कर्णाली राजमार्गमा जिप दुर्घटना: डा. रुबी थापा सहित आठ जना घाइते
                                मंगलबार, साउन २१, २०८२
                            
                        
                                
                            
                                
                                        फार्मेसी सेवामै आन्दोलन, बीपी प्रतिष्ठानले केटीएम सर्भिसेजलाई कारबाहीको चेतावनी
                                    
                                
                                    सोमबार, साउन २०, २०८२
                                
                                
                                    
                            
                        
                                
                            
                                
                                        कर्णाली प्रदेश अस्पताल तीन सातादेखि निर्देशकबिहीन, सेवा प्रवाहमा असर
                                    
                                
                                    सोमबार, साउन २०, २०८२
                                
                                
                                    कर्णाली प्रदेश अस्पतालमा तीन साता बितिसक्दा पनि नयाँ निर्देशकको नियुक्ति नहुँदा अस्पतालको दैनिक सेवा प्रवाह प्रभावित भएको छ। पूर्व निर्देशक डा. केशरबहादुर ढकाल असार २४ गतेसम्म अस्पतालमा कार्यरत रहे पनि साउन १ गतेदेखि स्वास्थ्य मन्त्रालयमा अतिरिक्त सचिवका रूपमा हाजिर भएपछि अस्पताल नेतृत्वविहीन बनेको हो।
                            
                        
                                
                            
                                
                                        चिकुनगुनियाको सन्त्रास: भारत–चीनमा महामारी, नेपाल पनि जोखिममा?
                                    
                                
                                    आइतबार, साउन १९, २०८२
                                
                                
                                    हालैका दिनमा भारत र चीनमा तीव्ररूपमा फैलिरहेको चिकुनगुनिया भाइरसको संक्रमणले नेपाली स्वास्थ्य क्षेत्रलाई पनि सतर्क बनाएको छ। डेंगुको चर्चाले सबैको ध्यान तानिरहेकै बेला यही एडिस जातको लामखुट्टेबाट सर्ने अर्को भाइरस ‘चिकुनगुनिया’ पनि पुनः सक्रिय हुने संकेत देखिएको छ।
                            
                        
                                
                            
                                
                                        दीर्घरोगी भत्ता : राजनीतिक घोषणा कि दीर्घकालीन समाधान?
                                    
                                
                                    आइतबार, साउन १९, २०८२
                                
                                
                                    केही वर्षअघि एक मन्त्रीको व्यक्तिगत पहलबाट सुरु गरिएको औषधि भत्ता योजना अहिले राज्यको बजेटमा ठूलाे आर्थिक बोझ बन्दै गएको छ। औपचारिक प्रक्रिया बिना सुरू भएको यो योजना अहिले लाखौं खर्च पार गर्दै व्यापक प्रभाव पार्न थालेको छ।
                            
                        
                                
                            
                                
                                        स्वास्थ्य बीमाको चक्रव्यूह: २५ अर्ब भुक्तानी रोकिँदा नागरिकको उपचार संकटमा, मन्त्री मौन
                                    
                                
                                    शुक्रबार, साउन १७, २०८२
                                
                                
                                    स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत देशभरिका अस्पतालहरूले दिएको उपचार सेवाको २५ अर्ब ६० करोड रुपैयाँ भुक्तानी अझै राज्यबाट पाउन बाँकी छ। बीमित नागरिकलाई उपचार दिएर अस्पतालहरूले सेवा सम्पन्न गरिसके पनि सरकारले समयमै भुक्तानी नगर्दा गम्भीर समस्या उत्पन्न भएको हो।
                            
                        
                                
                            
                                
                                        सिंजा गाउँपालिकामा १५ सय घरको बीमा, प्राकृतिक विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकारको सहयोग
                                    
                                
                                    शुक्रबार, साउन १७, २०८२
                                
                                
                                    
                            
                        
                                
                            
                                
                                        विश्व स्तनपान सप्ताह आजदेखि सुरु, ‘स्तनपानलाई प्राथमिकता दिनुहोस्’ भन्ने नाराका साथ कार्यक्रमहरू सञ्चालन
                                    
                                
                                    शुक्रबार, साउन १७, २०८२
                                
                                
                                    शिशु स्वास्थ्यप्रति जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष मनाइने "विश्व स्तनपान सप्ताह" आजबाट नेपालभर विभिन्न कार्यक्रमहरूका साथ प्रारम्भ भएको छ। सन् १९९२ देखि अगस्ट १ देखि ७ सम्म मनाउँदै आएको यो सप्ताह यस वर्ष "स्तनपानलाई प्राथमिकता दिनुहोस्, दिगो सहयोग प्रणाली सिर्जना गर्नुहोस्" भन्ने नाराका साथ सञ्चालन गरिँदैछ।
                            
                        
                                
                            
                                
                                        फर्जी चिकित्सकको भरमा जलेश्वरका डेन्टल क्लिनिक, विरामीहरुको स्वास्थ्यमा जोखिम
                                    
                                
                                    बिहीबार, साउन १६, २०८२
                                
                                
                                    महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा सञ्चालनमा रहेका अधिकांश दन्त उपचार केन्द्र (डेन्टल क्लिनिक) फर्जी चिकित्सकको भरमा सञ्चालन भइरहेको तथ्य सार्वजनिक भएको छ। नेपाल मेडिकल काउन्सिलको अनुगमन टोलीले गरेको छड्के निरीक्षणमा प्रमाणित चिकित्सकको नाम र बोर्ड प्रयोग गरिए पनि व्यवहारमा क्लिनिकहरूमा बिना योग्यता वा प्रमाणपत्र भएका व्यक्ति उपचारमा संलग्न रहेको पाइयो।
                            
                        
                                
                            
                                
                                        सिभिल अस्पतालमा गुणस्तर सुधारका लागि २० बुँदे कार्ययोजना, निर्देशक र सचिवबीच समझदारी
                                    
                                
                                    बिहीबार, साउन १६, २०८२
                                
                                
                                    निजामती कर्मचारी अस्पतालले आगामी आर्थिक वर्षका लागि सेवा सुधार र विस्तारमा केन्द्रित कार्ययोजना प्रस्तुत गरेको छ।
                            
                        
            साताको लोकप्रीय
        
    

