
न्याम्सको २२ औँ स्थापना दिवसका अवसरमा सरकार नागरिकको स्वास्थ्य प्रति संवेदनशील भएर काम गर्न प्रतिबद्ध रहेको प्रधानमन्त्रीको भनाइ
आइतबार, वैशाख २३, २०८१
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को २२ औँ स्थापना दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति पुष्पकमल दाहालले वर्तमान सरकार नागरिकको स्वास्थ्य प्रति संवेदनशील भएर काम गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

स्थापनाको २२ बर्ष पछि प्रथम स्थापना दिवस बनाउँदैः चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)
आइतबार, वैशाख २३, २०८१
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले स्थापनाको २२ बर्ष पछि प्रथम स्थापना दिवस आज मनाउने भएको छ । प्रतिष्ठानका उपकुलपति प्रा. डा. भूपेन्द्र बस्नेतले न्याम्सले स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदान र उपलब्धिको स्मरण गर्दै शैक्षिक दायरा बिस्तार गर्न स्थापना दिवस मनाउन लागेको जानकारी दिएका छन । न्याम्स चिकित्सक उत्पादन गर्ने सबैभन्दा ठूलो...
-1714821494-1714835632.jpeg)
वार्षिक ३२ अर्बको व्यापार हुने ई.सिगरेटको आयात, उत्पादन तथा बिक्रि वितरण रोक्न पत्राचार
शनिबार, वैशाख २२, २०८१
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले सम्बन्धित निकायहरुलाई विद्ययुतीय चुरोट आयात, उत्पादन तथा बिक्रि वितरण गर्न नपाइने र सार्वजनिक यातायातमा उपभोग र संचार माध्ययमबाट प्रबर्द्धन तथा बिज्ञापन गर्न समेत नपाउने कानुनी ब्यबस्था अनुरुप पत्राचार गरेको हो ।
-1714808297.jpeg)
बीर अस्पताल र न्याम्स छुट्टाउने खेलमा स्वास्थ्यका केही “फिरन्ते” कर्मचारीहरु
शनिबार, वैशाख २२, २०८१
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कर्मचारीहरुले आफ्नो स्वार्थका कारण न्याम्स र वीर अस्पताल अलग गर्ने खेलमा जुटेका छन् । शक्तिको उन्मादले ओतप्रोत भएका “फिरन्ते” कर्मचारीले आफू फाजिलमा बस्नु नपरोस् भनेर न्याम्सबाट वीर अलग्याउने सपना देखिरहेका छन् ।

काठमाण्डौ वायु प्रदूषणको हिसाबले विश्वकै पहिलो प्रदूषित सहरका रुपमा सूचीकृत, सावधानी अपनाउन विभागको अपिल
शुक्रबार, वैशाख २१, २०८१
‘एयर क्वालिटी इन्डेक्स’को तथ्यांक अनुसार काठमाण्डौ वायु प्रदूषणको हिसाबले विश्वकै पहिलो प्रदूषित सहरका रुपमा सूचीकृत भएको छ । सुक्खा यामसँगै बढ्दै गइरहेको तापक्रम वृद्धिसँगै मुलुकको विभिन्न स्थानमा लागेको वन डढेलोका कारण वायुप्रदूषण पनि बढिरहेको हो ।

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै
शुक्रबार, वैशाख २१, २०८१
सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ। आगामी जेठ १३ गतेदेखि पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ अभियान सञ्चालन गर्ने भएको हो। यसअघि खोप लगाउन छुटेका बालबालिकाले अभियानमा खोप लगाउन पाउनेछन्।

अनुमती नलिई संचालनमा रहेका तथा मापदण्ड बमोजिम संचालन नभएका स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी
शुक्रबार, वैशाख २१, २०८१
मन्त्रालयले तोकिएको मापदण्ड पुरा नगर्ने स्वास्थ्य संस्था संचालकलाई प्रचलीत कानुन बमोजिम कारबाही गर्ने चेतावनीको परिपत्र गरेको छ ।

काठमाडौँ महानगरले स्वास्थ्य बीमा गराएका एक लाख बीमितको कार्ड जारी गर्दै
शुक्रबार, वैशाख २१, २०८१
काठमाडौं महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक लाख बीमितको कार्ड जारी गर्ने भएको छ। कामपाभित्र स्वास्थ्य बीमा गराएका एक लाख बीमितको कार्ड जारी गर्न लागिएको जनाइएको छ। महानगरका अनुसार सबैभन्दा धेरै बीमित वडा नं १५ मा छन्।

चिकित्सा शिक्षा आयोगमा रिक्त निर्देशक पद नियुक्ती प्रक्रियामा पाँच महिना देखि विवादमै
शुक्रबार, वैशाख २१, २०८१

नक्कली प्रमाणपत्र लिएको अभियोगमा स्वास्थ्यकर्मीमाथि मुद्दा दायर
शुक्रबार, वैशाख २१, २०८१
शैक्षिक प्रमाण पत्र नक्कली रहेको आरोपमा गल्याङ नगरपालिका स्याङ्जा अन्तर्गत सिनियर अहेव पदमा कार्यरत दुर्गाप्रसाद भट्टराईबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनको एस.एल.सी. तहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान गर्दा नक्कली रहेको अख्तियारले आरोपपत्रमा उल्लेख गरेको छ।

चाँगुनारायण नगरपालिकाद्धारा वायू गुणस्तर ब्यवस्थापन कार्ययोजना सार्वजनीक
बिहीबार, वैशाख २०, २०८१
चाँगुनारायण नगरपालिकाको हेल्मेड डाँडामा सोमबार आयोजित एक कार्यक्रमका बीच वायू गुणस्तर ब्यवस्थापन सम्बन्धी कार्ययोजना सार्वजनीक गरिएको हो ।
साताको लोकप्रीय