बाढी पहिरोमा अहिलेसम्म २२८ जनाको मृत्यु, २८ जना अझै बेपत्ता
बुधबार, असोज १६, २०८१
उद्धारमा हेलिकोप्टर उडाउनमा क्यान नै ‘असहयोगी’
बुधबार, असोज १६, २०८१
अविरल वर्षाले विपत्ति निम्त्याउँदा उद्धारमा सरकारी तथा निजी हेलिकोप्टरले उडान अनुमति नै नपाएको खुलेको छ। सरकारी निकाय नागरिक उड्डयन प्राधिकरण (क्यान) ले भिजिबिलिटी कम देखाएर नेपाली सेना र निजी क्षेत्रका हेलिकोप्टर उडानका लागि अनुमति नदिएको खुलेको हो।
यस्तो छ विपत्तिपछिको क्षतिको विवरण र सरकारको प्रयास (पूर्णपाठसहित)
मंगलबार, असोज १५, २०८१
बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षाका कारण २१ जिल्लाहरू प्रभावित भएका छन् । बाढी, पहिरो र डुबानका कारण काभ्रेपलान्चोक, ललितपुर, धादिङ, काठमाडौँ, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुर जिल्ला अति प्रभावित भएका छन् ।
सबै प्रदेशमा मुटुरोग उपचार सेवा विस्तार गर्ने गंगालाल हृदयरोग केन्द्रको निर्णय
मंगलबार, असोज १५, २०८१
बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या २१७ पुग्यो, बागमतीमा मात्र १९२ को मृत्यु
मंगलबार, असोज १५, २०८१
अविरल वर्षापछि आएको बाढी पहिरो र डुबानका कारण अहिलेसम्म २१७ जनाले ज्यान गुमाएका छन्। २८ जना अझै बेपत्ता छन्। गृहमन्त्रालयको आज बिहानसम्मको विवरणअनुसार विपद्मा परी सबैभन्दा बढी काभ्रेपलान्चोकमा ६५ जनाले ज्यान गुमाएका छन्। अझै ६ जना बेपत्ता रहेका छन्।
पहिरोका कारण बाटो नखुल्दा एम्बुलेन्समै गुमाए दुई बिरामीले ज्यान
आइतबार, असोज १३, २०८१
पहिरोमा परी एम्बुलेन्स बीच बाटोमै रोकिंदा दुई जना बिरामीको मृत्यु भएको छ। यसरी मृत्यु हुनेहरुमा सिन्धुलीको कमलामाई नगरपालिका ४ घर भएकी ९४ वर्षीया टीकाकुमारी भुजेल र महोत्तरीको बर्दिवास नगरपालिका ८ का ४५ वर्षीय मानबहादुर सिंजाली रहेको सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले जनाएका छन्।
झ्याप्लेखोलामा पहिरोले पुरिएका बसबाट १४ जनाको शव निकालियो
शनिबार, असोज १२, २०८१
काठमाडौंको नागढुंगादेखि मुनि झ्याप्लेखोलामा पहिरोमा पुरिएको दुईवटा बसबाट १४ जनाको शव निकालिएको छ । शनिबार बिहान पहिरो जाँदा धादिङ जिल्लाको झ्याप्ले खोलामा माइक्रोबसहरु पुरिएका थिए । त्यस क्रममा लु १ ज ४५७८ नम्बरको माइक्रोबसबाट ५ वटा शव निकालिएको हो ।
साताको लोकप्रीय

