Swasthya Awaj
५८ नेपाली औषधि कम्पनीले पाए डब्लुएचओ जीएमपी प्रमाणपत्र, केहीको म्याद सकिने अवस्थामा
५८ नेपाली औषधि कम्पनीले पाए डब्लुएचओ जीएमपी प्रमाणपत्र, केहीको म्याद सकिने अवस्थामा औषधि उत्पादनको गुणस्तर र सुरक्षा सुनिश्चित गर्न जिम्मेवार औषधि व्यवस्था विभागले डब्लुएचओ (विश्व स्वास्थ्य संगठन) को मापदण्डअनुसार ‘कुशल औषधि उत्पादन अभ्यास’ (Good Manufacturing Practice– GMP) प्राप्त नेपाली कम्पनीहरूको अद्यावधिक सूची सार्वजनिक गरेको छ ।
स्वास्थ्य बीमा सेवामा महत्वपूर्ण परिवर्तन : अब जुनसुकै सरकारी स्वास्थ्य संस्थाबाट सेवा लिन सकिने
स्वास्थ्य बीमा सेवामा महत्वपूर्ण परिवर्तन : अब जुनसुकै सरकारी स्वास्थ्य संस्थाबाट सेवा लिन सकिने स्वास्थ्य बीमा बोर्डले बीमित व्यक्तिहरूको सुविधा विस्तार गर्ने उद्देश्यले बीमा सेवा सञ्चालन सम्बन्धी कार्यविधिमा महत्वपूर्ण परिवर्तन गरेको छ । अबदेखि बीमितले आफूले पहिल्यै तोकेको ‘प्रथम सेवा केन्द्र’ बाट मात्र नभई, नेपालभरका जुनसुकै सरकारी सूचीकृत स्वास्थ्य संस्थाबाट सेवा लिन सक्ने भएका छन् ।
महासचिव डा. सन्जिब तिवारीविरुद्ध अदालत अवहेलनाको मुद्दा दर्ता, सात दिनभित्र उपस्थित हुन आदेश
महासचिव डा. सन्जिब तिवारीविरुद्ध अदालत अवहेलनाको मुद्दा दर्ता, सात दिनभित्र उपस्थित हुन आदेश नेपाल चिकित्सक संघका महासचिव तथा त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा. सन्जिब तिवारीविरुद्ध उच्च अदालत पाटनमा अदालत अवहेलनाको मुद्दा दर्ता भएको छ। अदालतले डा. तिवारीलाई सात दिनभित्र आफैं उपस्थित भई कारण देखाउने आदेश दिएको छ।
फलामको पिँजडामा थुनिएको बालकको बाल्यकाल: गरिबी र उपचारको अभावले खुम्चिएको जिन्दगी
फलामको पिँजडामा थुनिएको बालकको बाल्यकाल: गरिबी र उपचारको अभावले खुम्चिएको जिन्दगी एउटा झुपडी, एक आमा र एक बालक जसको जीवन सधैंभरि फलामको खोरभित्र सीमित छ। नाम हो पवन कुमाल, उमेर ११ वर्ष शारीरिक र मानसिक अशक्तताका कारण करिब डेढ वर्षदेखि उनी सडक छेउको एउटा फलामे खोरभित्र थुनिएर जीवन बिताइरहेका छन्। बालसुलभ हाँसो, स्कूल जाने रहर, साथीहरूसँग खेल्ने सपना सबै त्यो खोरभित्रै...
सङ्खुवासभाकाे खाँदबारीमा १५ शय्याको नगर अस्पताल सञ्चालनमा, स्थानीय तहबाट स्वास्थ्य पूर्वाधारमा सार्थक पहल
सङ्खुवासभाकाे खाँदबारीमा १५ शय्याको नगर अस्पताल सञ्चालनमा, स्थानीय तहबाट स्वास्थ्य पूर्वाधारमा सार्थक पहल खाँदबारी नगरपालिका-३ मानेभञ्ज्याङस्थित पांमा स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी १५ शय्याको नगर अस्पताल सञ्चालनमा ल्याइएको छ। करिब तीन करोड ७३ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको नयाँ अस्पताल भवन अबदेखि स्थानीय बासिन्दालाई नियमित सेवा प्रदान गर्ने तयारीमा छ।
ललितपुर महानगरपालिकाद्वारा स्वास्थ्य बीमाको प्रिमियममा ४०% सहयोग, नागरिकको पहुँच सहज बनाउने प्रयास
ललितपुर महानगरपालिकाद्वारा स्वास्थ्य बीमाको प्रिमियममा ४०% सहयोग, नागरिकको पहुँच सहज बनाउने प्रयास ललितपुर महानगरपालिकाले आफ्ना नागरिकहरूको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न स्वास्थ्य बीमाको प्रिमियमको ४० प्रतिशत हिस्सा आफैले तिर्ने निर्णय गरेको छ। यस कदमले स्थानीय तहबाट स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण सामाजिक सुरक्षा पहलको सुरुआत गरेको छ।
स्वास्थ्य मन्त्रालयलाई थाहा छैन आफ्ना कर्मचारी कति छन्: व्यवस्थापनमा देखिएको ठूलो कमजोरी
स्वास्थ्य मन्त्रालयलाई थाहा छैन आफ्ना कर्मचारी कति छन्: व्यवस्थापनमा देखिएको ठूलो कमजोरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बारम्बार आफ्ना मातहतका अस्पताल र स्वास्थ्य संस्थाहरूबाट कर्मचारी विवरण माग्ने गरेको भए पनि आफैंसँग मातहतको स्वास्थ्य सेवामा कति कर्मचारी छन् र कति दरबन्दी खाली छन् भन्ने यथार्थ तथ्यांक नभएको प्रष्ट भएको छ।
उपभोक्ता अदालतका फैसलाप्रति चिकित्सक संघको गम्भीर आपत्ति: प्रमाणबिना फैसला हुनु अन्यायपूर्ण
उपभोक्ता अदालतका फैसलाप्रति चिकित्सक संघको गम्भीर आपत्ति: प्रमाणबिना फैसला हुनु अन्यायपूर्ण उपभोक्ता अदालतले पछिल्ला दिनमा चिकित्सक तथा स्वास्थ्यकर्मीविरुद्ध दिएको फैसलाप्रति राष्ट्रिय चिकित्सक संघ नेपालले गम्भीर आपत्ति जनाएको छ। संघले ठोस प्रमाण विना नै निर्णय सुनाइएका फैसलाहरूले चिकित्सा पेशामाथि अन्याय भएको भन्दै न्याय परिषद् समक्ष औपचारिक ध्यानाकर्षण गराएको छ।
Weather Update