नवनियुक्त स्वास्थ्य मन्त्रीले गरे पहिलो निर्णय, बिभिन्न अस्पतालमा जनशक्ति थप गर्ने देखि बढुवा सम्मका निर्णय
सोमबार, वैशाख ३१, २०८१
नवनियुक्त स्वास्थ्य तथा जनसंख्या स्वास्थ्य मन्त्रीका रुपमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिए लगत्तै पदभारका लागि स्वास्थ्य मन्त्रालयमा पुगेका मन्त्री यादवले पहिलो निर्णय गरेका छन ।
काठमाडौँ विश्वविद्यालयले संचालन गरेको एमबीबीएसका दुई विषयको प्रश्नपत्र आउट भएपछि पुन परीक्षा लिँदै
सोमबार, वैशाख ३१, २०८१
काठमाण्डौ विश्वविद्यालय (केयु)ले संचालन गरेको एमबीबीएसका दुई बिषयको प्रश्नपत्र परीक्षा अगाबै बाहिरिए पछि परीक्षा नियन्त्रण कार्यालयले दुईवटा विषयको पुर्नपरीक्षा लिने भएको छ । आइतबार सूचना जारी गर्दै गत मे ५ र १० मा संचालन भएका दुई विषयको पुनः परीक्षा लिनु पर्ने भन्दै नयाँ तालिका सार्वजनिक गरेको छ ।
नर्सिङ विषयमा पीएचडी गर्ने २८ जना नर्सहरु सम्मानित
आइतबार, वैशाख ३०, २०८१
२०४ औं अन्तराष्ट्रिय नर्सिङ दिवस तथा १४ औँ राष्ट्रिय नर्सिङ सम्मेलनको अवसरमा नेपाल नर्सिङ संघले नर्सिङ विषयमा विद्यावारिधि (पीएचडी) गर्ने २८ जना नर्सलाई सम्मान गरेको हो ।
प्रधानमन्त्रीको राजीनामा सहितका बिभिन्न माग राखेर डा.केसीले थाले अनशन
आइतबार, वैशाख ३०, २०८१
चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राडा गोविन्द केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा सहित चार बुँदे माग राख्दै आमरण अनशन सुरु गरेका छन् । विभिन्न माग राख्दै पटक–पटक अनशन बस्दै आएका डा.गोविन्द केसीले शनिबारबाट फेरि अनशन सुरु गरेका हुन।
प्रधानमन्त्री दाहालले नर्सहरूको सेवा–सुविधा सन्तोषजनक एवं एकरूपता नभएकाले त्यसलाई सुधार गर्दै सरकारले सकारात्मक पहल गर्ने बताएका छन्
आइतबार, वैशाख ३०, २०८१
२०४ औं अन्तराष्ट्रिय नर्सिङ दिवस तथा १४ औँ राष्ट्रिय नर्सिङ सम्मेलनलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नर्सहरूको सेवा–सुविधा सन्तोषजनक एवं एकरूपता नभएकाले त्यसलाई सुधार गर्दै सरकारले सकारात्मक पहल गर्ने बताएका छन् ।
स्वास्थ्य बीमा बोर्डले झण्डै ७ वर्ष पछि सुविधा थैलीमा रहेका औषधिको शुल्क परिमार्जन गर्ने निर्णय गर्यो
शुक्रबार, वैशाख २८, २०८१
यही बैशाख २० गते स्वास्थ्य बीमा बोर्डको बैठकको निर्णयानुसार स्वास्थ्य बीमा बोर्डले झण्डै ७ वर्ष पछि सुविधा थैलीमा रहेका औषधिको शुल्क परिमार्जन गरेको छ ।
मन्त्रिपरिषद् बैठकद्धारा ट्रामाडोल र टापेन्टाडोल औषधिलाई मनोद्दीपक औषधिको सूचीमा समावेश निर्णय
शुक्रबार, वैशाख २८, २०८१
भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङद्धारा डा. भगवान कोइरालाको नेतृत्वमा निर्माण भइरहेको बाल अस्पतालका लागि ४१ करोड सहयोग गर्ने घोषणा
शुक्रबार, वैशाख २८, २०८१
वरिष्ठ मुटु शल्यचिकित्सक डा. कोइरालाको नेतृत्वमा काठमाण्डौ सहित देशका सात वटै प्रदेशमा बन्ने बाल अस्पतालका लागि भाटभटेनी सूपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले शुक्रबार हेपाली हाइटमा रहेको किओचको कार्यालय र कार्यालय परिसरमा बनिरहेको अस्पताल क्षेत्रमा पुगेर ४१ करोड सहयोग गर्ने घोषणा गरेका हुन्।
स्वास्थ्य मन्त्रालयद्धारा स्वास्थ्यमन्त्री ब्लूम्बर्ग जनस्वास्थ्य पुरस्कारका लागि आवेदन माग
शुक्रबार, वैशाख २८, २०८१
साताको लोकप्रीय


