Swasthya Awaj
स्वास्थ्यमा जनशक्ति विस्तार र बजेटबारे अर्थ मन्त्रालयमा उच्चस्तरीय छलफल
स्वास्थ्यमा जनशक्ति विस्तार र बजेटबारे अर्थ मन्त्रालयमा उच्चस्तरीय छलफल चालु आर्थिक वर्ष २०८२/८३ मा स्वास्थ्य क्षेत्रमा आवश्यक बजेट, जनशक्ति विस्तार र नयाँ कार्यक्रमसम्बन्धी विषयमा अर्थ मन्त्रालयमा स्वास्थ्य मन्त्रालयसँग उच्चस्तरीय छलफल गरिएको छ।
एपोन नेतृत्व चयनका लागि ६४ संस्थाले पाउनेछन् मताधिकार
एपोन नेतृत्व चयनका लागि ६४ संस्थाले पाउनेछन् मताधिकार नेपाल औषधी उत्पादक संघ (एपोन)को ३१औँ वार्षिक साधारण सभा आज काठमाडौँमा हुँदैछ। यस सभाबाट संघको नयाँ १३ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरिनेछ। अध्यक्ष पदमा दुई उम्मेदवारसहित कुल १७ जनाको उम्मेदवारी परेको छ।
एपोनमा नयाँ नेतृत्व चयनको तयारी : अध्यक्षमा विप्लव अधिकारी र दीपक दाहालबीच प्रतिस्पर्धा
एपोनमा नयाँ नेतृत्व चयनको तयारी : अध्यक्षमा विप्लव अधिकारी र दीपक दाहालबीच प्रतिस्पर्धा नेपाल औषधी उत्पादक संघ (एपोन)को ३१औँ वार्षिक साधारण सभा आगामी सोमबार हुँदैछ, जसले नयाँ नेतृत्व चयन गर्नेछ। अध्यक्ष पदमा दुई जना उम्मेदवारसहित कुल १७ जनाले उम्मेदवारी दिएका छन्।
संघीय निजामती विधेयकमा स्वास्थ्य सेवा समेट्ने प्रस्ताव, ४३ सांसदबाट १९३ संशोधन
संघीय निजामती विधेयकमा स्वास्थ्य सेवा समेट्ने प्रस्ताव, ४३ सांसदबाट १९३ संशोधन संघीय निजामती सेवा विधेयकमा नेपाल स्वास्थ्य सेवा समेट्नुपर्ने आवाज संसदमा अझ सशक्त हुँदै गएको छ। प्रतिनिधि सभा पारित भएर राष्ट्रिय सभामा पुगेको उक्त विधेयकमा ४३ जना सांसदहरूले संयुक्त रूपमा १९३ वटा संशोधन प्रस्ताव दर्ता गरेका छन्, जसमा स्वास्थ्य क्षेत्रसम्बन्धी व्यवस्थाहरूलाई विधेयकमा समावेश गर्नुपर्ने माग प्रमुख रूपमा उठाइएको छ।
पाटन अस्पतालमा स्तरोन्नतिको तयारी, १२०० शय्याको अत्याधुनिक सेवा लक्ष्य
पाटन अस्पतालमा स्तरोन्नतिको तयारी, १२०० शय्याको अत्याधुनिक सेवा लक्ष्य ललितपुरको पाटन विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालित पाटन अस्पताललाई १२०० शय्याको आधुनिक सुविधा सम्पन्न अस्पतालमा स्तरोन्नति गर्ने तयारी भएको छ। हाल ६०० शय्यामा सञ्चालित अस्पताललाई दोब्बर क्षमतामा विस्तार गर्न आवश्यक वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) प्रतिवेदनको राय-सुझाव संकलन कार्य अघि बढाइएको छ।
Weather Update