स्वास्थ्य विमाले आज सेवा प्रदायक स्वास्थ्य संस्थाको भुक्तानी दिन बाँकी रकम भुक्तानी गर्यो
मंगलबार, असोज २२, २०८१
वीर अस्पतालमा प्रदर्शनः श्रमिकलाई पुनर्बहालीको माग
मंगलबार, असोज २२, २०८१
९ जना श्रमिकहरूलाई पुनर्बहाली गर्नुपर्ने मागसहित नेपाल सुरक्षा श्रमिक ट्रेड युनियन केन्द्रीय कमिटी र नेपाल स्वतन्त्र आउटसोर्स श्रमिक संगठनले वीर अस्पतालमा विरोध प्रदर्शन गरेका छन् । श्रमिक आपूर्तिकर्ता इन्फोटेक सर्भिस प्रा. लिले मुख्य रोजगारदाता वीर अस्पतालको निर्देशनमा ९ जना श्रमिकहरूलाई हाजिर लगाउन नसकिने जानकारी गराएसँगै उनीहरू प्रदर्शनमा उत्रिएका हुन् ।
नेपाल एयरलाइन्सले फूलपातीका दिन न्यारोबडी जहाजबाट काठमाडौं–भैरहवा उडान गर्ने
सोमबार, असोज २१, २०८१
नेपाल एयरलाइन्सले दशैंको फूलपातीका दिन काठमाडौं–भैरहवा–काठमाडौं उद्धार उडान गर्ने भएको छ । नेपाल एयरलाइन्सका अनुसार २४ असोजका दिन न्यारोबडी जहाजबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न लागिएको हो । काठमाडौंबाट बाहिर जाने यात्रुको चापलाई ध्यानमा राख्दै प्रतिव्यक्ति एकतर्फी ७ हजार रुपैयाँ भाडामा यो रुटमा उडान गर्न लागिएको नेपाल एयरलाइन्सले जनाएको...
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले दसैँ बिदामा पनि ओपिडी सेवा दिने
सोमबार, असोज २१, २०८१
दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले दसैँ बिदामा पनि बहिरङ्ग (ओपिडी) सेवा सञ्चालन गर्ने भएको छ। प्रतिष्ठानका रजिस्ट्रार प्रा श्याम लम्सालले बिरामीको सेवालाई ध्यान दिँदै दसैँ बिदामा पनि ओपिडी सेवा सञ्चालन गरिने जानकारी दिए।
बागमती प्रदेश स्वास्थ्यमा एघारौँ तहका चार उच्च अधिकारीको सरुवा
आइतबार, असोज २०, २०८१
बागमती प्रदेश सरकारले स्वास्थ्यका चार उच्च अधिकारीहरुको सरुवा गरेको छ । गत १६ असोजमा बसेको बागमती प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले एघारौँ तहका चार जना अधिकारीको सरुवा गरेको हो ।
रगत अभाव सम्वन्धी समस्या समाधानका लागि ब्लोदानद्धारा स्वास्थ्य मन्त्री पौडेलको ध्यानाकर्षण
शुक्रबार, असोज १८, २०८१
स्वास्थ्य संस्थाको वर्गीकरण शैय्याको आधारमा नभई सेवाका आधारमा हुनुपर्छ : मन्त्री पौडेल
बुधबार, असोज १६, २०८१
साताको लोकप्रीय


