Swasthya Awaj
विपन्न नागरिकको उपचार सेवामा पहुँच बढाउँदै स्वास्थ्य बीमा कार्यक्रम
विपन्न नागरिकको उपचार सेवामा पहुँच बढाउँदै स्वास्थ्य बीमा कार्यक्रम बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले चिकित्सक र अस्पतालको मुख नदेखेका गरिबी, विपन्न परिवारलाई बीमा कार्यक्रममार्फत उपचार सेवा प्रदान गरिरहेको बताउनुभयो । “गरिब दिन दुःखीलाई उपचारको माध्यम बीमा कार्यक्रम रहेको छ” उहाँले भन्नुभयो, “बिमालाई अझ प्रभावकारी कार्यन्वयन गरी सबैलाई समेटनुपर्दछ ।”
स्वास्थ्य बीमाको भुक्तानी व्यवस्था सरल हुनुपर्छः प्रधानमन्त्री
स्वास्थ्य बीमाको भुक्तानी व्यवस्था सरल हुनुपर्छः प्रधानमन्त्री आठौँ स्वास्थ्य बीमा दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य बीमा बोर्डले लागू गरेको सहभुक्तानीको व्यवस्थालाई सेवामैत्री बनाउनुपर्नेमा जोड दिनुभयो ।
स्वास्थ्य बीमा कार्यक्रम अब देशव्यापी, आजबाट सबै पालिकामा पुग्दै
स्वास्थ्य बीमा कार्यक्रम अब देशव्यापी, आजबाट सबै पालिकामा पुग्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य बीमा दिवसको अवसरमा आज आयोजना हुने औपचारिक कार्यक्रममा बुढालिनकण्ठ नगरपालिकामा प्रतिनिधिलाई सदस्यता प्रदान गरी त्यस पालिकामा स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको घोषणा गर्ने छन् ।
स्वास्थ्य बीमाको अवधारणा सरकारलाई बुझाउन सकिएन: महामन्त्री गगन थापा
स्वास्थ्य बीमाको अवधारणा सरकारलाई बुझाउन सकिएन: महामन्त्री गगन थापा पूर्वस्वास्थ्यमन्त्री थापाले स्वास्थ्य बीमा अभियान सबै नेपालीलाई अनिवार्य गर्ने र कुनै रोग लागेमा त्यसैबाट खर्च गर्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख गर्नुभयो । घातक रोग लागेपछि उपचार गराउनकै लागि नागरिकले सबै सम्पत्ति गुमाउनुपर्ने अवस्था रोकिनुपर्ने उहाँको भनाइ थियो ।
महिलाको स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन सम्मेलन
महिलाको स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन सम्मेलन ‘स्त्रीरोग विशेषज्ञ समाज’को १७औँ राष्ट्रिय सम्मेलनमा नेपालसहित विदेशका करिब पाँच सय चिकित्सक सहभागी भई नेपालका महिलाको स्वास्थ्य सेवा गुणस्तर बनाउन जुटेका हुन् ।
विशेषज्ञ चिकित्सक लाइसेन्स परीक्षामा ५१ प्रतिशत उत्तीर्ण
विशेषज्ञ चिकित्सक लाइसेन्स परीक्षामा ५१ प्रतिशत उत्तीर्ण नेपाल मेडिकल काउन्सिलले शुक्रबार लिएको विशेष (विशेषज्ञ चिकित्सक लाइसेन्स ) परीक्षामा ५१ प्रतिशत उत्तीर्ण भएका छन् ।
बञ्चरेडाँडामा फोहोर फाल्न अवरोध गर्ने १३ जना पक्राउ
बञ्चरेडाँडामा फोहोर फाल्न अवरोध गर्ने १३ जना पक्राउ प्रदर्शन गर्नेहरूलाई काठमाडौंकै टोलीले नियन्त्रणमा लिएर गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता डिएसपी तिलक भारतीले जानकारी दिए। 'त्यो काठमाडौंकै विषय भएकाले उहाँहरू आउनुभएको थियो। अवरोध गर्नेहरुलाई उहाँहरूले नै लिएर जानुभयो,' डिएसपी भण्डारीले भने। 
एक सर्वेक्षण अनुसारः ७० प्रतिशत नेपाली सुर्तीजन्य पदार्थमा कर बृद्धि गर्नु पर्ने पक्षमा देखिएका छन् ।
एक सर्वेक्षण अनुसारः ७० प्रतिशत नेपाली सुर्तीजन्य पदार्थमा कर बृद्धि गर्नु पर्ने पक्षमा देखिएका छन् । पछिल्लो पटक नेपाल विकास अनुसन्धान प्रतिष्ठान (एनडीआरआई)ले त नागरिक माझ सर्वेक्षण नै गराएको छ । जसमा ७० प्रतिशत नागरिक सुर्तीजन्य पदार्थमा कर बृद्धि गर्नु पर्ने पक्षमा देखिएका छन् ।
सरकारले हिमोफिलियाका बिरामीको लागि बजेट विनियोजन नगर्दा समस्यामा
सरकारले हिमोफिलियाका बिरामीको लागि बजेट विनियोजन नगर्दा समस्यामा सरकारले हिमोफिलियाका बिरामीहरुको लागि बजेट विनियोजन नगर्दा बिरामीहरु समस्यामा परेका छन् ।नेपालमा करिव ८४ प्रतिशत  हिमोफोलियाका बिरामीहरु उपचारको पहुँच भन्दा बाहिर रहेको पनि तथ्यांकले देखाएको छ।
मेडिसिटी अस्पतालमा दुई हजार बढी ब्रेन सर्जरी
मेडिसिटी अस्पतालमा दुई हजार बढी ब्रेन सर्जरी विभिन्न अध्ययनका अनुसार एक करोड पचास लाख मानिसहरुलाई स्ट्रोक हुन्छ भने ५० लाख मानिसहरु स्ट्रोकको उपचार गर्दागर्दै मृत्यु बेहोरिरहेका छन् । त्यस्तै, स्ट्रोककै कारण ५० लाखमा अपाङगता हुन्छ भने ५० लाख मानिसले मात्रै उपचारपछि गुणस्तरीय जीवन बाँच्न पाउँछन् ।
Weather Update