थापाथली प्रसूतिगृहमा भोली हुने 'स्वस्थ शिशु प्रतिस्पर्धा', सय बढी शिशु सहभागी हुने
                                मंगलबार, साउन १४, २०८२
                            
                        
                                
                            
                                
                                        स्वास्थ्य मन्त्रीको सक्रियता: सरकारी अस्पतालका अतिक्रमित जग्गा संरक्षण अभियान तीव्र
                                    
                                
                                    मंगलबार, साउन १४, २०८२
                                
                                
                                    
                            
                        
                                
                            
                                
                                        कृत्रिम सास दिँदै जीवन फर्काइन् : बैतडीमा अनमीको आठ घण्टा लामो संघर्ष
                                    
                                
                                    मंगलबार, साउन १४, २०८२
                                
                                
                                    सुदूरपश्चिमको विकट पहाडी गाउँमा एउटा महिला स्वास्थ्यकर्मीले मानवताका लागि जुन समर्पण देखाइन्, त्यो केवल कथा जस्तो लाग्छ। तर यो सत्य घटना हो जहाँ एक नवजात शिशुलाई आठ घण्टासम्म मुखबाट कृत्रिम सास दिइयो, अनि एउटा जीवन फेरि फिर्ता ल्याइयो।
                            
                        
                                
                            
                                
                                        नेपालबाट भाइरल हेपाटाइटिस अन्त्य गर्न सकिन्छ : रणनीतिक प्रयास आवश्यक
                                    
                                
                                    सोमबार, साउन १३, २०८२
                                
                                
                                    हरेक वर्ष जुलाई २८ मा मनाइने विश्व हेपाटाइटिस दिवसको सन्दर्भमा नेपालले पनि भाइरल हेपाटाइटिस विरुद्धको लडाइँमा उपलब्धि तथा चुनौतीको पुनरावलोकन गर्दै यस रोगको अन्त्यका लागि संकल्प गर्नुपर्ने आवश्यक देखिएको छ। यस वर्षको नारा-"सबै मिलेर संकल्प गरौँ, हेपाटाइटिस अन्त्य गरौँ" ले आर्थिक, सामाजिक र प्रणालीगत अवरोध हटाउँदै कलेजोको क्यान्सर जस्ता जटिल...
                            
                        
                                
                            
                                
                                        डेढ अर्ब बराबरको खोप अलपत्र, नष्ट गर्न २५ लाखको अभाव
                                    
                                
                                    सोमबार, साउन १३, २०८२
                                
                                
                                    चीन सरकारबाट अनुदानमा प्राप्त ‘सिनोभ्याक’ खोपको म्याद सकिएको डेढ वर्ष बितिसक्दा पनि सरकारले त्यसलाई अझै नष्ट गर्न सकेको छैन। समयमै प्रयोगमा ल्याउन नसकिएको करिब ४० लाख डोज खोप अझै गोदाममै थन्किएको छ।
                            
                        
                                
                            
                                
                                        जनकपुरमा २ अर्ब ४५ करोड लागतमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल निर्माण हुने
                                    
                                
                                    आइतबार, साउन १२, २०८२
                                
                                
                                    जनकपुर उपमहानगरपालिका-२५ मा विनयतारा क्यान्सर ट्रस्टले २ अर्ब ४५ करोड रुपैयाँभन्दा बढीको लागतमा २०० शय्याको अत्याधुनिक क्यान्सर अस्पताल निर्माण गर्ने भएको छ।
                            
                        
                                
                            
                                
                                        बालबालिकाको क्यान्सर उपचारमा म्याक्स फाउन्डेसनको सहयोग: सरकारले चार अस्पतालबाट निःशुल्क सेवा सुरु गर्दै
                                    
                                
                                    आइतबार, साउन १२, २०८२
                                
                                
                                    अब क्यान्सरको आशंका भएका बालबालिकाको प्रारम्भिक परीक्षणदेखि उपचारसम्मका प्रक्रियामा आर्थिक बोझ कम हुँदै जानेछ। सरकार र म्याक्स फाउन्डेसनबीचको सहकार्यपछि बाल क्यान्सर स्क्रिनिङ, परीक्षण तथा औषधि आपूर्ति कार्यमा थप सहजता ल्याइने भएको हो।
                            
                        
            साताको लोकप्रीय
        
    

