Swasthya Awaj
कोशीका कानुन मन्त्री भन्छन् ‘औषधीमा कमिसनको बढी गुणस्तर कमजोर भएको गुनासो छ’
कोशीका कानुन मन्त्री भन्छन् ‘औषधीमा कमिसनको बढी गुणस्तर कमजोर भएको गुनासो छ’ आन्तरिक मामिला तथा कानून मन्त्री लिला वल्लभ अधिकारीले औषधि सम्वन्धि जनगुनासो ब्यापक आउने गरेको बताएका छन् । नेपाल फार्मास्यूटिकल एसोसिएसन कोशी प्रदेशले आयोजना गरेको विश्व फार्मेसी दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले सो कुरा बताएका हुन् ।
भारतका ठूला कम्पनीबाट उत्पादित ५३ औषधि गुणस्तर जाँचमा फेल, के नेपाल सरकारले लगाउला त प्रतिबन्ध ?  (सूचीसहित)
भारतका ठूला कम्पनीबाट उत्पादित ५३ औषधि गुणस्तर जाँचमा फेल, के नेपाल सरकारले लगाउला त प्रतिबन्ध ? (सूचीसहित) भारतीय कम्पनीहरुले ‍उत्पादन गरेका ५३ औषधि गुणस्तरहीन भेटिएका छन्। गुणस्तरहीन औषधिमा पारासिटामोलदेखि, भिटामिन, सुगर र प्रेसको औषधिका साथै एन्टबायोटिक्स समेत छन्।  
विकसित र अल्पविकसित मुलुकका स्वास्थ्य सेवाबीचको विभेद अन्त्य गर्नुपर्छ : प्रधानमन्त्री ओली
विकसित र अल्पविकसित मुलुकका स्वास्थ्य सेवाबीचको विभेद अन्त्य गर्नुपर्छ : प्रधानमन्त्री ओली प्रधानमन्त्री केपी शर्मा ओलीले विकसित र अल्पविकसित मुलुकका स्वास्थ्य सेवामा रहेको विभेद अन्त्य गर्नुपर्ने बताएका छन्। उनले यही विभेदकै कारण सबैका लागि समान स्वास्थ्य सेवा उपलब्ध गराउनु चुनौतीपूर्ण भएको बताए।
१६ देशका लागि सिफारिस राजदूतको नाम अनुमोदन (नामावली सहित)
१६ देशका लागि सिफारिस राजदूतको नाम अनुमोदन (नामावली सहित) संसदीय सुनुवाइ समितिले विभिन्न १६ देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको छ ।सिंहदरवारमा बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले सरकारले सिफारिस गरेका १७ मध्ये १६ देशका लागि नेपाली राजदूतको नाम बहुमतले अनुमोदन गरेको समिति सभापति ईश्वरी न्यौपानेले जानकारी दिइन् ।
स्वास्थ्यमा तीन जना उपसचिव भित्रिए, पाँच जना बाहिरिए
स्वास्थ्यमा तीन जना उपसचिव भित्रिए, पाँच जना बाहिरिए संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत भदौको ३१ गरेको गरेको ठूलो संख्याको कर्मचारी सरुवामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा तीन जना उपसचिव भित्रिएका छन् भने पाँच जना मन्त्रालयबाट बाहिरिएका छन् ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को उपाध्यक्षमा डा अजित रायमाझी नियुक्त
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को उपाध्यक्षमा डा अजित रायमाझी नियुक्त सरकारले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को उपाध्यक्षमा प्रा.डा अजित रायमाझीलाई नियुक्त गरेको छ। स्वास्थ्य मन्त्रालयको प्रस्तावमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले बरिष्ठ बालरोग विशेषज्ञ समेत रहेका प्राडा रायमाझीलाई चार वर्षको लागि नियुक्त गर्ने निर्णय गरेको हो।
राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार डा पवन कुमार हमाललाई प्रदान
राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार डा पवन कुमार हमाललाई प्रदान यस वर्षको राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार वरिष्ठ कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट डा पवनकुमार हमाललाई प्रदन गरिएको छ। १२औं राष्ट्रिय विज्ञान दिवसको अवसरमा आयोजित कार्यक्रममा शिक्षामन्त्री विद्या भट्टराईले विज्ञान, प्रविधि तथा नवप्रवर्तनको क्षेत्र अन्तर्गत स्वास्थ्य विधामा उल्लेखनीय योगदान पुर्या एको भन्दै उक्त पुरस्कार प्रदान गरेकी हुन्। 
Weather Update