Swasthya Awaj
८१ वर्षीय हजुरबुवाले दिए २१ वर्षीय नातिनीलाई आफ्नो मिर्गौला
८१ वर्षीय हजुरबुवाले दिए २१ वर्षीय नातिनीलाई आफ्नो मिर्गौला सप्तरीको राजगढ गाउँपालिका–४ निवासी श्रीगरेसी साहले २१ वर्षीया नातिनी सोनी कुमारी साहलाई मिर्गाैला दान गर्नुभएको हो ।
स्वास्थ्य बीमामा कूल बीमितमध्ये ६२.११ प्रतिशतले मात्र गरे नबिकरण, बीमा कार्यक्रमको सफलतामा प्रश्नचिन्ह
स्वास्थ्य बीमामा कूल बीमितमध्ये ६२.११ प्रतिशतले मात्र गरे नबिकरण, बीमा कार्यक्रमको सफलतामा प्रश्नचिन्ह बिमा देशभरको मुलुकका ७७ वटै जिल्लामा पुगे पनि बिमामा आबद्ध हुने नेपालीको संख्या एकदमै न्यून रहेको छ। स्वास्थ्य बिमा संचालन भएको ८ बर्ष पुगि सकेको अवस्थामा  कुन जनसंख्याको जम्मा २६.५४ प्रतिशत जनसंख्या मात्रै आबद्ध भएका छन।
नेपाल आँखा अस्पताल ५१ वर्षमा प्रवेश, ३४ लाख बढीको आँखा परीक्षण
नेपाल आँखा अस्पताल ५१ वर्षमा प्रवेश, ३४ लाख बढीको आँखा परीक्षण ५० वर्षको स्वर्ण महोत्सवमा पत्रकार सम्मेलन आयोजना गर्दै स्थापना कालदेखि अहिलेसम्म अवधिमा ३४ लाख ३८ हजार ५७२ जनाको आँखा परीक्षण र सो समयावधिमा १ लाख ३७ हजार १७४ जनाको आँखाको शल्यक्रिया गरिएको जानकारी दिएकोछ । 
विपन्न नागरिकको उपचार सेवामा पहुँच बढाउँदै स्वास्थ्य बीमा कार्यक्रम
विपन्न नागरिकको उपचार सेवामा पहुँच बढाउँदै स्वास्थ्य बीमा कार्यक्रम बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले चिकित्सक र अस्पतालको मुख नदेखेका गरिबी, विपन्न परिवारलाई बीमा कार्यक्रममार्फत उपचार सेवा प्रदान गरिरहेको बताउनुभयो । “गरिब दिन दुःखीलाई उपचारको माध्यम बीमा कार्यक्रम रहेको छ” उहाँले भन्नुभयो, “बिमालाई अझ प्रभावकारी कार्यन्वयन गरी सबैलाई समेटनुपर्दछ ।”
स्वास्थ्य बीमाको भुक्तानी व्यवस्था सरल हुनुपर्छः प्रधानमन्त्री
स्वास्थ्य बीमाको भुक्तानी व्यवस्था सरल हुनुपर्छः प्रधानमन्त्री आठौँ स्वास्थ्य बीमा दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य बीमा बोर्डले लागू गरेको सहभुक्तानीको व्यवस्थालाई सेवामैत्री बनाउनुपर्नेमा जोड दिनुभयो ।
स्वास्थ्य बीमा कार्यक्रम अब देशव्यापी, आजबाट सबै पालिकामा पुग्दै
स्वास्थ्य बीमा कार्यक्रम अब देशव्यापी, आजबाट सबै पालिकामा पुग्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य बीमा दिवसको अवसरमा आज आयोजना हुने औपचारिक कार्यक्रममा बुढालिनकण्ठ नगरपालिकामा प्रतिनिधिलाई सदस्यता प्रदान गरी त्यस पालिकामा स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको घोषणा गर्ने छन् ।
स्वास्थ्य बीमाको अवधारणा सरकारलाई बुझाउन सकिएन: महामन्त्री गगन थापा
स्वास्थ्य बीमाको अवधारणा सरकारलाई बुझाउन सकिएन: महामन्त्री गगन थापा पूर्वस्वास्थ्यमन्त्री थापाले स्वास्थ्य बीमा अभियान सबै नेपालीलाई अनिवार्य गर्ने र कुनै रोग लागेमा त्यसैबाट खर्च गर्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख गर्नुभयो । घातक रोग लागेपछि उपचार गराउनकै लागि नागरिकले सबै सम्पत्ति गुमाउनुपर्ने अवस्था रोकिनुपर्ने उहाँको भनाइ थियो ।
महिलाको स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन सम्मेलन
महिलाको स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन सम्मेलन ‘स्त्रीरोग विशेषज्ञ समाज’को १७औँ राष्ट्रिय सम्मेलनमा नेपालसहित विदेशका करिब पाँच सय चिकित्सक सहभागी भई नेपालका महिलाको स्वास्थ्य सेवा गुणस्तर बनाउन जुटेका हुन् ।
विशेषज्ञ चिकित्सक लाइसेन्स परीक्षामा ५१ प्रतिशत उत्तीर्ण
विशेषज्ञ चिकित्सक लाइसेन्स परीक्षामा ५१ प्रतिशत उत्तीर्ण नेपाल मेडिकल काउन्सिलले शुक्रबार लिएको विशेष (विशेषज्ञ चिकित्सक लाइसेन्स ) परीक्षामा ५१ प्रतिशत उत्तीर्ण भएका छन् ।
Weather Update