नुनले शरीरलाई कसरी असर गर्छ ?
सोमबार, वैशाख ३, २०८१
मानिसहरूले नुनको प्रयोग मानव सभ्यताको सुरुदेखि नै गर्दै आएका छन् चाहे त्यो खाना प्रशोधन गर्न होस् वा जोगाउन होस् वा स्वादमा सुधार गर्न होस्।
साढे १४ लाख बढी बालबालिकालाई इनएक्टीभेटेड पोलियो भ्याक्सिन दिईंदै
सोमबार, वैशाख ३, २०८१
सरकारले चालु आर्थिक बर्ष भित्र थप अर्को खोप अभियान सञ्चालन गर्ने भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले आगामी जेठ असार भित्र यसअघि छुटेका साढे १४ लाख बढी बालबालिकाहरुलाई इनएक्टीभेटेड पोलियो भ्याक्सिन (आईपीभी) दिने अभियान सञ्चालन गर्ने भएको हो ।
भारत सरकारद्वारा नेपाललाई ३५ एम्बुलेन्स र ६६ स्कुलबस उपहार
सोमबार, वैशाख ३, २०८१
भारतीय राजदूतावास, काठमाण्डाैले आइतबार नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाहरूलाई ३५ वटा एम्बुलेन्स र ६६ वटा स्कुलबस उपहारस्वरूप प्रदान गरेको छ।
स्वास्थ्यको ६४ करोड ४१ लाख रुपैयाँ रकमान्तर, एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रम पनि संशोधन
आइतबार, वैशाख २, २०८१
छिल्लो एक महिनामा सरकारी निकायबाट एक अर्ब ६३ करोड रकमान्तर गरी खर्च भएको छ। वर्षमान पुन नयाँ मन्त्री भएर आएपछि अर्थ मन्त्रालयले खर्च नभएको आयोजनाबाट रकमान्तर, कार्यक्रम संशोधन र विविध शीर्षकबाट खर्च बढाएको हो।
नेपाल पत्रकार महासङ्घ झापाकाे ‘पत्रकार उपचार कोष’ मा रु एक करोड
आइतबार, वैशाख २, २०८१
नेपाल पत्रकार महासङ्घ झापाले ‘उपचार कोष’को राशि रु एक करोड पुर्याएको छ । ‘पत्रकार सहारा उपचार कोष’ नामाकरण गरिएको उक्त कोषको स्थापना आठ वर्ष अघि भएको थियो ।
वैशाख ६ र ७ गते राष्ट्रिय भिटामिन ए कार्यक्रम, छुट खोप पनि दिइने
आइतबार, वैशाख २, २०८१
सरकारले यही वैशाख ६ र ७ गते बालबालिकाका लागि ‘राष्ट्रिय भिटामिन ए कार्यक्रम’ सञ्चालन गर्ने भएको छ ।
स्वास्थ्य बीमा कार्यक्रम : आज देखि सरकारी बाहेकका अस्पताल उपचार गर्दा २० प्रतिशत रकम बीमित आफैले तिर्नुपर्ने
आइतबार, वैशाख २, २०८१
स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध नागरिकले बीमा कार्यक्रम लागू भएका सरकारी बाहेकका अस्पतालमा उपचार गर्दा अब २० प्रतिशत रकम आफैले तिर्नु पर्ने भएको छ ।
चिकित्सक नहुँदा थन्किए उपकरण
आइतबार, वैशाख २, २०८१
अस्पतालमा मुटुरोग विशेषज्ञ नहुँदा उपकरण थन्किका छन् । मुटुरोग चिकित्सक नियुक्त नहुँदा ती उपकरण थन्किएका अस्पताल सञ्चालक समितिका सदस्य उत्सव चौलागाईंले बताउनुभयो ।
हस्पिटलको ‘स्ट्यान्डर्ड’ तोकौं, त्यसअनुसार मूल्य लिने बनाउँ : स्वास्थ्यमन्त्री यादव
आइतबार, वैशाख २, २०८१
उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले निपजी अस्पतालको ‘स्ट्यान्डर्ड’ तोक्नुपर्ने बताएका छन्। त्यही अनुसारको शुल्क लिन पाउने व्यवस्था गर्नुपर्ने उनले बताएका हुन्।
२०८० मा स्वास्थ्य : कलेजो प्रत्यारोपणदेखि चिकित्सा शिक्षा आयोगको प्रतिवेदनसम्म
आइतबार, वैशाख २, २०८१
विश्व स्वास्थ्य सङ्गठनले गुणस्तरीय स्वास्थ्य सेवा र दिगो सुधारको लागि कूल बजेटको कम्तीमा १० प्रतिशत बजेट छट्याउनुपर्ने थियो तर यो वर्ष ४ दशमलव ९२ प्रतिशत छुट्याएको अवस्था छ । स्वास्थ्य सूचकमा उल्लेखनीय प्रगति गर्न राज्यको लगानी बढाउनुपर्ने देखिन्छ । केही सूचकमा सुधार देखिन्छ ।
साताको लोकप्रीय


