स्वास्थ्य बीमा रकम दोब्बर, अब बिरामीले पाउनेछन २ लाख रुपैयाँको सेवा
स्वास्थ्य बीमा रकम दोब्बर, अब बिरामीले पाउनेछन २ लाख रुपैयाँको सेवा स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध नागरिकलाई अब २ लाख रुपैयाँसम्मको उपचार सुविधा उपलब्ध हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बीमा रकम दोब्बर गर्ने निर्णय गरेसँगै नागरिकलाई केही राहत हुने विश्वास गरिएको छ।
उपभोक्ता ऐन संशोधनका लागि तीन सदस्यीय कार्यदल गठन
उपभोक्ता ऐन संशोधनका लागि तीन सदस्यीय कार्यदल गठन उपभोक्ता संरक्षण ऐन, २०७५ मा आवश्यक संशोधनको तयारी गर्न सरकारले तीन सदस्यीय कार्यदल गठन गरेको छ। चिकित्सक संघको आन्दोलनपछि सरकार र नेपाल चिकित्सक संघबीच भएको तीन बुँदे सहमतिको आधारमा उक्त कार्यदल गठन गरिएको हो।
कम्युनिटी नर्सिङ सेवा : नयाँ अर्गानोग्राम अघि न्यायको अपेक्षा
कम्युनिटी नर्सिङ सेवा : नयाँ अर्गानोग्राम अघि न्यायको अपेक्षा स्वास्थ्य सेवा प्रणालीको मेरुदण्ड मानिने कम्युनिटी नर्सिङ सेवामा संरचनागत उपेक्षा र असमानताको मार झेलिरहेको विषयले अहिले स्वास्थ्य क्षेत्रलाई पुनः ध्यानाकर्षण गराएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नयाँ अर्गानोग्राम तयार पार्दै गर्दा कम्युनिटी नर्सहरूलाई ‘गर्भमै तुहाउने’ शैलीमा संस्थागत रुपमा पछाडि पारिने चिन्ता बढ्दो छ।
बदलिँदो जनसङ्ख्यिक यथार्थलाई आत्मसात गर्दै सरकारको 'राष्ट्रिय जनसङ्ख्या नीति, २०८२' पारित
बदलिँदो जनसङ्ख्यिक यथार्थलाई आत्मसात गर्दै सरकारको 'राष्ट्रिय जनसङ्ख्या नीति, २०८२' पारित नेपाल सरकारले राष्ट्रिय जनसङ्ख्या नीति, २०८२ पारित गरेको छ। यो नीति देशको बदलिँदो जनसङ्ख्यिक संरचना, संघीय शासन प्रणाली, प्रविधिमा आएको प्रगति र सामाजिक न्यायका सवाललाई समेट्दै, समृद्ध नेपालको आधार निर्माण गर्ने लक्ष्यसहित ल्याइएको हो।
बयालपाटा अस्पताल अब प्रदेश सरकारको मातहतमा, भदौ १ देखि सञ्चालन अधिकार सरकारलाई सर्ने
बयालपाटा अस्पताल अब प्रदेश सरकारको मातहतमा, भदौ १ देखि सञ्चालन अधिकार सरकारलाई सर्ने अछाम जिल्लाको साँफेबगर नगरपालिका-७ मा रहेको बयालपाटा अस्पताल अब सुदूरपश्चिम प्रदेश सरकारको प्रत्यक्ष स्वामित्व र व्यवस्थापनमा सञ्चालनमा आउने भएको छ। गैरसरकारी संस्था न्याय हेल्थ नेपालले लामो समयदेखि संचालन गर्दै आएको यो अस्पतालको जिम्मेवारी आगामी भदौ १ गतेदेखि प्रदेश सरकारले लिन सक्ने गरी कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरिएको छ।
राष्ट्रिय चिकित्सक संघ नेपालद्वारा १० बुँदे महत्वपूर्ण निर्णय सार्वजनिक: चिकित्सक सुरक्षा र बिरामीको हितमा जोड
राष्ट्रिय चिकित्सक संघ नेपालद्वारा १० बुँदे महत्वपूर्ण निर्णय सार्वजनिक: चिकित्सक सुरक्षा र बिरामीको हितमा जोड चिकित्सा पेशाको गरिमा, चिकित्सकहरूको व्यावसायिक सुरक्षा, र बिरामीको हक हितलाई केन्द्रमा राख्दै राष्ट्रिय चिकित्सक संघ नेपालले आज एक आकस्मिक केन्द्रीय समिति बैठक पश्चात् १० बुँदे महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ । यी निर्णयहरू वर्तमान समयका संवेदनशील स्वास्थ्य तथा कानुनी चुनौतीहरूलाई गम्भीरतापूर्वक मनन गर्दै पारित गरिएको संघले जनाएको छ ।
Weather Update