कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डायलासिस सेवा सुरु, बिरामीलाई ठूलो राहत
                         आइतबार, भदौ १, २०८२
                        
                    
                
                        
                    
                        
                                स्तनपानको विकल्प होइन, वातावरण बनाउनु जरुरी छ: मिड्वाइफ्री अधिकृत खड्काको अनुभव
                            
                         शुक्रबार, साउन १७, २०८२
                        
                        
                            शिशुको स्वास्थ्य र पोषण सुरक्षाका दृष्टिले अत्यन्तै महत्त्वपूर्ण मानिने 'स्तनपान' विषयक चेतनालाई विश्वभर फैलाउने उद्देश्यसहित आजदेखि नेपालमा पनि 'विश्व स्तनपान सप्ताह' विभिन्न कार्यक्रमसहित सुरु भएको छ। हरेक वर्ष अगस्ट १ देखि ७ तारिखसम्म मनाइने यस सप्ताहको मुख्य उद्देश्य आमाबाबु, स्वास्थ्यकर्मी, नीतिनिर्माता र समुदायलाई स्तनपानको वैज्ञानिक, सामाजिक र भावनात्मक महत्त्वबारे जानकारी...
                    
                
                        
                    
                        
                                एक वर्षमै स्वास्थ्य मन्त्रालयमा ७० भन्दा बढी विदेश भ्रमण: पहुँच हुनेहरूकै रमझम, फिल्डमा खटिनेहरू उपेक्षित
                            
                         बिहीबार, साउन ९, २०८२
                        
                        
                            स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, त्यसअन्तर्गतका निकायहरू, विभागहरू र संस्थानहरूबाट आर्थिक वर्ष २०८१/८२ मा मात्र ७० भन्दा बढी पटक विदेश भ्रमण गरिएको खुलेको छ। विदेश जानेहरूमा सचिवदेखि शाखा अधिकृतसम्म, निर्देशकदेखि कार्यक्रम संयोजकसम्म र स्वास्थ्य कार्यालय प्रमुखदेखि तालिम प्रशिक्षकसम्मका कर्मचारीहरू समेटिएका छन्। तर सबैभन्दा खटिने फिल्डका कर्मशील कर्मचारीहरू भने यस्तो अवसरबाट पुनः...
                    
                
                        
                    
                        
                                डेंगी परीक्षणको नाममा लुटपाट नगर्न मन्त्री पौडेलको चेतावनी, नि:शुल्क सेवा सुनिश्चित गर्न आग्रह
                            
                         आइतबार, साउन ५, २०८२
                        
                        
                            स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले डेंगी परीक्षणको नाममा गरिब तथा सर्वसाधारणलाई आर्थिक रूपमा शोषण गर्ने प्रवृत्तिको कडा विरोध गर्दै यस्ता कार्यविरुद्ध सरकार कडा बन्ने चेतावनी दिएका छन्। मंगलबार आयोजित ‘साउन डेंगी सचेतना महिना’ राष्ट्रिय अभियान शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री पौडेलले परीक्षण शुल्कलाई पारदर्शी र नागरिकमैत्री बनाउनुपर्नेमा जोड दिए।
                    
                
                        
                    
                        
                                डिन कार्यालयमा १६ बुँदे उजुरी: सह–प्रा. विष्णु प्रसाद चौलागाईंविरुद्ध गम्भीर आरोप
                            
                         शनिबार, साउन ४, २०८२
                        
                        
                            
                    
                
                        
                    
                        
                                रुकुम पश्चिमबाट नवजात शिशु र आमाको हेलिकप्टर उद्धार, कर्णालीमा सीमित स्थानमा मात्र स्वास्थ्य सेवा, बाँकी जिल्ला उपेक्षित : हेलिकप्टर भन्दा अस्पताल बलियो बनाऊ
                            
                         बुधबार, साउन १, २०८२
                        
                        
                            रुकुम पश्चिम जिल्लाको आठबिसकोट नगरपालिका-४ गोताकोटकी २२ वर्षीया अर्चना विक र उनको नवजात शिशु सोमबार बिहान जन्मिएको केहि घण्टाभित्रै नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ। नवजात शिशुको श्वासप्रश्वासमा समस्या देखिएपछि थप उपचारको लागि तत्काल उद्धार गरिएको नगरप्रमुख रवि केसीले जानकारी दिएकाछन। नगर अस्पतालमा आवश्यक उपचार सम्भव...
                    
                
                        
                    
                        
                                प्रजनन दर घट्दै गर्दा नयाँ ‘राष्ट्रिय जनसंख्या नीति–२०८२’ सार्वजनिक, वृद्धिदर पुनर्सन्तुलनको लक्ष्य
                            
                         शुक्रबार, असार २७, २०८२
                        
                        
                            नेपाल सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशको घट्दो प्रजनन दरलाई मध्यनजर गर्दै ‘राष्ट्रिय जनसङ्ख्या नीति–२०८२’ सार्वजनिक गरेको छ। विश्व जनसङ्ख्या दिवसको अवसर पारेर राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्य मन्त्री प्रदीप पौडेलले उक्त नीति सार्वजनिक गरेका हुन्।
                    
                
                        
                    
                        
                                चिकित्सक आन्दोलन: आफैंलाई परे मात्र उठ्ने आवाज? अन्य स्वास्थ्यकर्मीका सवालमा मौन किन?
                            
                         बुधबार, असार २५, २०८२
                        
                        
                            हालै सम्पन्न चिकित्सक आन्दोलनले नेपालको स्वास्थ्य क्षेत्रलाई पुनः एकपटक बहसको केन्द्रमा ल्याएको छ। उपभोक्ता अदालतको फैसलाविरुद्ध चिकित्सकहरुले देशभर आंशिक सेवा बहिष्कार गरेका थिए, जसमा अन्ततः सरकारसँगको त्रिपक्षीय सहमतिपछि आन्दोलन स्थगित गरिएको हो। तर, यो आन्दोलनसँगै एक पुरानो प्रश्न फेरि उठेको छ । "चिकित्सकहरू आफैंलाई परेको बेला मात्रै किन बोल्छन, अरू...
                    
                
                        
                    
                        
                                निजामती सेवा विधेयकको ‘कुलिङ पिरियड’ व्यवस्थाले तल्लो तहका कर्मचारी मारमा
                            
                         मंगलबार, असार १७, २०८२
                        
                        
                            संघीय निजामती सेवा सम्बन्धी विधेयकमा समावेश गरिएको ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्थाले तल्लो तहका कर्मचारी, विशेषतः कार्यालय सहयोगी र ड्राइभरहरूलाई प्रत्यक्ष असर गर्ने देखिएको छ। प्रतिनिधिसभाबाट पारित भएको यो विधेयकमा उल्लेखित दफा ८२ को संशोधित उपदफा अनुसार उच्च श्रेणीका कर्मचारीलाई भने विशेष छुट दिइएको छ, जसले कर्मचारी समावेशीता र निष्पक्षतामाथि गम्भीर...
                    
                
                        
                    
                        
                                चार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्ति प्रक्रिया : ४५ प्रतिस्पर्धी, ‘हाम्रा होइन, राम्रालाई छानौं’ भन्ने आवाज बुलन्द
                            
                         सोमबार, असार १६, २०८२
                        
                        
                            चार प्रमुख स्वास्थ्य विज्ञान प्रतिष्ठानका रिक्त उपकुलपति पदमा नियुक्तिका लागि प्रक्रिया अघि बढेसँगै चिकित्सा क्षेत्रमा फेरि एकपटक ठूलो चासो सिर्जना भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत जेठ १४ गते मन्त्रीस्तरीय निर्णयमार्फत सिफारिस समिति गठन गरी उपकुलपति नियुक्तिका लागि आवेदन आह्वान गरेपछि प्राप्त दरखास्त संख्या र प्रतिस्पर्धीहरूको पृष्ठभूमिले यो...
                    
                
                        
                    
                        
                                एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक: कसलाई फाइदा, कसलाई घाटा?
                            
                         आइतबार, असार १५, २०८२
                        
                        
                            सरकारले स्वास्थ्य शिक्षामा समानता, स्रोतको एकीकृत व्यवस्थापन र गुणस्तरीय सेवा प्रवाहलाई लक्ष्य गरी ‘एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०८२’ को मस्यौदा सार्वजनिक गरेको छ। सो विधेयकले हाल देशभर स्थापित छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूलाई अध्ययन संस्थानमा रूपान्तरण गरी एउटै संरचनाभित्र ल्याउने प्रस्ताव गरेको छ। मस्यौदामा उल्लिखित अनुसार, चिकित्सा विज्ञान राष्ट्रिय...
                    
                
                        
                    
                        
                                राष्ट्रिय किसान आयोगद्धारा महिला किसानलाई सुत्केरी भत्ता उपलब्ध गराउन माग
                            
                         शुक्रबार, मंसिर ७, २०८१
                        
                        
                            राष्ट्रिय किसान आयोगले महिला किसानलाई सुत्केरी भत्ता उपलब्ध गराउन माग गरेको छ । आयोगले आज सुर्खेतमा किसान सूचीकृतको प्रभावकारी कार्यान्वयन सम्बन्धमा प्रदेशस्तरीय अन्तरक्रिया आयोजना गरेको थियो । उक्त अन्तरक्रिया कार्यक्रममा आयोगका सदस्य टेकबहादुर बोगटीले कर्मचारीले सुत्केरी बिदा र अन्य सुविधा पाएजस्तै महिला किसानले पनि सुत्केरी भत्तासँगै सरकारी सुविधा पाउने व्यवस्था...
                    
                
                        
                    
                        
                                काठमाडौँ उपत्यकामा ९ सय ५८ जनामा डेंगु सङ्क्रमण
                            
                         बिहीबार, भदौ २७, २०८१
                        
                        
                            काठमाडौँ उपत्यकामा डेंगु सङ्क्रमितको सङ्ख्या ९ सय ५८ पुगेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ललितपुरका १ सय ६६ जना, काठमाडौँ ६ सय ८७ जना र भक्तपुर १ सय ५ जनामा डेंगु सङ्क्रमण देखिएको हो ।
                    
                
            साताको लोकप्रीय
        
    

