नेपालगन्ज मेडिकल कलेजका कर्मचारीद्वारा ४५ बुँदे मागसहित आन्दोलनको चेतावनी
                         बुधबार, असार ५, २०८१
                        
                    
                
                        
                    
                        
                                चिकित्सा शिक्षा आयोगको निर्देशक बन्न अल्पसूचीमा परेकाहरुको अन्तर्वार्ता ८ असारका लागि तोकियो
                            
                         बुधबार, असार ५, २०८१
                        
                        
                            चिकित्सा शिक्षा आयोगमा रिक्त चार निर्देशक पदका लागि नाम सिफारिस गर्न गठित समितिले अल्प सूचीमा परेका १२ जनाको अन्तर्वाता आगामी ८ असारका दिन लिने भएको छ । आयोगले आज सूचना जारी गर्दै असार ८ गते अन्तर्वार्ता र प्रस्तुतिका लागि बोलाएको हो।
                    
                
                        
                    
                        
                                स्वास्थ्य जनशक्ति थप गर्नका लागि सांसदहरुको दबाब आवश्यक: स्वास्थ्यमन्त्री
                            
                         बुधबार, असार ५, २०८१
                        
                        
                            स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले स्वास्थ्य जनशक्ति थप गर्नका लागि प्रक्रिया अघि बढाइएको बताएका छन्।
                    
                
                        
                    
                        
                                प्रधानमन्त्रीको राजीनामा सहितका बिभिन्न माग राखेर डा.केसीले थाले अनशन
                            
                         आइतबार, वैशाख ३०, २०८१
                        
                        
                            चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राडा गोविन्द केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा सहित चार बुँदे माग राख्दै आमरण अनशन सुरु गरेका छन् । विभिन्न माग राख्दै पटक–पटक अनशन बस्दै आएका डा.गोविन्द केसीले शनिबारबाट फेरि अनशन सुरु गरेका हुन। 
                    
                
                        
                    
                        
                                प्रथम ‘अन्तर्राष्ट्रिय सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन’ सम्पन्नः जुम्ला घोषणापत्र जारी
                            
                         मंगलबार, वैशाख २५, २०८१
                        
                        
                            कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा पहिलो पटक आयोजित प्रथम ‘अन्तर्राष्ट्रिय सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन’ सम्पन्न भएको छ । अमेरिकास्थित हार्वर्ड युनिभर्सिटीको आयोजना तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको समन्वयमा सञ्चालित दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन समापन पश्चात ‘जुम्ला घोषणापत्र’ जारी गरेको प्रतिष्ठानका शैक्षिक प्रशासन प्रमुख इन्द्रराज डाँगीले बताएका छन । 
                    
                
                        
                    
                        
                                स्वास्थ्य मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आगामी वैशाख ३१ गते खोप लगाउने
                            
                         बिहीबार, वैशाख २०, २०८१
                        
                        
                            
                    
                
                        
                    
                        
                                हुम्लाको सर्केगाडमा २८ वर्षीया सुत्केरीको मृत्यु
                            
                         सोमबार, वैशाख १०, २०८१
                        
                        
                            हुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिका–७ रोडिकोटमा सुत्केरी भएको केही समयपछि एक जना महिलाको मृत्यु भएको छ। स्वास्थ्यचौकीमा प्रसूति गराउन गएकी २८ वर्षीया रिता देवकोटाको आइतबार राति १२ः३० बजे रोडिकोट स्वास्थ्य चौकीमा मृत्यु भएको हो।
                    
                
                        
                    
                        
                                तीन साता भित्र चिकित्सा शिक्षा सम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्न डा गोविन्द केसीको चेतावनी
                            
                         आइतबार, वैशाख ९, २०८१
                        
                        
                            अभियन्ता डा गोविन्द केसीले चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई तीन हप्ताको अल्टिमेटम दिएका छन् ।
                    
                
                        
                    
                        
                                कर्णाली प्रदेश अस्पतालमा महिला मृत्यु प्रकरण : घटनालाई राजनीतिकरण नगर्न निर्देशक डा खड्काको आग्रह
                            
                         शुक्रबार, वैशाख ७, २०८१
                        
                        
                            उपचारका लागि आएकी उक्त महिलामा मोलार प्रेग्नेन्सी भएको कर्णाली प्रदेश अस्पतालका निर्देशक डा  डम्बर खड्का बताउँछन्।यस्तो अवस्थामा पाठेघरभित्र बच्चाको नभइ सालको मात्रै विकास हुने गर्छ । गर्भावस्थाको समयमा लक्षण बिना नै जोसुकै महिलाहरुमा समेत यस प्रकारको समस्या हुने गर्छ । हजारौं मध्ये १ महिलामा यस प्रकारको समस्या हुने डा खड्काको...
                    
                
                        
                    
                        
                                उपचारका क्रममा महिला मृत्यु प्रकरणमा क्षतिपूर्ति दिन सकिदैंन् : कर्णाली प्रदेश अस्पताल
                            
                         आइतबार, वैशाख २, २०८१
                        
                        
                            कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पाठेघरको उपचारका गर्न पुगेकी महिलाको मृत्युपछि आफन्तहरुले आन्दोलन जारी राखेका छन् । २९ चैतमा पाठेघरमा समस्या देखिँदा उपचारका लागि अस्पताल पुगेकी दैलेख आठबीस नगरपालिका–५ पिपलकोटकी २२ वर्षीया भीमा रिजुका गुरुङको मृत्यु भएको थियो ।
                    
                
                        
                    
                        
                                अप्रेसन गर्दा युवतीको मृत्यु भएपछि कर्णाली प्रदेश अस्पतालमा तनाव
                            
                         शुक्रबार, चैत ३०, २०८०
                        
                        
                            अप्रेसन गरेर सफा गर्दै गर्दा केही समयपछि नै अस्पतालले उनलाई मृत घोषणा गरिदिएको भीमाका जेठाजु हर्क बहादुर बलामीले रातोपाटीलाई जानकारी दिए । ‘हामी बाहिर बसिरहेको थियौँ, एक्कासि शव बुझ्न भनेपछि, हामी त अचम्मित भयौँ,’उनले भने, ‘हिँडेर अस्पताल गएकी भाइ बुहारीको एक्कासि शव बुझ्न भन्दा पत्याउन सकिने कुरै थिएन ।’ 
                    
                
            साताको लोकप्रीय
        
    

