वायु प्रदूषण बढेसँगै सावधानी अपनाउन चिकित्सकको सुझाव
बुधबार, चैत २८, २०८०
सुक्खा मौसमसँगै वन क्षेत्रमा डढेलो लाग्ने/लगाउने क्रम तीव्र भएको छ । कतिपय क्षेत्रमा घाँसेमैदान व्यवस्थापनका लागि डढेलो लगाएउने गरेको पाइन्छ ।
स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक शिखर सम्मेलन आजबाट, विभिन्न १० विधामा अवार्ड दिइने
बुधबार, चैत २८, २०८०
चिनिया सहयोगमा चौतारा अस्पतालको पुनः निर्माण सम्पन्न
मंगलबार, चैत २७, २०८०
अस्पताल भवनको भुइँतलामा फार्मेसी, दर्ता शाखा, परामर्श कक्ष, फिजियोथेरापी , पोषण, भान्सा, बहिरङ्ग बिरामी कक्ष, बालबालिका कक्ष, प्रयोगशाला, आकस्मिक कक्ष, नर्सिङ स्टेशन, ड्रेसिङ रुम, एक्सरे र भिडियो एक्सरे कक्ष तयार भएका छन् ।
स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेका अस्पतालहरुले अब जेष्ठ नागरिकका लागि ‘ट्युस्डे क्लिनिक’ सञ्चालन गर्नुपर्ने
मंगलबार, चैत २७, २०८०
स्वास्थ्य बीमा बोर्डले जेष्ठ नागरिकलाई सहज सेवा उपलव्ध गराउन ‘ट्युस्डे क्लिनिक’ (मंगलबार क्लिनिक) सञ्चालन गर्न आफ्नो सेवा प्रदायक संस्थाहरुलाई परिपत्र गरेको छ ।
नेपाल आँखा अस्पतालको ५०औँ वार्षिकोत्सवमा दुई चिकित्सक पुरस्कृत
सोमबार, चैत २६, २०८०
अस्पतालले धेरै शल्यक्रिया गर्ने र बहिरङ्ग सेवामा रही अधिक बिरामीको स्वास्थ्य परीक्षण गर्ने दुई जना विशेषज्ञ चिकित्सकलाई पुरस्कृत गरेको हो ।
साढे दुई अर्ब लागतमा कटहरीमा अस्पताल बन्दै
सोमबार, चैत २६, २०८०
जीवन विकास लघुवित्त संस्थाले रु दुई अर्ब ५० करोडको लागतमा सात तले अस्पताल निर्माण सुरु गरेको हो ।
विश्व सूचीको तेस्रो स्थानमा काठमाडौंको अस्वस्थकरको वायु
सोमबार, चैत २६, २०८०
विश्वभरको वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार काठमाडौंको वायु विश्वकै अस्वस्थकरको सूचीमा तेस्रो स्थानमा पुगेको हो।
८१ वर्षीय हजुरबुवाले दिए २१ वर्षीय नातिनीलाई आफ्नो मिर्गौला
सोमबार, चैत २६, २०८०
सप्तरीको राजगढ गाउँपालिका–४ निवासी श्रीगरेसी साहले २१ वर्षीया नातिनी सोनी कुमारी साहलाई मिर्गाैला दान गर्नुभएको हो ।
स्वास्थ्य बीमामा कूल बीमितमध्ये ६२.११ प्रतिशतले मात्र गरे नबिकरण, बीमा कार्यक्रमको सफलतामा प्रश्नचिन्ह
आइतबार, चैत २५, २०८०
बिमा देशभरको मुलुकका ७७ वटै जिल्लामा पुगे पनि बिमामा आबद्ध हुने नेपालीको संख्या एकदमै न्यून रहेको छ। स्वास्थ्य बिमा संचालन भएको ८ बर्ष पुगि सकेको अवस्थामा कुन जनसंख्याको जम्मा २६.५४ प्रतिशत जनसंख्या मात्रै आबद्ध भएका छन।
नेपाल आँखा अस्पताल ५१ वर्षमा प्रवेश, ३४ लाख बढीको आँखा परीक्षण
आइतबार, चैत २५, २०८०
५० वर्षको स्वर्ण महोत्सवमा पत्रकार सम्मेलन आयोजना गर्दै स्थापना कालदेखि अहिलेसम्म अवधिमा ३४ लाख ३८ हजार ५७२ जनाको आँखा परीक्षण र सो समयावधिमा १ लाख ३७ हजार १७४ जनाको आँखाको शल्यक्रिया गरिएको जानकारी दिएकोछ ।
साताको लोकप्रीय


-1712732367.png)