जीर्ण भवनबाट उपचार सेवा
बिहीबार, चैत २९, २०८०
भोजपुर: अस्पताल भवन निर्माण अलपत्र छाडेर निर्माण व्यवसायी सम्पर्कविहीन
बिहीबार, चैत २९, २०८०
विसं २०७८ देखि दुई वर्षभित्र सम्पन्न गर्नेगरी १५ श्ययाको अस्पताल निर्माण थालिएको थियो। तर निर्माण व्यवसायीले मैदान सम्याएर, कम्पाउण्ड र रिटेनिङ वालमात्र लगाएर सम्पर्कविहीन भएपछि स्थानीय आक्रोशित भएका हुन्।
‘पोइजन सूचना केन्द्र’ बाट ११० जनाले लिए सेवा
बिहीबार, चैत २९, २०८०
त्रिवि शिक्षण अस्पताल महाराजगन्जस्थित ‘पोइजन सूचना केन्द्र’ बाट ११० जनाले सेवा लिएका छन् । विगत ४ महिना अघिदेखि सञ्चालनमा आएको सेन्टरबाट विष सेवन गरेका ११० जना बिरामीबाट स्वास्थ्यकर्मीले परामर्श लिएका हुन्
ह्याम्स अस्पताल नयाँ वर्षमा ‘स्वास्थ्य सबैको सरोकार’ नामक संवाद कार्यक्रम गर्दै
बिहीबार, चैत २९, २०८०
ह्याम्स अस्पतालले नयाँ वर्ष तथा वार्षिकोत्सवको अवसर पारेर स्वास्थ्य सबैको सरोकार भन्ने नारासहित संवाद तथा छलफल कार्यक्रम आयोजना गर्ने भएको छ।
वैज्ञानिक अनुसन्धान विना समृद्धि, विकास र समाजवादको कल्पना समेत गर्न सकिदैन : उप प्रधानमन्त्री यादव
बुधबार, चैत २८, २०८०
स्वास्थ्य अनुसन्धानले हामीलाई उदयमान स्वास्थ्य क्षेत्रका नयाँ प्रविधि र समस्याहरु पहिचान गरी समयमै सम्भावित विकल्पहरु आँकलन गर्न सक्षम बनाउने बताए। उनले अनुसन्धानले दिगो विकास लक्ष्यको मुल सिद्धान्तअनुरुप स्वास्थ्य क्षेत्रमा विद्यमान असमानताहरुलाई सम्बोधन गर्दै समताको प्रवद्र्धन गर्न महत्वपूर्ण भुमिका खेल्ने पनि बताए।
चिकित्सा शिक्षा सम्वन्धी जाँच बुझ आयोगको प्रतिवेदन छ बर्ष पछि सार्वजनिक (प्रतिबेदन सहित)
बुधबार, चैत २८, २०८०
मन्त्रालयले प्रतिवेदनमा औल्याइएका विषयबस्तुलाई कार्यान्वयनमा लैजाने बताएको छ ।
भोजपुरको षडानन्द नगरपालिकामा एक करोडको लागतमा प्रसूतिसेवा भवन निर्माण
बुधबार, चैत २८, २०८०
भोजपुरको षडानन्द नगरपालिका–९ किमालुङमा सुविधासम्पन्न प्रसूतिसेवा भवन निर्माण भएको छ ।
नसर्ने रोग र जलवायु परिवर्तनका कारण हुने रोगका विषयमा अनुसन्धान गर्न राष्ट्रपतिको आग्रह
बुधबार, चैत २८, २०८०
राष्ट्रपति रामचन्द्र पौडेलले नसर्ने रोग र जलवायु परिवर्तनका कारण हुने रोगका विषयमा अनुसन्धान गर्न आग्रह गरेका छन् ।
वायु प्रदूषण बढेसँगै सावधानी अपनाउन चिकित्सकको सुझाव
बुधबार, चैत २८, २०८०
सुक्खा मौसमसँगै वन क्षेत्रमा डढेलो लाग्ने/लगाउने क्रम तीव्र भएको छ । कतिपय क्षेत्रमा घाँसेमैदान व्यवस्थापनका लागि डढेलो लगाएउने गरेको पाइन्छ ।
स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक शिखर सम्मेलन आजबाट, विभिन्न १० विधामा अवार्ड दिइने
बुधबार, चैत २८, २०८०
प्रादेशिक अस्पतालहरूमा १२ घण्टा ओपीडी सेवा दिने गण्डकीका मुख्यमन्त्रीको निर्णय
मंगलबार, चैत २७, २०८०
गण्डकी प्रदेशमा दोस्रो पटक मुख्यमन्त्री बनेका खगराज अधिकारीले जिल्ला अस्पतालमा ओपीडी सेवा बिहान ७ देखि बेलुका ७ बजेसम्म दिने निर्णय गरेका छन् ।
सर्लाहीमा निःशुल्क सिजेरिएन सेक्सन सँगै बर्थिङ सुविधा उपलब्ध भएपछि प्रसूति सेवा लिनेको सङ्ख्या बढे
मंगलबार, चैत २७, २०८०
अस्पतालमा एकैदिन तीन जनासम्मको ‘सिएस’ विधिबाट सुत्केरी गराइएको डा रायले बताउनुभयो । नगर अस्पतालमा महिना दिनमा १२ जनाले सिएस सेवा लिएका छन्भने चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ८२ जनाले प्रसूति सेवा लिएका छन् ।
साताको लोकप्रीय


-1712835709.png)