Swasthya Awaj
एम्बुलेन्स खरिदका लागि महायज्ञ
एम्बुलेन्स खरिदका लागि महायज्ञ देवी भगवती मन्दिर संरक्षण समिति तथा मङ्गला युथ क्लबको आयोजनामा यही वैशाख ८ गतेदेखि १६ गते सम्म सञ्चालन गर्न लागिएको ऐतिहासिक देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवम् धार्मिक महोत्वस– २०८१ को तयारीलाई तीव्र पारिएको छ।
धूमपान र सुर्तिजन्य पदार्थ नियन्त्रण गर्दै नेपालगञ्ज उपमहानगरपालिका
धूमपान र सुर्तिजन्य पदार्थ नियन्त्रण गर्दै नेपालगञ्ज उपमहानगरपालिका नेपालगञ्ज उपमहानगरपालिकाले धूमपान तथा सुर्तिजन्य पदार्थको नियन्त्रण र नियमनलाई अभियानका रुपमा अगाडि बढाएको छ। नयाँ वर्ष २०८१ को प्रारम्भसँगै धूमपान तथा सुर्तिजन्य पदार्थको नियन्त्रणका लागि अभियान सञ्चालन गरिएको उपमहानगर कार्यालयले जनाएको छ।
रुपा अस्पताल २५ शैय्यामा स्तरोन्नती हुँदैं, एक महिनामा स्वास्थ्य बीमा सुरु गर्ने सम्झौता
रुपा अस्पताल २५ शैय्यामा स्तरोन्नती हुँदैं, एक महिनामा स्वास्थ्य बीमा सुरु गर्ने सम्झौता अस्पतालमा दैनिक ९० जना हाराहारीमा ओपीडीमा बिरामी आउने गरेका छन् भने अस्पतालले पालिकाभित्र निःशुल्क एम्बुलेन्स सेवा दिएको छ ।
राप्ती प्रतिष्ठानमा वितेको ८ महीनामा एक हजार बढि जेष्ठ नागरीकले पाए नि:शुल्क उपचार सेवा
राप्ती प्रतिष्ठानमा वितेको ८ महीनामा एक हजार बढि जेष्ठ नागरीकले पाए नि:शुल्क उपचार सेवा प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक लम्सालले सरकारले केन्द्रवाट पठाइदिने बजेटले मात्र उपचार खर्च नधान्ने कारण प्रतिष्ठानले आफ्नो तर्फवाट पनि खर्च गरेर जेष्ठ नागरीकलाई उपचार सेवा दिएको भन्दै छुट्याइएको बजेट भन्दा पनि धेरै खर्च शोध भर्नाका लागि मन्त्रालयसँग अनुरोध गर्ने बताउनु भयो ।
गोरखाका थप दुई अस्पतालमा स्वास्थ्य बीमा सञ्चालन
गोरखाका थप दुई अस्पतालमा स्वास्थ्य बीमा सञ्चालन स्वास्थ्य बीमा बोर्डले भीमसेन थापा गाउँपालिका–६ मास्थित सहिद स्मृति आधारभूत अस्पताल र अजिरकोट गाउँपालिका–३ मा भच्चेकस्थित भच्चेक आधारभूत अस्पताललाई स्वास्थ्य बीमा सञ्चालनको अनुमति दिएको हो ।
स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एउटै छातामुनि ल्याउने ऐनको विपक्षमा उपप्रधान एवं स्वास्थ्य मन्त्री यादव
स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एउटै छातामुनि ल्याउने ऐनको विपक्षमा उपप्रधान एवं स्वास्थ्य मन्त्री यादव सबै स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एउटै छातामुनि ल्याउनु उचित नभएको बताउनुभएको छ । सबै स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नियमन गर्ने छाता ऐन ल्याउन लागेको चर्चा भएको धेरै भइसक्यो। 
कीर्तिपुर अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण
कीर्तिपुर अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण एचपिभी डिएनए टेस्ट ल्याब मेसिनका लागि आवश्यक पर्ने ९ सय ६० प्रति पीसीआर भ्याक्सिन (रिएजेन्ट केमिकल) अस्पताल सञ्चालन गरिरहेको ट्रस्टका अध्यक्ष डा.भरत प्रधानलाई हस्तान्तरण गरिएको हो । 
चिकित्सा शिक्षा जाँचबुझ आयोगले दोषी देखाएकालाई कारबाही गर्न शिक्षा मन्त्रालयले लेख्यो अख्तियारलाई पत्र
चिकित्सा शिक्षा जाँचबुझ आयोगले दोषी देखाएकालाई कारबाही गर्न शिक्षा मन्त्रालयले लेख्यो अख्तियारलाई पत्र शिक्षामन्त्री सुमना श्रेष्ठले प्रतिवेदनकाे प्रारम्भिक अध्ययनपछि आवश्यक कारबाही प्रक्रिया अघि बढाउन अख्तियारलाई पत्र पठाउने निर्णय गरेकी हुन्।
त्रिविमा मेरिटोक्रेसी लागु गरेकोमा प्राध्यापक र डाक्टरहरुले दिए प्रधानमन्त्रीलाई धन्यवाद
त्रिविमा मेरिटोक्रेसी लागु गरेकोमा प्राध्यापक र डाक्टरहरुले दिए प्रधानमन्त्रीलाई धन्यवाद भुवन विश्वविद्यालयमा उपकुलपति, शिक्षाध्यक्ष र रजिष्टार मेरिटोक्रेसीका आधारमा नियुक्त गरेकोमा खुसी व्यक्त गर्दै प्राध्यापक एवं प्राज्ञिकहरूले सामूहिक रूपमा धन्यवाद व्यक्त गरेका छन्।
Weather Update