स्वास्थ्य मन्त्रीको एक वर्ष: योजना धेरै, कार्यान्वयन कमजोर
                                सोमबार, साउन ६, २०८२
                            
                        
                                
                            
                                
                                        स्वास्थ्य मन्त्रीको अभिव्यक्तिपछि तीव्र आलोचना: “गर्मीमा शितल, जाडोमा घाम ताप्ने” टिप्पणीले स्वास्थ्यकर्मीको मनोबल गिरायो
                                    
                                
                                    सोमबार, साउन ६, २०८२
                                
                                
                                    देशका विभिन्न जिल्लामा खटिएका स्थानीय तहका स्वास्थ्यकर्मीप्रति स्वास्थ्य मन्त्री प्रदीप पौडेलले सार्वजनिकरूपमा दिएको अभिव्यक्तिपछि स्वास्थ्य क्षेत्रको वातावरण तनावग्रस्त बनेको छ। नवलपुरको गैडाकोटमा आयोजित एक कार्यक्रममा मन्त्री पौडेलले “गर्मीमा शितल, जाडोमा घाम ताप्ने” शैलीमा स्वास्थ्यकर्मीको आलोचना गरेपछि चर्को विरोध सुरु भएको हो।
                            
                        
                                
                            
                                
                                        डेङ्गीका कारण सुर्खेतमा चार जनाको ज्यान गयो, तीन नगरपालिका उच्च जोखिममा
                                    
                                
                                    सोमबार, साउन ६, २०८२
                                
                                
                                    सुर्खेत जिल्लामा डेंगु संक्रमणको दर बढ्दो क्रममा देखिएको छ। आर्थिक वर्ष २०८१/८२ मा मात्र जिल्लाभर एक हजार ८३७ जनामा संक्रमण पुष्टि भएको छ, जसमा चार जनाको मृत्यु समेत भएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जनाएको छ।
                            
                        
                                
                            
                                
                                        डेंगी परीक्षणको नाममा लुटपाट नगर्न मन्त्री पौडेलको चेतावनी, नि:शुल्क सेवा सुनिश्चित गर्न आग्रह
                                    
                                
                                    आइतबार, साउन ५, २०८२
                                
                                
                                    स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले डेंगी परीक्षणको नाममा गरिब तथा सर्वसाधारणलाई आर्थिक रूपमा शोषण गर्ने प्रवृत्तिको कडा विरोध गर्दै यस्ता कार्यविरुद्ध सरकार कडा बन्ने चेतावनी दिएका छन्। मंगलबार आयोजित ‘साउन डेंगी सचेतना महिना’ राष्ट्रिय अभियान शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री पौडेलले परीक्षण शुल्कलाई पारदर्शी र नागरिकमैत्री बनाउनुपर्नेमा जोड दिए।
                            
                        
                                
                            
                                
                                        स्वास्थ्य मन्त्रीको विदेश भ्रमणले चार प्रतिष्ठानमा नेतृत्वविहीन अवस्था, सेवा प्रवाहमा गम्भीर असर
                                    
                                
                                    बिहीबार, साउन २, २०८२
                                
                                
                                    स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको विदेश भ्रमणले देशका चारवटा प्रमुख स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू नेतृत्वविहीन अवस्थामा छन् । कर्णाली, पाटन, पोखरा र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चैत महिनादेखि उपकुलपति पद रिक्त रहेको छ । तर पनि हालसम्म नयाँ नेतृत्व चयन प्रक्रिया टुंगोमा पुग्न सकेको छैन ।
                            
                        
                                
                            
                                
                                        एचआईभी परीक्षण किट अभावले वार्षिक २५०० नयाँ संक्रमण पहिचानमा समस्या, परीक्षण र उपचारमा चुनौती
                                    
                                
                                    बिहीबार, साउन २, २०८२
                                
                                
                                    नेपालमा एचआईभी परीक्षणका लागि प्रयोग हुने ‘युनिकोल्ड र्यापिड डायग्नोस्टिक टेस्ट किट’ (UniGold RDT Kit) को आपूर्ति ठप्प भएपछि देशभर वार्षिक रूपमा पहिचान हुने नयाँ संक्रमणका केसहरू परीक्षण र उपचार सेवाबाट वञ्चित हुन थालेका छन्। परीक्षण किटको अभावले गर्दा नयाँ संक्रमित पहिचान तथा उनीहरूलाई एआरटी (ART) मा आबद्ध गराउन समेत समस्या...
                            
                        
                                
                            
                                
                                        हेटौँडामा ३० शय्याको प्रहरी अस्पताल निर्माण कार्य सुरु, प्रदेश सरकारको ठूलो लगानी
                                    
                                
                                    बुधबार, साउन १, २०८२
                                
                                
                                    
                            
                        
                                
                            
                                
                                        उपत्यका बाहिरका १३ अस्पताललाई स्वास्थ्य बीमाको प्रारम्भिक सेवा बिन्दुका रूपमा पुनः मान्यता
                                    
                                
                                    बुधबार, साउन १, २०८२
                                
                                
                                    स्वास्थ्य बीमा बोर्डले हालै उपत्यका बाहिर रहेका १३ ठूला अस्पतालहरूलाई आगामी असोज मसान्तसम्मका लागि स्वास्थ्य बीमाको प्रारम्भिक सेवा बिन्दु (प्रथम सेवा विन्दु) को जिम्मेवारी पनि दिन लागेको छ।
                            
                        
                                
                            
                                
                                        किशोरीका डिम्बको अवैध कारोबार : ‘होप फर्टिलिटी’ क्लिनिकमा प्रहरीको छापा, पाँच जना पक्राउ
                                    
                                
                                    मंगलबार, असार ३१, २०८२
                                
                                
                                    काठमाडौंस्थित एक फर्टिलिटी क्लिनिकले किशोरीहरूका डिम्ब (Egg) संकलन गरी अवैध रूपमा व्यापार गर्दै आएको खुलासा भएको छ । प्रहरीको विशेष अनुगमन र अनुसन्धानपछि 'होप फर्टिलिटी' नामक सो क्लिनिकमा छापा मारिएको हो । छापा मार्ने क्रममा क्लिनिकका सञ्चालकसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
                            
                        
                                
                            
                                
                                        सरकार र चिकित्सक संघबीचको सहमति विवादमा सर्वोच्चको हस्तक्षेप, विपक्षीलाई झिकाउन आदेश
                                    
                                
                                    मंगलबार, असार ३१, २०८२
                                
                                
                                    सरकार र नेपाल चिकित्सक संघ (एनएमए)बीच भएको उपभोक्ता संरक्षण ऐन संशोधन सम्बन्धी सहमतिलाई लिएर सर्वोच्च अदालतले विपक्षीहरूलाई कारण देखाउ आदेशसहित अन्तरिम आदेशमा सुनुवाइका लागि झिकाउन आदेश दिएको छ।
                            
                        
            साताको लोकप्रीय
        
    

