Swasthya Awaj
मनमा सेक्सको सोच -तथ्यभन्दा पनि मिथकको प्रभाव
मनमा सेक्सको सोच -तथ्यभन्दा पनि मिथकको प्रभाव के पुरुषहरू साँच्चिकै दिनमा हजारौं पटक सेक्सको बारेमा सोच्छन्? एक दशक पुरानो अनुसन्धानले यस विषयमा मिथक उजागर गरेको छ। यस अनुसन्धानले पुरुष र महिलाबीच सेक्स सम्बन्धी सोचमा देखिन सक्ने भ्रामक धारणा तोडेको छ।
आयोडिनयुक्त नुन ऐन परिमार्जनको आवश्यकता: संसदीय समितिको निर्देशन
आयोडिनयुक्त नुन ऐन परिमार्जनको आवश्यकता: संसदीय समितिको निर्देशन उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिको बैठकले 'आयोडिनयुक्त नुन (उत्पादन तथा बिक्री वितरण) ऐन, २०५५' लाई परिमार्जन गरी कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन दिएको छ। समितिका सभापति अब्दुल खाँनका अनुसार, ऐन बनेको लामो समयपछि कार्यान्वयन गर्दा यसको सान्दर्भिकता परिवर्तन भएको छ र ऐनमा नुनको सहज र सर्वसुलभ आपूर्ति सुनिश्चित...
आज विश्व जनसङ्ख्या दिवस : दिगो विकासका लागि युवालाई सशक्त बनाउने आव्हान
आज विश्व जनसङ्ख्या दिवस : दिगो विकासका लागि युवालाई सशक्त बनाउने आव्हान आज विश्वभरि विभिन्न कार्यक्रमका बीच विश्व जनसङ्ख्या दिवस मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घको पहलमा स्थापना गरिएको यस दिवसले विश्व जनसङ्ख्याको वर्तमान स्थिति र भविष्यका चुनौतीलाई उजागर गर्ने उद्देश्य राख्दछ।
देशभर डेंगु संक्रमणको जोखिम बढ्दो, स्वास्थ्य महाशाखाको सतर्कता अपिल
देशभर डेंगु संक्रमणको जोखिम बढ्दो, स्वास्थ्य महाशाखाको सतर्कता अपिल गर्मी र वर्षासँगै देशभर डेंगु संक्रमणको जोखिम तीव्ररूपमा बढ्न थालेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले आगामी दिनहरूमा संक्रमणको दर झनै बढ्न सक्ने भन्दै सतर्कता अपनाउन आम नागरिकलाई आग्रह गरेको छ।
सूर्यविनायक नगर अस्पताल विस्तार, अब ट्रमा सेन्टर बन्ने तयारी
सूर्यविनायक नगर अस्पताल विस्तार, अब ट्रमा सेन्टर बन्ने तयारी सूर्यविनायक नगरपालिका-८ स्थित सूर्यविनायक नगर अस्पताललाई हाल ५० शय्यामा विस्तार गरिएको छ। यस अस्पतालले सुरुमा १० शय्यामा सेवा दिँदै आएकोमा हाल सेवा क्षमता पाँच गुणाले बढेको छ। बागमती प्रदेश सरकारले अस्पतालको विकासमा महत्वपूर्ण पहल गरेको छ।
नेपालका पाँच प्रदेशमा कोरोना संक्रमण पुष्टि: एक हप्तामा ५२ नयाँ संक्रमित थपिए, बागमतीमा सबैभन्दा धेरै ३३ जना सङ्क्रमित
नेपालका पाँच प्रदेशमा कोरोना संक्रमण पुष्टि: एक हप्तामा ५२ नयाँ संक्रमित थपिए, बागमतीमा सबैभन्दा धेरै ३३ जना सङ्क्रमित इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी)का ताजा तथ्यांकअनुसार, गएको हप्तामा नेपालका पाँच प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ। सबैभन्दा धेरै बागमती प्रदेशमा ३३ जना सङ्क्रमित भेटिएका छन् भने लुम्बिनी र कोशी प्रदेशमा ८-८, मधेस प्रदेशमा २ र गण्डकी प्रदेशमा १ जनामा सङ्क्रमण पुष्टि भएको छ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. दीपक अर्यालले पद तथा गोपनीयताको शपथ लिए
त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. दीपक अर्यालले पद तथा गोपनीयताको शपथ लिए त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. दीपक अर्यालले २५ गते प्रधानमन्त्री केपी शर्मा ओली समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रधानमन्त्री निवास, बालुवाटारमा बुधबार भएको कार्यक्रममा उपकुलपति अर्यालले शपथ लिएका हुन्।
८ जटिल रोगको उपचारमा थप एक लाख रुपैयाँ: कार्यान्वयन प्रक्रिया के हो?
८ जटिल रोगको उपचारमा थप एक लाख रुपैयाँ: कार्यान्वयन प्रक्रिया के हो? सरकारले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत ८ प्रकारका जटिल रोगका बिरामीलाई थप एक लाख रुपैयाँ उपचार खर्च उपलब्ध गराउने निर्णय गरेको छ। यस निर्णयले उपचारमा कठिनाइ भोगिरहेका बिरामीलाई राहत पुर्याउने अपेक्षा गरिएको छ।
उँटको आँशुबाट २६ प्रकारका सर्पदंशको उपचार सम्भव: वैज्ञानिक खोज
उँटको आँशुबाट २६ प्रकारका सर्पदंशको उपचार सम्भव: वैज्ञानिक खोज भारतको बीकानेरस्थित उँट अनुसन्धान केन्द्र र दुबईको सेन्ट्रल भेटेरिनरी रिसर्च ल्याबका वैज्ञानिकहरूले संयुक्त रूपमा गरिएको अनुसन्धानबाट एक चासोपूर्ण खोज गरेका छन्। उनीहरूले पत्ता लगाएका छन् कि उँटको आँशुमा २६ प्रकारका विषालु सर्पहरूको विषको उपचार गर्ने क्षमता पाइन्छ।
असार मसान्तमा विदेशी औषधि कम्पनीको जिएमपी अडिट प्रक्रियामा अर्थ मन्त्रालयको रोक
असार मसान्तमा विदेशी औषधि कम्पनीको जिएमपी अडिट प्रक्रियामा अर्थ मन्त्रालयको रोक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार मसान्तमा विदेशी औषधि कम्पनीको जिएमपी (गुड म्यान्युफ्याक्चरिङ प्राक्टिस) अडिट प्रक्रिया अघि बढाएको थियो। तर, अर्थ मन्त्रालयले उक्त प्रक्रियामा अपारदर्शिता र आर्थिक अनियमितता भएको भन्दै रोक लगाएको छ।
संघीय अस्पतालमा मेडिकल उपकरणको अडिट अनिवार्य: स्वास्थ्य मन्त्रालयको नयाँ निर्णय
संघीय अस्पतालमा मेडिकल उपकरणको अडिट अनिवार्य: स्वास्थ्य मन्त्रालयको नयाँ निर्णय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै संघीय अस्पतालमा मेडिकल उपकरणको अवस्थाबारे अनिवार्य अडिट गर्न निर्देशन दिएको छ। मन्त्रालयका अनुसार, अस्पतालहरूमा रहेका उपकरणहरूको स्थिति र मर्मतसम्भारको अभिलेख व्यवस्थापनमा सुधार ल्याउन यो कदम चालिएको हो।
Weather Update