार्यरत सरकारी चिकित्सक तथा स्वास्थ्यकर्मीले अब कार्यालय समय बाहेक अन्यत्र काम गर्न पूर्वस्वीकृति लिनुपर्ने भएको छ। सामाजिक विकास मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत यसको कार्यान्वयन सुरु गर्दै परिपत्र जारी गरेको छ।
                            
                        
                                
                            
                                
                                        सञ्चालनमा फर्कँदै काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल, सुरुमा नि:शुल्क ओपीडी सेवा
                                    
                                
                                    मंगलबार, साउन १४, २०८२
                                
                                
                                    
                            
                        
                                
                            
                                
                                        भवन छैन, सपना छ: एक महिनामा ३० मिर्गौला प्रत्यारोपण गर्दै ‘धर्मभक्त केन्द्र’ले रच्यो सफलता
                                    
                                
                                    मंगलबार, साउन १४, २०८२
                                
                                
                                    
                            
                        
                                
                            
                                
                                        वीर अस्पतालको १३६ वर्षः विगतको गौरव, वर्तमानको चुनौती र भविष्यको सम्भावना
                                    
                                
                                    सोमबार, साउन १३, २०८२
                                
                                
                                    नेपाली स्वास्थ्य सेवाको इतिहास बोकेको वीर अस्पतालले आफ्नो १३६ औँ स्थापना दिवस मनाइरहँदा एकातर्फ गौरवपूर्ण विगतको सम्झना गरिएको छ भने अर्कोतर्फ वर्तमान समस्याहरूको गम्भीर समीक्षासमेत गरिएको छ। सन् १८८९ मा १५ शैयाबाट सेवा सुरु गरेको यो अस्पताल आज हजारौं बिरामीको जीवनसँग गाँसिएको छ-आशा, भरोसा र असन्तोषका धागोमा।
                            
                        
                                
                            
                                
                                        वीर अस्पतालको १३६ औँ वार्षिकोत्सव सम्पन्न, सुधारका लागि स्वास्थ्य मन्त्रीको प्रतिबद्धता
                                    
                                
                                    सोमबार, साउन १३, २०८२
                                
                                
                                    नेपालको इतिहासमा सबैभन्दा पुरानो र केन्द्रीय विशिष्टिकृत स्वास्थ्य संस्था वीर अस्पतालले आफ्नो १३६ औँ स्थापना दिवस भव्य रूपमा मनाएको छ। विसं १९४६ साल साउन १२ गते तत्कालीन प्रधानमन्त्री श्री ३ वीर शम्शेर जंग बहादुर राणाले स्थापना गरेका वीर अस्पतालले समयसँगै विकास गर्दै देशकै अग्रणी सरकारी स्वास्थ्य केन्द्रको रुपमा स्थान बनाएको...
                            
                        
                                
                            
                                
                                        भक्तपुर क्यान्सर अस्पतालले दन्त र स्तन क्यान्सरका लागि नयाँ वार्ड स्थापना गर्यो
                                    
                                
                                    सोमबार, साउन १३, २०८२
                                
                                
                                    
                            
                        
                                
                            
                                
                                        वीर अस्पतालको १३६औं वर्षमा प्रवेश : निर्देशक डा. शर्माको विशेष योजना- इमर्जेन्सी सेवा विस्तार, भीड व्यवस्थापन र कुरुवा घर निर्माणमा प्राथमिकता
                                    
                                
                                    सोमबार, साउन १३, २०८२
                                
                                
                                    नेपालको इतिहासमा गहिरो छाप छाड्दै आएको वीर अस्पताल आज आफ्नो १३६औं वर्षमा प्रवेश गरेको छ। १५ शैयाबाट सुरु भई हाल ४६० शैयासम्म सेवा विस्तार गरिसकेको यो अस्पताल नेपाल सरकारको केन्द्रीय अस्पतालको रूपमा प्रतिष्ठित छ। तत्कालीन प्रधानमन्त्री श्री ३ वीर शम्शेरको नेतृत्वमा स्थापना गरिएको यस संस्थाले समयसँगै चिकित्सा उपचार, शैक्षिक विकास...
                            
                        
                                
                            
                                
                                        छ वर्षसम्म छाउगोठमा बसेका वृद्धको कुष्ठरोग नभएको पुष्टि, एम्बुलेन्समार्फत उद्धार
                                    
                                
                                    आइतबार, साउन १२, २०८२
                                
                                
                                    हुम्लाको सिमकोट गाउँपालिका-८ याङगु गाउँका ५६ वर्षीय धनवीरे कामीलाई छ वर्षपछि छाउगोठबाट उद्धार गरिएको छ। कुष्ठरोगको आशङ्कामा समाजबाट अलग गरिएका कामीको हाल जिल्लास्थित अस्पतालमा उपचार भइरहेको छ।
                            
                        
                                
                            
                                
                                        डिजिटल स्वास्थ्य र जलवायु संकट: मन्त्री पौडेलको बोआओ फोरममा सन्देश
                                    
                                
                                    शनिबार, साउन ११, २०८२
                                
                                
                                     नेपालले जलवायु परिवर्तनले जनस्वास्थ्यमा पारिरहेको प्रभावलाई विश्वस्तरमा उजागर गर्ने तयारी थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले चीनको हाइनानमा सम्पन्न ‘एसिया स्वास्थ्य फोरम २०२५’ मा सम्बोधन गर्दै यस विषयमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिएका हुन्।
                            
                        
            साताको लोकप्रीय
        
    

