स्वास्थ्य बीमा मार्फत सरकारी सहायता उपलब्ध गराउने तयारी, सुझाव दिन मन्त्री पौडेलद्वारा समिति गठन
                                    
                                
                                    बिहीबार, साउन ९, २०८२
                                
                                
                                    विपन्न नागरिकका लागि प्रदान गरिँदै आएको सरकारी उपचार सहायतालाई अब स्वास्थ्य बीमा प्रणालीमार्फत एकीकृत रूपमा उपलब्ध गराउने तयारी थालिएको छ। यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले एक विज्ञ समिति गठन गरेका छन्।
                            
                        
                                
                            
                                
                                        चार प्रतिष्ठान उपकुलपतिविहीन : मन्त्री पौडेलको स्पष्ट योजना कहिले?
                                    
                                
                                    मंगलबार, साउन ७, २०८२
                                
                                
                                    देशका चार प्रमुख स्वास्थ्य विज्ञान प्रतिष्ठानमा महिनौँदेखि उपकुलपति नियुक्ति हुन सकेको छैन । चैत महिनादेखि रिक्त रहेका बीपी कोइराला, पाटन, पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू अझैपनि निमित्त उपकुलपतिहरूकै भरमा सञ्चालित छन् ।
                            
                        
                                
                            
                                
                                        विदेशी औषधी कम्पनीको अडिट रोकिँदा बिरामी मारमा, मन्त्रालयबीच समन्वयहीनता प्रमुख कारण
                                    
                                
                                    मंगलबार, साउन ७, २०८२
                                
                                
                                    तीन वर्षसम्म पनि विदेशी औषधी कम्पनीको जीएमपी (गुड म्यानुफ्याक्चरिङ प्राक्टिस) अडिट हुन नसक्दा नेपालमा अत्यावश्यक औषधीको अभाव बढ्दै गएको छ। यो वर्षसमेत अडिट प्रक्रिया थाँतीमा परेपछि बिरामी, चिकित्सक र औषधी व्यवसायी सबैले असन्तुष्टि व्यक्त गर्न थालेका छन्।
                            
                        
                                
                            
                                
                                        स्वास्थ्य बीमा नविकरण समयमै गर्न बीमा बोर्डको अनुरोध, म्यादभित्र गरे छुट सुविधा
                                    
                                
                                    सोमबार, साउन ६, २०८२
                                
                                
                                    
                            
                        
                                
                            
                                
                                        चितवनमा तीन महिनामा झण्डै ३०० जना सर्पदंशका बिरामी, संक्रमितको संख्यामा वर्षासँगै वृद्धि
                                    
                                
                                    सोमबार, साउन ६, २०८२
                                
                                
                                    चितवनस्थित भरतपुर अस्पतालमा पछिल्लो तीन महिनाको अवधिमा २९१ जना सर्पदंशका बिरामीको उपचार गरिएको छ। वर्षायाम सुरु भएसँगै सर्पदंशका घटनामा उल्लेख्य वृद्धि देखिएको अस्पताल स्रोतले जनाएको छ।
                            
                        
                                
                            
                                
                                        नेपाल औषधि उत्पादक संघको महाधिवेशन साउन १९ गते काठमाडौंमा
                                    
                                
                                    सोमबार, साउन ६, २०८२
                                
                                
                                    नेपाल औषधि उत्पादक संघको महाधिवेशन आगामी साउन १९ गते सोमबार राजधानी काठमाडौंमा हुने भएको छ। संघको हालै सम्पन्न कार्यसमिति बैठकले अधिवेशनको तयारी तीव्र बनाउने उद्देश्यले विभिन्न समितिहरू गठन गरेको जानकारी दिइएको छ।
                            
                        
            साताको लोकप्रीय
        
    
