गैरकानुनी रुपमा ब्युटी सलोनबाट दन्त उपचार, डेन्टल एसोसिएसनले गर्यो कारबाहीको माग
बिहीबार, असार १९, २०८२
उच्च दर्जाका डर्माटोलोजिकल रिसर्चले के भन्छ ? कुन सनब्लक र कुन मोइस्चराइज़र रोज्दा नेपाली उपभोक्ता सुरक्षित र लाभान्वित हुन्छन् ?
बुधबार, असार १८, २०८२
नेपालको गर्मी मौसममा सूर्यको किरण मात्र होइन, वायुप्रदूषण र चिसो-सुख्खा हावा समेत छालाका लागि गम्भीर चुनौती बन्ने गरेको छ। छालामा हुने दाग, डढेलो, झिँगातत्त्व, चाउरीपना र यहाँसम्म कि छाला क्यान्सरको सम्भावना पनि सूर्यको हानिकारक अल्ट्राभायोलेट किरण (UVA/UVB) का कारण देखिएको छ। यस्ता समस्याबाट बच्न सही सनब्लक (सन्स्क्रिन) र प्रभावकारी मोइस्चराइजरको...
झाडापखाला र हैजाबाट बच्न सतर्कता अनिवार्य : स्वास्थ्यकर्मीहरू चेतावनी
बुधबार, असार १८, २०८२
गर्मी र वर्षा सुरु भएसँगै पानीजन्य रोगहरूको जोखिम समेत तीव्र गतिमा बढ्दै गएको छ। विशेषगरी झाडापखाला र हैजाजस्ता रोगहरू एकपटक फैलन थालेपछि सामुदायिक रूपमा महामारीको रूप लिन सक्ने भएकाले स्वास्थ्यकर्मीहरूले विशेष सतर्कता अपनाउन आम नागरिकलाई आग्रह गरेका छन्।
सिस्नो: नेपाली डाँडामा उम्रने वनस्पति, स्वास्थ्यका लागि अमूल्य स्रोत
बुधबार, असार १८, २०८२
नेपाली डाँडाकाँडामा सजिलै उम्रने, झारसरह देखिने तर गहिरो औषधीय गुण भएको वनस्पति 'सिस्नो' (वैज्ञानिक नाम: Urtica dioica) पछिल्ला वर्षहरूमा घरेलु उपचार र पोषण विज्ञानका क्षेत्रमा विशेष चासोको विषय बनेको छ। पहाडी ग्रामीण समुदायमा परम्परागत रूपमा खाइँदै आएको सिस्नोलाई अब वैज्ञानिक ढंगले मूल्यांकन गरी यसको व्यावसायिक र औषधीय प्रयोगसमेत अगाडि सार्न...
"संयुक्त राष्ट्रसंघको चेतावनी : विश्वले गर्मीको लहरसँग अनुकूलन गर्नुपर्ने बेला आएको छ"
बुधबार, असार १८, २०८२
संयुक्त राष्ट्रसंघले विश्वलाई आगामी दिनहरूमा तीव्र हुँदै गइरहेको गर्मीको लहरसँग अनुकूलन गर्न र त्यससँग बाँच्न सिक्नुपर्ने चेतावनी दिएको छ। जलवायु परिवर्तनको प्रभावस्वरूप गर्मीका लहरहरू थप तीव्र र बारम्बार हुँदै गएको तथ्यांकले देखाउँदा, यसको दीर्घकालीन प्रभाव मानव स्वास्थ्य, कृषि, आर्थिक व्यवस्था र प्राकृतिक वातावरणमा गम्भीर चुनौती निम्त्याउने संघका विशेषज्ञहरूले बताएका छन्।
बिरामीको पीडामाथि राज्यको मौनता, बीमा कार्यक्रमको अस्तित्व संकटमा
बुधबार, असार १८, २०८२
जनताको उपचार पहुँचलाई सुनिश्चित गर्ने उद्देश्यले सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रम हाल गम्भीर संकटमा पुगेको छ । सुरुमा आशाजनक रूपमा अघि बढेको यो योजना हाल सरकारी उदासीनता, बक्यौता भुक्तानीको ढिलाइ, अस्पतालहरूसँगको असहयोग र दुरुपयोग रोक्ने संयन्त्रको अभावका कारण अस्तव्यस्त बन्दै गएको छ ।
नेपालका वरिष्ठ क्षयरोग विशेषज्ञ डा. राजेन्द्रप्रसाद पन्त डब्लुएचओको दक्षिणपूर्वी एशिया क्षेत्रीय सल्लाहकारमा नियुक्त
बुधबार, असार १८, २०८२
नेपालको सार्वजनिक स्वास्थ्य क्षेत्रका लागि गौरवको विषय बनेको छ । वरिष्ठ क्षयरोग विशेषज्ञ डा. राजेन्द्रप्रसाद पन्तलाई विश्व स्वास्थ्य संगठन (WHO) को दक्षिणपूर्वी एशिया क्षेत्रीय क्षयरोग प्राविधिक सल्लाहकार समूहको सदस्यमा नियुक्त गरिएको छ। जुलाई १ देखि लागू हुने गरी दिइएको यो दुई वर्षे नियुक्तिलाई नेपाली स्वास्थ्य क्षेत्रमा सकारात्मक ऊर्जा र उत्साहका...
कर्णालीमा सेवा र समर्पणको अद्वितीय मिसाल : डा. कमल थानी र एक अनाम महिला दाताको सहकार्यले जोगाए ४० भन्दा धेरै बालबालिकाको जीवन
बुधबार, असार १८, २०८२
नेपालको दुर्गम क्षेत्र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा बालरोग विशेषज्ञका रूपमा कार्यरत डा. कमल प्रसाद थानीका लागि चिकित्सा पेसा केवल पेशा होइन, सेवा, संकल्प र संवेदनाको समिश्रण हो। जहाँ दैनिक जीवन कठिन छ, जहाँ उपचारको आशा सीमित छ, जहाँ एक झल्को अस्पताल सेवाको अभावले ज्यान गुमाउने घटना सामान्य जस्तै लाग्छ।...
भारतबाट ल्याइएको कुखुराको मासु खाँदा बाँकेको खजुरामा १३ जना बिरामी, बालबालिका पनि संक्रमित
मंगलबार, असार १७, २०८२
भारतबाट ल्याइएको कुखुराको मासु सेवनपछि बाँकेको खजुरा गाउँपालिका-४ सिर्जना टोलमा १३ जना बिरामी परेका छन्। स्थानीय एक परिवारमा आयोजित भोजमा सहभागी भई मासु खाएका व्यक्तिहरूमा झाडापखाला, ज्वरो, वान्ता र रिँगटा जस्ता लक्षण देखिएको छ।
क्षयरोग नियन्त्रण चुनौतीपूर्ण : वर्षेनी ६८ हजार नयाँ संक्रमित, १६ हजार बढीको हुन्छ मृत्यु
मंगलबार, असार १७, २०८२
नेपालमा क्षयरोग (ट्युबरकुलोसिस/टीबी) अझै गम्भीर सार्वजनिक स्वास्थ्य चुनौतीका रूपमा देखिएको छ। राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र (NTCC) को आयोजनामा काठमाडौँमा सुरु भएको दुईदिने वार्षिक समीक्षा गोष्ठीमा प्रस्तुत तथ्यांकहरुले यस रोगको नियन्त्रणमा सरकारको प्रयास पर्याप्त भए पनि लक्ष्यअनुसारको उपलब्धि हासिल गर्न अझ धेरै काम गर्नुपर्ने देखिएको छ।
उपभोक्ता अदालतको फैसलाले चिकित्सक संघ आन्दोलित, ऐन संशोधनको माग
मंगलबार, असार १७, २०८२
स्वास्थ्य सेवा प्रवाहमा देखिएको लापरवाहीका घटनालाई लिएर उपभोक्ता अदालतले हालै चिकित्सक तथा अस्पतालहरूमाथि एकपछि अर्को गर्दै क्षतिपूर्ति भराउने निर्णय गर्न थालेपछि चिकित्सक समुदाय आक्रोशित बनेको छ। नेपाल चिकित्सक संघले उपभोक्ता संरक्षण ऐन २०७५ मा संशोधनको माग गर्दै विरोधका कार्यक्रम सार्वजनिक गरेको छ।
बाजुरामा पोषक आहार नपाएर मृत्यु: राज्यको जिम्मेवारी कुन ठाउँमा
मंगलबार, असार १७, २०८२
सुदूरपश्चिम प्रदेश अन्तर्गत बाजुराको विकट गाउँ स्वामीकार्तिक खापर गाउँपालिकामा कुपोषण पीडित बालबालिकाको उपचारमा प्रयोग हुने आरयूटीएफ (Ready to Use Therapeutic Food) अभावका कारण दुई बालबालिकाको मृत्यु भएको छ। चार महिनादेखि आरयूटीएफ आपूर्ति नहुँदा स्थानीय स्वास्थ्य संस्थामा उपचार रोकिएको र त्यसको प्रत्यक्ष असर बालबालिकाको ज्यानमा परेको हो।
साताको लोकप्रीय


