Swasthya Awaj
किशोरीका डिम्बको अवैध कारोबार : ‘होप फर्टिलिटी’ क्लिनिकमा प्रहरीको छापा, पाँच जना पक्राउ
किशोरीका डिम्बको अवैध कारोबार : ‘होप फर्टिलिटी’ क्लिनिकमा प्रहरीको छापा, पाँच जना पक्राउ काठमाडौंस्थित एक फर्टिलिटी क्लिनिकले किशोरीहरूका डिम्ब (Egg) संकलन गरी अवैध रूपमा व्यापार गर्दै आएको खुलासा भएको छ । प्रहरीको विशेष अनुगमन र अनुसन्धानपछि 'होप फर्टिलिटी' नामक सो क्लिनिकमा छापा मारिएको हो । छापा मार्ने क्रममा क्लिनिकका सञ्चालकसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सरकार र चिकित्सक संघबीचको सहमति विवादमा सर्वोच्चको हस्तक्षेप, विपक्षीलाई झिकाउन आदेश
सरकार र चिकित्सक संघबीचको सहमति विवादमा सर्वोच्चको हस्तक्षेप, विपक्षीलाई झिकाउन आदेश सरकार र नेपाल चिकित्सक संघ (एनएमए)बीच भएको उपभोक्ता संरक्षण ऐन संशोधन सम्बन्धी सहमतिलाई लिएर सर्वोच्च अदालतले विपक्षीहरूलाई कारण देखाउ आदेशसहित अन्तरिम आदेशमा सुनुवाइका लागि झिकाउन आदेश दिएको छ।
वीर लगायतका ठूला अस्पतालबाट दुई हजारभन्दा बढी बीमित परिवारको ‘प्रथम सेवा विन्दु’ हटाइयो
वीर लगायतका ठूला अस्पतालबाट दुई हजारभन्दा बढी बीमित परिवारको ‘प्रथम सेवा विन्दु’ हटाइयो स्वास्थ्य बीमा बोर्डले वीर अस्पतालसहित देशभरका ठूला र रेफरल अस्पतालहरूबाट ‘प्रथम सेवा विन्दु’ हटाउने निर्णय कार्यान्वयनमा ल्याएको छ । बोर्डको नयाँ व्यवस्थापनले रेफरल अस्पतालहरूबाट सामान्य उपचार सुरु भएसँगै जटिल रोगका बिरामीले सेवा पाउन सक्ने अवसर गुम्न थालेको भन्दै यस्तो निर्णय लिएको हो ।
Weather Update