Swasthya Awaj
आगामी आर्थिक बर्षका लागि स्वास्थ्यले पाएको ८६ अर्बको बजेट संघ प्रदेश र स्थानीय तहमा कसरी बाँढियो ?
आगामी आर्थिक बर्षका लागि स्वास्थ्यले पाएको ८६ अर्बको बजेट संघ प्रदेश र स्थानीय तहमा कसरी बाँढियो ? आगामी आर्थिक बर्ष २०८१/०८२ का लागि सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अन्तर्गतका निकायका लागि कुल ८६ अर्ब २३ करोड ८९ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यो रकम कुल राष्ट्रिय बजेटको ४.६४ प्रतिशत हो । यसपटक सरकारले १८ खर्व ६० अर्ब ३० करोड ३० लाख रुपैयाँको राष्ट्रिय बजेट...
पोलियो खोप लगाउन छुटेका बालबालिकालाई पुनः खोप
पोलियो खोप लगाउन छुटेका बालबालिकालाई पुनः खोप जनस्वास्थ्य कार्यालय काठमाडौँले पोलियोविरुद्धको ‘आइपिभी’ खोप लगाउन छुटेका बालबालिकालाई पुनः लगाउने भएको छ ।गत जेठ १३ देखि २६ गतेसम्म सञ्चालन भएको पोलियोविरुद्धको ‘आइपिभी’ खोप अभियानका क्रममा छुटेका बालबालिकालाई पुनः खोप लगाउन थालिएको कार्यालयका प्रमुख डा अर्जुनप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
चिकित्सा शिक्षा आयोगको निर्देशक बन्न अल्पसूचीमा परेकाहरुको अन्तर्वार्ता ८ असारका लागि तोकियो
चिकित्सा शिक्षा आयोगको निर्देशक बन्न अल्पसूचीमा परेकाहरुको अन्तर्वार्ता ८ असारका लागि तोकियो चिकित्सा शिक्षा आयोगमा रिक्त चार निर्देशक पदका लागि नाम सिफारिस गर्न गठित समितिले अल्प सूचीमा परेका १२ जनाको अन्तर्वाता आगामी ८ असारका दिन लिने भएको छ । आयोगले आज सूचना जारी गर्दै असार ८ गते अन्तर्वार्ता र प्रस्तुतिका लागि बोलाएको हो।
स्वास्थ्य बीमा गराउने दर्ता सहयोगी आन्दोलित
स्वास्थ्य बीमा गराउने दर्ता सहयोगी आन्दोलित स्वास्थ्य बीमा गराउने दर्ता सहयोगीहरु आन्दोलित भएका छन् । सरकारले प्रोत्साहन भत्ताको रुपमा दिदै आएको कमिसनको दर बढाउनु पर्ने र प्रोत्साहन भत्तामा आयकर ऐन १५ प्रतिशत काटिने निर्णय फिर्ता गर्नु पर्ने भन्दै आन्दोलित भएका हुन् ।
स्वास्थ्य जनशक्ति थप गर्नका लागि सांसदहरुको दबाब आवश्यक: स्वास्थ्यमन्त्री
स्वास्थ्य जनशक्ति थप गर्नका लागि सांसदहरुको दबाब आवश्यक: स्वास्थ्यमन्त्री स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले स्वास्थ्य जनशक्ति थप गर्नका लागि प्रक्रिया अघि बढाइएको बताएका छन्।
मन्त्रालयको स्वीकृत बिना अल्का अस्पतालबाट आईभीएफ सेन्टर संचालनः कारबाहीको तयारीमा मन्त्रालय
मन्त्रालयको स्वीकृत बिना अल्का अस्पतालबाट आईभीएफ सेन्टर संचालनः कारबाहीको तयारीमा मन्त्रालय जवलाखेल स्थित अल्का अस्पतालले पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृति नै नलिई अवैध रुपमा टेस्टट्युब बेबी सेवा अर्थात इनभिट्रो फर्टिलाइजेसन (आईभीएफ) सेवा सञ्चालन गरिरहेको तथ्य फेल परेको छ। 
स्वास्थ्य मन्त्री यादवद्धारा बिर अस्पतालको अनुगमन
स्वास्थ्य मन्त्री यादवद्धारा बिर अस्पतालको अनुगमन चर्कँदाे गर्मी र थामिनसक्नुको भीड । औषधिको पूर्जी लिएर वीर अस्पतालको फार्मेसी अगाडि लामबद्ध शर्मिला गौतम घरीघरी पछ्यौरी अनुहारको पसिना पुछ्दैहुनुहुन्थ्यो ।
सरुवा भएर आएका सचिवलाई मन्त्रालयमा हाजिर नगराएपछि कारण माग्यो सर्बोच्चले
सरुवा भएर आएका सचिवलाई मन्त्रालयमा हाजिर नगराएपछि कारण माग्यो सर्बोच्चले सरुवा भई आएका डा. प्रवीण श्रेष्ठलाई हाजिर गर्न दिन बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका नाममा सर्बोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
पूर्व र बर्तमान स्वास्थ्य मन्त्रीको पार्टी बिभाजनको निर्णयहरु यथास्थितिमा राख्न सबोच्चकाे आदेश
पूर्व र बर्तमान स्वास्थ्य मन्त्रीको पार्टी बिभाजनको निर्णयहरु यथास्थितिमा राख्न सबोच्चकाे आदेश पूर्व स्वास्थ्य मन्त्री उपेन्द्र यादव अध्यक्ष भएको जसपा नेपालबाट पार्टी फुटाएर बर्तमान स्वास्थ्य मन्त्रीले बनाएको जसपा समाजबादी पार्टी विभाजनको निर्णय यथास्थितिमा राख्न सबोच्चले आदेश दिइएको छ।
आर्थिक वर्ष २०८१/०८२ का लागि ३० अर्बको बजेट सिलिङ तयार गर्न स्वास्थ्य बीमा बोर्डले व्यवस्थापनलाई दियो निर्देशन
आर्थिक वर्ष २०८१/०८२ का लागि ३० अर्बको बजेट सिलिङ तयार गर्न स्वास्थ्य बीमा बोर्डले व्यवस्थापनलाई दियो निर्देशन आर्थिक वर्ष २०८१र०८२ का लागि ३० अर्बको बजेट सिलिङ तयार गर्न स्वास्थ्य बीमा बोर्डले व्यवस्थापनलाई निर्देशन दिएको छ ।गत २० बैशाखमा बसेको बोर्ड बैठकले व्यवस्थापनलाई अघिल्लो वर्ष भन्दा १० अर्व बढाएर बजेट सिलिङ तयार पार्न निर्देशन दिएको हो ।
Weather Update