मासु खाँदा हड्डी अड्किएर युवकको मृत्यु
शुक्रबार, चैत २३, २०८०
‘नागरिकताको सिफारिस लिँदा स्वास्थ्य बीमा कार्ड अनिवार्य’
शुक्रबार, चैत २३, २०८०
सामाजिक सेवा लिँदा स्वास्थ्य बीमा कार्ड अनिवार्य गर्नुपर्ने स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले बताउनुभयो । शुक्रबार स्वास्थ्य बीमा दिवसको पूर्वसन्ध्यामा गरिएको पत्रकारसँगको अन्तरक्रियामा यस्तो बताउनुभएको हो ।
एक सर्वेक्षणको रिपोर्ट अनुसार: चुरोट पिउने एक नेपालीको खर्च १८ लाख बढी
शुक्रबार, चैत २३, २०८०
नेपालमा सुर्तीजन्य पदार्थ सेवन गर्नेको संख्या बढ्दै गएको अध्ययनले देखाएको । नेपाल विकास अनुसन्धान प्रतिष्ठानले गरेको सर्वेक्षणमा ३४.१ प्रतिशत नेपालीले सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको देखिएको छ ।
नेपालमा विद्युतीय चुरोटमाथि प्रतिबन्ध लगाइँदै
शुक्रबार, चैत २३, २०८०
स्वास्थ्य प्रवद्र्धन तथा सुर्तीजन्य पदार्थ नियमन शाखाका प्रमुख समेत रहनुभएका डा.केसीका अनुसार नेपालमा वार्षिक ३२ अर्ब बराबरको विद्युतीय व्यापार हुने गरेको छ ।
स्वास्थ्य बीमा कार्यक्रममा देशभरी जम्मा २६.५४ प्रतिशत जनसंख्या आवद्ध ।
शुक्रबार, चैत २३, २०८०
शुक्रबार आठौं स्वास्थ्य बीमा दिवसको पूर्वसन्ध्यामा स्वास्थ्य बीमा बोर्ड गरेको पत्रकार सम्मेलनमा मुलुकको ७७ लाख ४१ हजार ४५३ जनसंख्या स्वास्थ्य बीमा आवद्ध भएको जानकारी दिइएको हो । उक्त जनसंख्या कुल जनसंख्याको २६.५४ प्रतिशत हुन आउँछ ।
बजेट अभावले देशका बिभिन्न अस्पतालको भवन निर्माण रोकियो, तालुक निकाय मूकदर्शक ।
शुक्रबार, चैत २३, २०८०
१७ मंसिर २०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एकसाथ ३९६ आधारभूत अस्पतालको शिलान्यास समेत गरेका थिए । तर तीन वर्ष पुगि सक्दा पनि कतिपय अस्पतालको प्रारम्भिक रिपोर्ट समेत बन्न सकेको छैन ।
वैशाख १६ गतेदेखि यी ७ जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइने
बिहीबार, चैत २२, २०८०
नेपालमा विगतमा ६० जिल्लामा हात्तिपाइले रोगको जोखिम थियो। सरकारले सन् २००३ देखि आम औषधि वितरण कार्यक्रम सुरु गरेसँगै जोखिम कम हुँदै गएको हो। ५३ वटा जिल्लामा औषधि वितरण कार्यक्रम बन्द भइसकेको छ।
पूर्वमन्त्री शाही र दुई पूर्वसचिवसहित ३२ विरुद्ध भ्रष्टाचार मुद्दा दायर
बिहीबार, चैत २२, २०८०
१ अर्ब ४७ करोड ८५ लाख ५ हजार ४ सय ८२ रुपैयाँ नोक्सानी गरेको अभियोग
कतार सरकारद्वारा बाल अस्पताल परियोजनामा सहयोग गर्ने प्रस्तावः कान्ति र किओचको प्रतिस्पर्धा
बिहीबार, चैत २२, २०८०
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरुले कतारलाई सरकारी केन्द्रीय बाल अस्पताल कान्ति बाल अस्पताललाई सुपरस्पेसियालिटीको बाल अस्पताल बनाउने नेपाल सरकारको प्रस्तावलाई सहयोग गर्न प्रस्ताव गरेका छन् । नेपालमा बाल स्वास्थ्यका लागि महत्वपूर्ण ठानिएको कान्तिलाई सुपरस्पेसियालिटी अस्पताल बनाउने दूरगामी महत्वको परियोजना हो ।
नेपाल मेडिकल काउन्सिलद्धारा विसं २०८१ सालमा लिइने परीक्षाको तालिका सार्वजनिक (तालिका सहित)
बिहीबार, चैत २२, २०८०
काउन्सिलले २०८१ मा लिने स्नातक तह र स्नातकोत्तर तहको लाइसेन्स परीक्षाको वार्षिक तालिका सार्वजनिक गरेको हो ।
स्वास्थ्य मन्त्री यादवलाई एमालेले बुझायो १५ बुदे ध्यानाकर्षण पत्र ।। (पत्र सहित)
बुधबार, चैत २१, २०८०
एमाले स्वास्थ्य विभाग प्रमुख एवं पूर्व स्वास्थ्य मन्त्री कृष्णगोपाल श्रेष्ठ नेतृत्वको प्रतिनिधि मण्डल आज दिउसो स्वास्थ्य मन्त्रालयमा पुगेर मन्त्री यादव समक्ष १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।
साताको लोकप्रीय


